महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले मानव बेचबिखनविरुद्धको राष्ट्रिय नीति,२०८१ को मस्यौदा तयार भएको बताएका छन्। ...
फिलिपिन्समा उष्णकटिबन्धीय आँधी ‘ट्रामी’का कारण मृत्यु हुनेको सङ्ख्या १०० भन्दा बढी पुगेको उद्धारकर्मीले आइतबार बताएका छन्। ...
सुनको मूल्यमा आज नयाँ कीर्तिमान कायम भएको छ। ...
नेपालको सुदूरपश्चिम विश्वविद्यालय र दक्षिण कोरियाको जोनबुक नेश्नल युनिभर्सिटीबीच शैक्षिक कार्यक्रममा सहकार्य गर्ने सम्बन्धको समझदारीपत्र आदानप्रदान गरिएको छ। ...
इजरायली सेनाले लेबनानमा हिजबुल्लाहसँगको आक्रमण बढाएको छ। ...
हाल कोशी र मधेस प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। ...
वीरगञ्ज नाकाबाट चालु आर्थिक वर्षको तीन महिनामा आयात र निर्यात दुवै घटेको पाइएको छ। ...
अमेरिका र स्कटल्याण्डविरुद्ध हुने आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ को शृङ्खलाका लागि नेपाली टोली घोषणा गरिएको छ। ...
'हामी एउटै ग्रह प्रजातिको तुलनामा बहुग्रह प्रजातिहरू हौं भने सभ्यताको सम्भावित आयु धेरै हुनेछ'मस्कले भनेका छन्। ...
नेपाल महर्षि वैदिक फाउण्डेशनले नेपालको आर्थिक सम्वृद्धि र शान्तिको सङ्कल्प लिएर यही कार्तिकको अन्तिम साता चारदिवसीय अतिरुद्र विश्वकल्याण विराट महायज्ञको आयोजना गरेको छ । ...
समाजले परम्परादेखि चलिआएका विभिन्न सांस्कृतिक कार्यक्रम र पर्वहरुलाई जीवन्त राख्न वर्षेनी कार्यक्रमहरु आयोजना गर्दैआएको छ । ...
नेपाल महर्षि वैदिक फाउण्डेशनले यसै महिनाको अन्तिम साता काठमाडौंमा अतिरुद्र विश्वकल्याण विराट महायज्ञ आयोजना गर्ने भएको छ । ...