समाचार

रुसको निजी सैन्य समूह वागनरका प्रमुखको विमान दुर्घटनामा मृत्यु

प्रिगोजिनको नेतृत्वमा वागनर सैनिकले रुसको तर्फबाट युक्रेनमा लामो लडाई लडेका थिए । विशेषगरी युक्रेनको खर्सोन क्षेत्रलाई नियन्त्रणमा लिन प्रिगोजिनको महत्वपूर्ण भूमिका थियो । त्यसपछि प्रिगोजिनको रुसी संस्थापनसँग मतभेद बढेको थियो...

चन्द्रमामा चन्द्रयान–३ अवतरण गराउन भारत सफल

चन्द्रमामा चन्द्रयान–३ अवतरण गराउन भारत सफल

चार वर्षअघि चन्द्रयान–२ को दुर्घटनाग्रस्त अवतरणको निराशाको अन्त्य गर्दै चन्द्रयान–३ लाई चन्द्रमाको दक्षिणध्रुबमा अवतरण गराएर ऐतिहासिक सफलता रच्न सफल भएको छ । ...

शुक्रबार, ०३ असोज २०८२
नेप्से परिसूचकमा २९ दशमलव ४७ अङ्कको वृद्धि

नेप्से परिसूचकमा २९ दशमलव ४७ अङ्कको वृद्धि

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २९ दशमलव ४७ अङ्कले बढेर दुई हजार ४५ दशमलव ४५ अङ्कमा कायम भएको छ। ...

शुक्रबार, ०३ असोज २०८२
भारतमा निर्माणाधीन पुल भत्किँदा १७ कामदारको मृत्यु

भारतमा निर्माणाधीन पुल भत्किँदा १७ कामदारको मृत्यु

भारतको पूर्वोत्तर राज्य मिजोरममा निर्माणाधीन रेलवे पुल भत्किँदा १७ जनाको मृत्यु भएको छ। ...

शुक्रबार, ०३ असोज २०८२
कालीमाटी बजारमा दुई दिनदेखि प्याज आएन, कालोबजारी गर्ने १७ जना कारबाहीमा

कालीमाटी बजारमा दुई दिनदेखि प्याज आएन, कालोबजारी गर्ने १७ जना कारबाहीमा

“दैनिक औसत ९० देखि सय मेट्रिनटनसम्म प्याज आउनेगरेकामा दुई दिनदेखि ठप्प छ। गत आइतबार ४७ मेट्रिकटन आएको र भएको मौज्दातसकिए पछि अहिले कालीमाटी तरकारी बजारमा प्याज छैन” ...

शुक्रबार, ०३ असोज २०८२
बस दुर्घटनाको थप समाचार: आठजनाको मृत्यु, २५ सवार थिए

बस दुर्घटनाको थप समाचार: आठजनाको मृत्यु, २५ सवार थिए

काठमाडौंबाट म्याग्दीको बेनी जाँदै गरेको बस पृथ्वी राजमार्गको गजुरी नजिकै बुधबार सवा ११ बजेतिर दुर्घटनामा पर्दा आठजना यात्रीको मृत्यु भएको प्रहरीले जनाएको छ। ...

शुक्रबार, ०३ असोज २०८२
पाकिस्तानमा तुइनमा अड्किएका सबैको सकुशल उद्धार

पाकिस्तानमा तुइनमा अड्किएका सबैको सकुशल उद्धार

पाकिस्तानको खैवरपख्तुनख्वा प्रान्तको एक विकट पहाडी गाउँबाट विद्यालय जाने क्रममा तुईनमा अड्किएका दुई जना वयस्कसहित छ जना बालबालिकाको सात घण्टापछि सकुशल उद्धार गरिएको छ। ...

शुक्रबार, ०३ असोज २०८२
रामेछापमा ६० करोड बढीको आलु उत्पादन

रामेछापमा ६० करोड बढीको आलु उत्पादन

उन्नत जातको बिउका साथै व्यवसायिक खेती विस्तार भएपछि रामेछापमा यस वर्ष आलुको उत्पादन वृद्धि भएको छ। ...

शुक्रबार, ०३ असोज २०८२
त्रिशूली नदीमा बस खस्यो: १५ जना घाइतेको उद्धार

त्रिशूली नदीमा बस खस्यो: १५ जना घाइतेको उद्धार

काठमाडौँबाट पोखरा जाँदै गरेको बस धादिङको गजुरी गाउँपालिका–२ चालिसेस्थित छहराबाट त्रिशूली नदीमा खसेको छ। ...

शुक्रबार, ०३ असोज २०८२
आहा डल्फिन उफ्रँदै गरेको हेर्न क्या मज्जा !

आहा डल्फिन उफ्रँदै गरेको हेर्न क्या मज्जा !

“डल्फिन बडो आनन्दले रमाउने रहेछन्, नदी किनारमा बसेर करिब एक घण्टा बच्चासहित डल्फिन नाचेको हेर्यौँ, आनन्द लाग्यो।” ...

शुक्रबार, ०३ असोज २०८२
बाढीले पुल बगाएपछि जनजीवन कष्टकर

बाढीले पुल बगाएपछि जनजीवन कष्टकर

“पुलको कारण बालबालिकालाई विद्यालयसम्म नै आउन कठिनाइ भएको छ। पानी परेको अवस्थामा उनीहरुलाई झनै जोखिम छ।” ...

शुक्रबार, ०३ असोज २०८२
तरकारी बजारमा घट्यो गोलभेंडाको मूल्य

तरकारी बजारमा घट्यो गोलभेंडाको मूल्य

सार्वजनिक सूचीअनुसार नेपाली गोलभेंडा मेरो प्रतिकेजी मूल्य १००, भारतीय ठूलो गोलभेंडा १३०, टनेल गोलभेंडा सानो ६३, लोकल गोलभेडा सानो ५० रुपैयाँमा कारोबार भईरहेको छ। ...

शुक्रबार, ०३ असोज २०८२