समाचार

सर्बोच्चको फैसलापछि फर्किए घले एनआरएनएको राजकाजमा

१०औं महाअधिवेशन निर्धारित समयमा नभएपछि डा.शेष घलेलाई चुनाव गराउने गरी त्यतिबेला आइसीसीले निर्णय गर्न जिम्मा दिएको थियो । निर्धारित समय भन्दा ढिला गरी २०७८ माघमा अधिवेशन गर्दा तत्कालिन संस्थापन पक्ष...

फिल्म ‘राजा साब’मा भूत चरित्रमा देखिँदै सञ्जय दत्त

फिल्म ‘राजा साब’मा भूत चरित्रमा देखिँदै सञ्जय दत्त

बलिउडका सुपरहिट फिल्म ‘भूतनाथ’, ‘ओम शान्ति ओम’, ‘हेलो ब्रदर’, ‘पहेली’, ‘वाह लाइफ हो तो ऐसी’ र ‘तलाश’ मा एउटा कुरा समान छ। त्यो समानता यो हो कि यी फिल्ममा सुपरस्टारहरु...

आइतबार, २९ भदौ २०८२
‘कर्मचारीले सेवाभन्दा राजनीति धेरै गरे, दलपिच्छेका ट्रेड युनियन हटाऔँ’

‘कर्मचारीले सेवाभन्दा राजनीति धेरै गरे, दलपिच्छेका ट्रेड युनियन हटाऔँ’

सांसदहरूले दलपिच्छे ट्रेड युनियन गठन हुने व्यवस्था हुँदा कर्मचारीहरूले नागरिकको सेवाभन्दा दल र दलका नेताहरूको धेरै सेवा गर्न थालेको भन्दै नयाँ ऐनमा त्यस्तो व्यवस्था हटाउनुपर्नेमा जोड दिएका छन्। ...

आइतबार, २९ भदौ २०८२
जसपाबाट समानुपातिकतर्फ बाँकेकी हसिना खान सांसद बन्दै

जसपाबाट समानुपातिकतर्फ बाँकेकी हसिना खान सांसद बन्दै

जनता समाजवादी पार्टी (जसपा) बाट समानुपातिकतर्फ बाँकेकी हसिना खान प्रतिनिधिसभा सदस्य बन्ने भएकी छन्। ...

आइतबार, २९ भदौ २०८२
श्रमिकको अधिकार संरक्षण र मिटरब्याजी शोषण अन्त्यको पहलकदमी ऐतिहासिक: प्रधानमन्त्री

श्रमिकको अधिकार संरक्षण र मिटरब्याजी शोषण अन्त्यको पहलकदमी ऐतिहासिक: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वैदेशिक रोजगारीमा रहेका तथा स्वदेशमै रहेका श्रमिकको अधिकार संरक्षणका साथै मिटरब्याज लगायतका सामन्ती शोषणको चक्र अन्त्य गर्न सरकारले ऐतिहासिक पहलकदमी लिएको बताएका छन्। ...

आइतबार, २९ भदौ २०८२
नेप्से परिसूचक सामान्य अङ्कले घट्यो, साढे दुई अर्बको कारोबार

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो, साढे दुई अर्बको कारोबार

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ। आज नेप्से परिसूचक तीन दशमलव ४३ प्रतिशतले घटेर दुई हजार छ दशमलव ७८ को बिन्दुमा कायम भएको हो। ...

आइतबार, २९ भदौ २०८२
आयरल्याण्ड ‘ए’विरुद्ध नेपाल ‘ए’को कमजोर प्रदर्शन, २१ रनले पराजित

आयरल्याण्ड ‘ए’विरुद्ध नेपाल ‘ए’को कमजोर प्रदर्शन, २१ रनले पराजित

आयरल्याण्ड ‘ए’विरुद्ध आज कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा भएको एकदिवसीय क्रिकेट प्रतियोगितामा नेपाल ‘ए’ले कमजोर प्रदर्शन गरेको छ। ...

आइतबार, २९ भदौ २०८२
‘त्रिविको उत्तरपुस्तिका हराएको विषयमा छानबिन भइरहेको छ’

‘त्रिविको उत्तरपुस्तिका हराएको विषयमा छानबिन भइरहेको छ’

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले त्रिभुवन विश्वविद्यालयको उत्तरपुस्तिका हराएको विषयमा छानबिन भइरहेको बताएकी छिन्। ...

आइतबार, २९ भदौ २०८२
राजिनामा पछि मुख्यमन्त्री पाण्डे: समृद्ध प्रदेश निर्माणमा इमानदारीपूर्वक काम गरेँ

राजिनामा पछि मुख्यमन्त्री पाण्डे: समृद्ध प्रदेश निर्माणमा इमानदारीपूर्वक काम गरेँ

गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सरकारको नेतृत्व समालेपछि प्रदेशलाई आत्मनिर्भर र समृद्ध बनाउन इमानदारीपूर्वक काम गरेको बताएका छन्। ...

आइतबार, २९ भदौ २०८२
झापामा कालाजारका दुई सङ्क्रमित भेटिए

झापामा कालाजारका दुई सङ्क्रमित भेटिए

जिल्लामा कालाजार रोगका दुईजना नयाँ सङ्क्रमित फेला परेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ। झापामा विगत वर्षमा पनि सङ्क्रमित भेटिएका थिए। ...

आइतबार, २९ भदौ २०८२
नेपाल ‘ए’को कसिलो बलिङमा सस्तैमा समेटियो आयरल्याण्ड ‘ए’

नेपाल ‘ए’को कसिलो बलिङमा सस्तैमा समेटियो आयरल्याण्ड ‘ए’

नेपाल ‘ए’विरुद्धको पहिलो एकदिवसीय खेलमा आयरल्याण्ड ‘ए’ सस्तैमा समेटिएको छ। ...

आइतबार, २९ भदौ २०८२
सहकारीको रकम हिनाहिनामा संलग्न एउटा ‘कोर टिम’ नै रहेको महामन्त्री शर्माको आरोप

सहकारीको रकम हिनाहिनामा संलग्न एउटा ‘कोर टिम’ नै रहेको महामन्त्री शर्माको आरोप

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गृहमन्त्री रवि लामिछाने सभापति रहेको राष्ट्रिय स्वतन्त्र पार्टीमा सहकारीको रकम हिनाहिनामा संलग्न एउटा ‘कोर टिम’ नै रहेको आरोप लगाएको छन्। ...

आइतबार, २९ भदौ २०८२