समाचार

‘बर्बाद पार्यो भन्ने भाष्य चिर्न नेतृत्व जिम्मेवार हुने की नहुने ?’

नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगनकुमार थापाले नेपालीहरु विस्तारै आफ्नो अस्तित्व र प्रतिष्ठासँग भाग्न थालेका टिप्पणी गरेका छन् । निराशा चिर्न र गलत बुझाइको भाष्य चिर्न वर्तमान नेतृत्व गम्भीर हुनुपर्ने...

महावीर पुनको आत्मकथा बेचेर पाँच करोड आम्दानी

महावीर पुनको आत्मकथा बेचेर पाँच करोड आम्दानी

पुनले पछिल्लो १०० दिनमा ८४ हजार प्रति पुस्तक बिक्री भएको जानकारी गराएका छन् । उनले उक्त पस्तकको बिक्रीबाट झन्डै पाँच करोड रुपैयाँ आर्जन गरेको सामाजिक सञ्जालबाट जानकारी दिएका छन् ।

आइतबार, ०७ असार २०८३
सुदूरपश्चिमको मुख्यमन्त्री दाबी गर्न आज साँझ ५ बजेसम्मको समय

सुदूरपश्चिमको मुख्यमन्त्री दाबी गर्न आज साँझ ५ बजेसम्मको समय

सत्ता गठबन्धन दलको खटपट मिलाउन सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँले पुनः संविधानको धारा १६८ (२) अनुसारकै मुख्यमन्त्रीमा दाबी पेस गर्ने समय दिएका छन् । ...

आइतबार, ०७ असार २०८३
आज राम नवमी, भगवान् श्रीरामको पूजा आराधना गरी मनाइँदै

आज राम नवमी, भगवान् श्रीरामको पूजा आराधना गरी मनाइँदै

आज चैत शुक्ल नवमी अर्थात् मर्यादा पुरुषोत्तम श्रीरामको जन्मदिन । राम जयन्तीका नामले पनि परिचित  राम नवमीलाई असत्य र अन्धकारमाथि सत्य र मर्यादाको उज्यालो प्रादुर्भाव भएको दिनका रूपमा लिइन्छ ।

आइतबार, ०७ असार २०८३
इलाम २ उपनिर्वाचन: ‘राजनीतिक पर्यटन’को घुइँचो

इलाम २ उपनिर्वाचन: ‘राजनीतिक पर्यटन’को घुइँचो

यही बैशाख १५ गते हुने इलाम २ को उपनिर्वाचनको गर्मी केन्द्रदेखि जिल्लासम्म छ। निर्वाचन परिणामले शीर्ष राजनीतिक दल र स्वतन्त्र उम्मेदवारहरुको भावी राजनीतिको रुपरेखा कोर्ने भएकाले यसलाई प्रतिष्ठाको विषय बनाइएको...

आइतबार, ०७ असार २०८३
डा.कोइरालासँग किरात धर्म गुरुले भने: गिरिजाप्रसादपछि देशले अभिभावक पाएन

डा.कोइरालासँग किरात धर्म गुरुले भने: गिरिजाप्रसादपछि देशले अभिभावक पाएन

नेपाली कांग्रेसका नेता डा.शेखर कोइराला किरात धर्म गुरु आत्मनन्द लिङ्देनसँग आशीर्वाद लिन उनको आश्रममा पुगेका छन्। ...

आइतबार, ०७ असार २०८३
सेयर बजारमा १४.८१ अंकको गिरावट, कारोबार अझ घट्यो

सेयर बजारमा १४.८१ अंकको गिरावट, कारोबार अझ घट्यो

नयाँ वर्षको पहिलो कारोबार दिनबाटै ओह्रालो लागेको सेयर बजार तेस्रो दिन पनि लगातार घटेको छ। ...

आइतबार, ०७ असार २०८३
कुनैपनि कालखण्डमा भएका भ्रष्टाचार र भ्रष्टाचारीमाथि कारवाही हुन्छ: प्रधानमन्त्री

कुनैपनि कालखण्डमा भएका भ्रष्टाचार र भ्रष्टाचारीमाथि कारवाही हुन्छ: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले कानुनको सफल कार्यान्वयनबाट मात्रै देशमा सुशासनको प्रत्याभूति गर्न सकिने बताएका छन्। ...

आइतबार, ०७ असार २०८३
दुरुलेकमा पुग्न थाले आन्तरिक पर्यटक

दुरुलेकमा पुग्न थाले आन्तरिक पर्यटक

नीलो आकाशमुनि हरियो पहाडमा रातै फुलेका लालीगुराँस, क्षितिजपारी दन्तेहलर जस्ता चाँदी झै टल्कने सेता हिमाल, तरेली परेको भिरालो भूगोलमा ढुङ्गाको सिँढी बनाएर चिटिक्क पारिएको पदमार्ग, प्रकृतिको यौवन छचल्किए जस्तो देखिने...

आइतबार, ०७ असार २०८३
शिक्षा क्षेत्रको नियुक्तिमा हस्तक्षेप हुँदैन, भइहाले कारवाही हुन्छ: मन्त्री श्रेष्ठ

शिक्षा क्षेत्रको नियुक्तिमा हस्तक्षेप हुँदैन, भइहाले कारवाही हुन्छ: मन्त्री श्रेष्ठ

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले विश्वविद्यालयहरूको नियुक्तिको प्रक्रियामा पदेन सहकुलपति(मन्त्री) भएपनि हस्तक्षेप नगर्ने बताएकी छिन्। ...

आइतबार, ०७ असार २०८३
डुङ्गा पल्टिँदा १५ जना बेपत्ता

डुङ्गा पल्टिँदा १५ जना बेपत्ता

भारत प्रशासित काश्मिरमा मङ्गलबार एउटा नदीमा डुङ्गा पल्टिएपछि बेपत्ता भएका १५ जनाको खोजीमा उद्धारकर्मीहरू खटिइरहेको अधिकारीहरूले बताएका छन्। ...

आइतबार, ०७ असार २०८३
सम्झौता उल्लंघन गर्ने प्रिन्टसेललाई कागज व्यापारको एकलौटी ठेक्का

सम्झौता उल्लंघन गर्ने प्रिन्टसेललाई कागज व्यापारको एकलौटी ठेक्का

मदिराको अन्तःशुल्क स्टिकर छपाइ प्रकरणसम्बन्धी अनियमिततामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानविनको दायरामा परेको प्रिन्टसेल नै साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले कागजको व्यापार गर्न छानेको कम्पनी हो । ...

आइतबार, ०७ असार २०८३