समाचार

एक हजार दुई सयले घट्यो सुनको मूल्य

एक हजार दुई सयले घट्यो सुनको मूल्य

नेपाली बजारमा सुनको मूल्य एक हजार दुई सय रुपैयाँले घटेको छ। ...

विहीबार, ३१ बैशाख २०८३
सर्वपक्षीय बैठकपछि पाथीभरामा केबलकार निर्माण थालिने

सर्वपक्षीय बैठकपछि पाथीभरामा केबलकार निर्माण थालिने

ताप्लेजुङ जिल्लाको प्रसिद्ध शक्तिपीठ पाथिभरामा केबलकार निर्माणको काम अघि बढ्ने भएको छ। ...

विहीबार, ३१ बैशाख २०८३
‘हिउँ नपर्दा सोलुखुम्बु सोलुखुम्बुजस्तो छैन’

‘हिउँ नपर्दा सोलुखुम्बु सोलुखुम्बुजस्तो छैन’

“फागुन लाग्यो, दिन तातिन थालिसक्यो तर यस वर्ष न हिउँ पर्न सक्यो न त पानी नै ! के अचम्म हो यो, होइन के हुनलाई यस्तो भएको हो ?” ...

विहीबार, ३१ बैशाख २०८३
क्यानाडामा भएको दुर्घटनामा दुईजना नेपाली विद्यार्थीको मृत्यु

क्यानाडामा भएको दुर्घटनामा दुईजना नेपाली विद्यार्थीको मृत्यु

क्यानाडाको अन्टारियो प्रान्तस्थित लण्डन सहरमा मंगलबार भएको सवारी दुर्घटनामा दुईजना नेपाली विद्यार्थीको मृत्यु भएको छ । ...

विहीबार, ३१ बैशाख २०८३
पुलिस रिपोर्ट अनलाइनबाटै: ७ महिनामा साढे ५ लाखले लिए सुविधा

पुलिस रिपोर्ट अनलाइनबाटै: ७ महिनामा साढे ५ लाखले लिए सुविधा

नेपाल प्रहरीले प्रहरी चारित्रिक प्रमाणपत्र (पुलिस रिपोर्ट) अनलाइनबाटै लिने व्यवस्था गरेको छ। पछिल्लो ७ महिनामा साढे ५ लाखले अनलाइनबाटै यस्तो रिपोर्ट लिएका छन्। ...

विहीबार, ३१ बैशाख २०८३
पाकिस्तानको नयाँ प्रधानमन्त्री बन्ने भए शहबाज शरीफ

पाकिस्तानको नयाँ प्रधानमन्त्री बन्ने भए शहबाज शरीफ

पाकिस्तानको नयाँ प्रधानमन्त्री शहबाज शरीफ बन्ने भएका छन्। कुनै पनि दलले स्पष्ट बहुमत ल्याउन नसकेपछि त्रिशंकु संसद बनेको छ। ...

विहीबार, ३१ बैशाख २०८३
पाल्पा जीप दुर्घटना: मृतक १० जनाको सनाखत

पाल्पा जीप दुर्घटना: मृतक १० जनाको सनाखत

पाल्पामा जीप दुर्घटना हुँदा मृतकको सङ्ख्या १० पुगेको छ। ...

विहीबार, ३१ बैशाख २०८३
आजको मौसम: हल्का वर्षाको सम्भावना

आजको मौसम: हल्का वर्षाको सम्भावना

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। यसका कारण अहिले देशभर आंशिकदेखि साधारणतया बदली रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। ...

विहीबार, ३१ बैशाख २०८३
बालेन्द्र शाह वडाध्यक्षहरुसँग रुष्ट, ‘चोर भन्दा कसले खुट्टा तान्छ भन्ने जगजाहेर छ’

बालेन्द्र शाह वडाध्यक्षहरुसँग रुष्ट, ‘चोर भन्दा कसले खुट्टा तान्छ भन्ने जगजाहेर छ’

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले कर्मचारी स्वयम्ले आफूले गलत गरेको लिखितरूपमै स्विकार्दा समेत वडाध्यक्षहरु बचाउने खेलमा लागेको आरोप लागएका छन् । ...

विहीबार, ३१ बैशाख २०८३
नेप्से परिसूचकमा ३० दशमलव ५६ अङ्कको गिरावट

नेप्से परिसूचकमा ३० दशमलव ५६ अङ्कको गिरावट

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३० दशमलव ५६ अङ्कले घटेर दुई हजार ७० दशमलव ५९ को बिन्दुमा कायम भएको छ। ...

विहीबार, ३१ बैशाख २०८३
पूर्वसैनिक सचिव विवेक शाहको अर्को पुस्तक आउँदै

पूर्वसैनिक सचिव विवेक शाहको अर्को पुस्तक आउँदै

तत्कालिन राजा बीरेन्द्रका सैनिक सचिब विवेक कुमार शाहको राजदरबार सम्बन्धी अर्को पुस्तक चाँडै सावैजनिक हुने भएको छ। शाहले यसअघि दरबारसँग सम्बन्धित एउटा पुस्तक प्रकाशन गरिसकेका छन्। ...

विहीबार, ३१ बैशाख २०८३