समाचार

‘बेटिङ्ग ल्याउने भए कानून चाहिन्छ’ पूर्व प्रहरी महानिरीक्षक सर्बेन्द्र खनाल

हाल जारी नेपाल प्रिमियम लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा गरिएको आर्थिक लगानी नीतिनियम विपरित रहेको भए भविष्यमा त्यो देशकै लागि सुरक्षा चुनौति हुने नेपाल प्रहरीका पूर्व महानिरीक्षक सर्बेन्द्र खनालले बताएका छन्...

तीनै तहको सरकारलाई समान अधिकार दिइएको छ: गृहमन्त्री लेखक

तीनै तहको सरकारलाई समान अधिकार दिइएको छ: गृहमन्त्री लेखक

गृहमन्त्री रमेश लेखकले संविधानमा तीनै तहको सरकारलाई समान अधिकार दिएको बताएका छन्। ...

मंगलबार, ०९ असार २०८३
जनकपुर बोल्ट्सलाई काठमाडौं गुर्खाजको १०२ रनको लक्ष्य

जनकपुर बोल्ट्सलाई काठमाडौं गुर्खाजको १०२ रनको लक्ष्य

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा बिहीवारको दोस्रो खेलमा काठमाडौं गुर्खाजले जनकपुर बोल्ट्सलाई १०२ रनको लक्ष्य दिएको छ। ...

मंगलबार, ०९ असार २०८३
सरकारमा गएका मन्त्रीहरुको पद सुरक्षित छैन: मन्त्री यादव

सरकारमा गएका मन्त्रीहरुको पद सुरक्षित छैन: मन्त्री यादव

खानेपानीमन्त्री प्रदीप यादवले मन्त्रीहरुको पद सुरक्षित नरहेको बताएका छन्। ...

मंगलबार, ०९ असार २०८३
सुपर ओभरमा पोखरासँग हर्दा विराटनगरको प्ले अफ सम्भावना समाप्त

सुपर ओभरमा पोखरासँग हर्दा विराटनगरको प्ले अफ सम्भावना समाप्त

नेपाल प्रिमियर लिग (एनपिएल) मा बिहीबार भएको पहिलो खेलमा पोखरा एभेन्जर्सले विराटनगर किंग्सलाई १३ रनले पराजित गरेको छ। ...

मंगलबार, ०९ असार २०८३
युक्रेनको जापोरिझियामा क्षेत्रमा भएको रूसी आक्रमणबाट १० जनाको मृत्यु

युक्रेनको जापोरिझियामा क्षेत्रमा भएको रूसी आक्रमणबाट १० जनाको मृत्यु

युक्रेनको जापोरिजिया क्षेत्रका दुई भवनमा भएको रूसी आक्रमणमा परी कम्तीमा १० जनाको मृत्यु भएको क्षेत्रीय गभर्नरले बिहीबार बताएका छन्। ...

मंगलबार, ०९ असार २०८३
पुष्पा -२ ले ६ दिनमा कमायो विश्वभर १ हजार करोड

पुष्पा -२ ले ६ दिनमा कमायो विश्वभर १ हजार करोड

अल्लु अर्जुन र रश्मिका मन्डन्ना स्टारर फिल्म पुष्प-२: द रुलले बक्स अफिसमा लगातार ठूला रेकर्ड कायम गर्दैछ। यो सबैभन्दा छिटो १००० करोड क्लबमा सामेल हुने भारतीय फिल्म बनेको निर्माताहरुले बताएका...

मंगलबार, ०९ असार २०८३
३‍.९ डिग्रीमा झर्‍यो काठमाडौँको तापक्रम

३‍.९ डिग्रीमा झर्‍यो काठमाडौँको तापक्रम

काठमाडौँ उपत्यकामा निरन्तर तापक्रम घटिरहेको छ। यो क्रम जारी रहने मौसमविद्हरूले बताएका छन्। यद्यपि यहाँको मौसम भने सफा रहने छ। ...

मंगलबार, ०९ असार २०८३
विराटनगरले पोखरालाई दियो १४० रनको लक्ष्य

विराटनगरले पोखरालाई दियो १४० रनको लक्ष्य

विराटनगर किङ्ग्सले नेपाल प्रिमियर लिग (एनपिएल) मा जितका लागि पोखरा एभेन्जर्सलाई एक सय ४० रनको मध्यम लक्ष्य दिएको छ। ...

मंगलबार, ०९ असार २०८३
आज संघीय संसद अन्तर्गत तीन समितिको बैठक बस्दै

आज संघीय संसद अन्तर्गत तीन समितिको बैठक बस्दै

आज प्रतिनिधि सभा अन्तर्गत दुई समिति र राष्ट्रिय सभा अन्तर्गत एक समितिको बैठक बस्दैँछ। ...

मंगलबार, ०९ असार २०८३
मन्त्री खड्काको नाम मुछेर समाचार प्रकाशन भएकामा नेपाल स्काउटको आपत्ति

मन्त्री खड्काको नाम मुछेर समाचार प्रकाशन भएकामा नेपाल स्काउटको आपत्ति

उर्जा, जलस्रोत तथा सिँचाईमन्त्री दीपक खड्कालाई आफ्नो संस्थासँग जोडेर विभिन्न सञ्चारमाध्याम र सामाजिक सञ्जालमा प्रकाशित समाचार सत्य नभएको भन्दै नेपाल स्काउटले त्यस्ता समाचारप्रति आपत्ति जनाएको छ। ...

मंगलबार, ०९ असार २०८३
कांग्रेसको कोशी सम्मेलन र कोइराला निवासको चिया

कांग्रेसको कोशी सम्मेलन र कोइराला निवासको चिया

बरु नेपाली कांग्रेसको क्षेत्रीय सम्मेलनको मुख्य आकर्षक बिषय रह्यो पार्टी नेतृत्वको वरियताक्रमको विवाद। को भन्दा को ठूलो भन्ने अहंकारको लडाईंले बिराटनगरको सम्मेलनस्थलको धुलो उडाएर त्यसक्षेत्रको आकाश नै प्रदुषित गरिदियो। ...

मंगलबार, ०९ असार २०८३