समाचार

ग्वाटेमालामा बस दुर्घटना: ५५ जनाको मृत्यु

ग्वाटेमालामा बस दुर्घटना: ५५ जनाको मृत्यु

मध्य अमेरिकास्थित ग्वाटेमालाको राजधानी ग्वाटेमाला सिटीमा सोमबार एउटा बस पुलबाट खसेको छ । ...

सोमबार, ०८ असार २०८३
रङ्गिन दुनियाँका जोडीहरू: सुटुक्क विवाह, छताछुल्ल ‘डिभोर्स’

रङ्गिन दुनियाँका जोडीहरू: सुटुक्क विवाह, छताछुल्ल ‘डिभोर्स’

कलाकारलाई समाज र संस्कृतिको प्रतिनिधि मात्रै मानिँदैन, उनीहरू समाजको आदर्श समेत ठानिन्छन् । तर कलाकर्मीहरू किन समाजमा आदर्श पात्र बन्न सकेका छैनन् ? किन कलाकारको पारिवारिक जीवन आदर्श र प्रेरणाको...

सोमबार, ०८ असार २०८३
सेवाग्राही विदेशिएपछि पन्ध्र हजार परिचयपत्र थन्कियो

सेवाग्राही विदेशिएपछि पन्ध्र हजार परिचयपत्र थन्कियो

परिचयपत्र लिनका लागि स्वयं व्यक्ति नै आउनुपर्ने र पुनः बायोमेट्रिक गर्नुपर्ने भएकाले परिचयपत्र वितरणको सङ्ख्या न्यून भएको हो । परिचयपत्र वितरणका लागि गलकोट नगरपालिकामा शिविर गर्ने तयारी जिल्ला प्रशासन कार्यालय...

सोमबार, ०८ असार २०८३
राष्ट्रियसभाबाट मिडिया काउन्सिल विधेयक पारित

राष्ट्रियसभाबाट मिडिया काउन्सिल विधेयक पारित

राष्ट्रियसभाको आजको बैठकले ‘मिडिया काउन्सिल विधेयक–२०८०’ पारित गरेको छ । ...

सोमबार, ०८ असार २०८३
क्षतिग्रस्त बिपी राजमार्ग : स्रोत सुनिश्चित गर्दै सरकार

क्षतिग्रस्त बिपी राजमार्ग : स्रोत सुनिश्चित गर्दै सरकार

सरकार क्षतिग्रस्त बिपी राजमार्ग पुनःनिर्माणका लागि स्रोत जुटाउन लागेको छ । ...

सोमबार, ०८ असार २०८३
सामाजिक सञ्जाल विधेयक सरकारको आलोचक दमन गर्ने हतियार: सांसद श्रेष्ठ

सामाजिक सञ्जाल विधेयक सरकारको आलोचक दमन गर्ने हतियार: सांसद श्रेष्ठ

राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले सामाजिक सञ्जाल नियन्त्रण विधेयक सरकारको आलोचक दमन गर्ने हतियारको रुपमा ल्याइएको बताएका छन् । ...

सोमबार, ०८ असार २०८३
बालेनलाई सांसद सिंहको चुनौती: हिम्मत भए संसद भवन भत्काएर देखाऊ

बालेनलाई सांसद सिंहको चुनौती: हिम्मत भए संसद भवन भत्काएर देखाऊ

स्वतन्त्र सांसद अमरेशकुमार सिंहले काठमाडौं महानगरका प्रमुख बालेन शाहले हिटलर र मुसोलिनीको शैलीमा कवाडीमाथि डोजर चलाएको भन्दै आक्रोस व्यक्त गरेका छन् । ...

सोमबार, ०८ असार २०८३
‘हर्ष’ मा खगेन्द्र र आँचलको जोडी

‘हर्ष’ मा खगेन्द्र र आँचलको जोडी

अभिनेत्री आँचल शर्मा र अभिनेता खगेन्द्र लामिछानेलाई जोडीको अभिनय रहने ‘हर्ष’ सिनेमा बन्ने भएको छ । सिनेमालाई डेब्यू निर्देशक एकता पौडेलले निर्देशन गर्नेछिन । ...

सोमबार, ०८ असार २०८३
केपी ओली रहँदासम्म बाम एकता सम्भव छैन: प्रचण्ड

केपी ओली रहँदासम्म बाम एकता सम्भव छैन: प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली रहँदासम्म नेपालमा कम्युनिस्ट वा बामपन्थी एकता सम्भव नभएको बताएका छन् । ...

सोमबार, ०८ असार २०८३
‘सूचना प्रविधिको बढ्दो प्रयोगसँगै भ्रष्टाचारका प्रवृत्तिमा जटिलता थपिएको छ’

‘सूचना प्रविधिको बढ्दो प्रयोगसँगै भ्रष्टाचारका प्रवृत्तिमा जटिलता थपिएको छ’

राष्ट्रपति रामचन्द्र पौडेलले सूचना प्रविधिको तिव्र विकास र प्रयोगसँगै भ्रष्टाचारका तरिका र प्रवृत्तिमासमेत जटिलता थपिएको बताएका छन् । ...

सोमबार, ०८ असार २०८३
नदीजन्य पदार्थको अवैध दोहन आशङ्कामा क्रसरमा मुख्यमन्त्रीको छापा

नदीजन्य पदार्थको अवैध दोहन आशङ्कामा क्रसरमा मुख्यमन्त्रीको छापा

नदीजन्य पदार्थको अवैध तथा अनुचित दोहनविरुद्ध मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले ढुङ्गा, गिट्टी र बालुवा उत्खनन् र त्यसको प्रयोगस्थलको अनुगमन तीव्र पारेका छन् । ...

सोमबार, ०८ असार २०८३