समाचार

साख जोगाउने सङ्घर्षमा नाम्जे गाउँ

साख जोगाउने सङ्घर्षमा नाम्जे गाउँ

अमेरिकाको समाचार संस्था ‘सिएनएन’को विश्वको घुम्नैपर्ने आठौँ पर्यटकीय गन्तव्यहरूको सूचीमा रहेको धनकुटाको नाम्जे गाउँ अहिले आफ्नो साख जोगाउने सङ्घर्षमा छ। ...

बुधबार, ३० बैशाख २०८३
नेदरल्यान्ड्विरुद्ध ब्याटिङ गर्दै नेपाल

नेदरल्यान्ड्विरुद्ध ब्याटिङ गर्दै नेपाल

त्रिकोणात्मक टी–२० आई सिरिजको फाइनल खेलमा नेपालले टस जितेर पहिला ब्याटिङ गर्ने भएको छ। ...

बुधबार, ३० बैशाख २०८३
एकै दिन दुई हजार रुपैयाँले बढ्यो सुन

एकै दिन दुई हजार रुपैयाँले बढ्यो सुन

कारोबारको तेस्रो दिन आज नेपाली बजारमा सुनको मूल्यमा ह्वात्तै बढेर आएको छ। ...

बुधबार, ३० बैशाख २०८३
कोशीटप्पुमा चराको सङ्ख्या घट्यो

कोशीटप्पुमा चराको सङ्ख्या घट्यो

कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रलगायत कोशी क्षेत्रमा यस वर्ष चराको सङ्ख्या घटेको छ। ...

बुधबार, ३० बैशाख २०८३
धारिलो हतियार प्रहार गरी १५ वर्षीया किशोरीको हत्या

धारिलो हतियार प्रहार गरी १५ वर्षीया किशोरीको हत्या

मोरङको पथरीशनिश्चरेमा एक किशोरीको हत्या भएको छ । प्रहरीका अनुसार उनको सोमबार राति हत्या भएको हो । ...

बुधबार, ३० बैशाख २०८३
नाङको ढुकुरपोखरीमा हिमपहिरो, आवतजावत गर्न जोखिम

नाङको ढुकुरपोखरीमा हिमपहिरो, आवतजावत गर्न जोखिम

ङिस्याङ–१ ढुकुरपोखरीमा हिमपहिरो जाँदा माथिल्लो मनाङ र तल्लो मनाङ आवतजावतमा गर्न जोखिम बढेको छ  । ...

बुधबार, ३० बैशाख २०८३
चार मन्त्रालय पाउनुपर्ने रास्वपाको दाबी

चार मन्त्रालय पाउनुपर्ने रास्वपाको दाबी

गठबन्धनका दलहरुबीच मन्त्रालय बाँडफाँटको बहस सुरु भएको छ । गठबन्धनमा राष्ट्रिय स्वतन्त्र पार्टीले चार वटा मन्त्रालय दाबी गरेको छ । ...

बुधबार, ३० बैशाख २०८३
रुखमा अड्किएका दुई प्याराग्लाइडरको उद्धार

रुखमा अड्किएका दुई प्याराग्लाइडरको उद्धार

उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–११ स्थित रमिते डाँडाबाट प्याराग्लाइडिङ गर्ने क्रममा सोमबार सालको रुखमा अड्किएका दुई जना प्याराग्लाइडरको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ । ...

बुधबार, ३० बैशाख २०८३
पञ्चकोटमा धार्मिक पर्यटकको घुइँचो

पञ्चकोटमा धार्मिक पर्यटकको घुइँचो

बागलुङको सर्वसिद्धीधाम पञ्चकोटमा जल सम्पदा र ब्राह्माण्डको संरक्षणका लागि आयोजित अनन्तश्री ब्राह्माण्डीय महायज्ञमा दर्शनार्थीको भीड लागेको छ । ...

बुधबार, ३० बैशाख २०८३
अमेरिका–बेलायत पुग्छ धराने खुकुरी

अमेरिका–बेलायत पुग्छ धराने खुकुरी

एउटा उखान छ, ‘जहाँ गोर्खाली त्यहाँ खुकुरी, जहाँ खुकुरी त्यहाँ गोर्खाली।’ ...

बुधबार, ३० बैशाख २०८३
पञ्चकोटमा धार्मिक पर्यटकको घुइँचो

पञ्चकोटमा धार्मिक पर्यटकको घुइँचो

बागलुङको सर्वसिद्धीधाम पञ्चकोटमा जल सम्पदा र ब्राह्माण्डको संरक्षणका लागि आयोजित अनन्तश्री ब्राह्माण्डीय महायज्ञमा दर्शनार्थीको भीड लागेको छ। ...

बुधबार, ३० बैशाख २०८३