समाचार

न्यूनतम पारिश्रमिक कार्यान्वयन गर्न सरोकारवालाई ध्यानाकर्षण

न्यूनतम पारिश्रमिक कार्यान्वयन गर्न सरोकारवालाई ध्यानाकर्षण

श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले नेपाल सरकारबाट तोकिएको न्यूनतम पारिश्रमिक कार्यान्वयन गर्न सम्बन्धित सरोकारवालाई ध्यानाकर्षण गराएको छ । ...

आइतबार, ०७ असार २०८३
नाङ्गिएको सरकारको लाज छोप्न अदालत धाइरहेको छु : रवि लामिछाने

नाङ्गिएको सरकारको लाज छोप्न अदालत धाइरहेको छु : रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकार नाङ्गिएको भन्दै सरकारको लाज छोप्न आफू अदालत धाइरहेको बताएका छन् । ...

आइतबार, ०७ असार २०८३
'ह्विल चेयर चढाएर बिदा गरेको राजसंस्था रथ चढेर फिर्ता हुने आशामा छ’

'ह्विल चेयर चढाएर बिदा गरेको राजसंस्था रथ चढेर फिर्ता हुने आशामा छ’

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अपाङ्गता भएका ब्यक्तिहरुले ह्विल चेयरमा चढेर बिदा गरेको राजसंस्था आज रथ चढेर फिर्ता हुने आशामा रहेको बताएका छन्। ...

आइतबार, ०७ असार २०८३
दलित अभियानको प्रदर्शनमा घम्साघम्सी

दलित अभियानको प्रदर्शनमा घम्साघम्सी

दलितका लागि दलित अभियान, नेपालले अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मूलन दिवसको अवसरमा प्रदर्शन गरेको छ । ...

आइतबार, ०७ असार २०८३
२०८४ सम्म प्रधानमन्त्री बन्ने रेसमा छैन : प्रचण्ड

२०८४ सम्म प्रधानमन्त्री बन्ने रेसमा छैन : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू हाल प्रधानमन्त्रीको दौडमा नरहेको स्पष्ट पारेका छन् । ...

आइतबार, ०७ असार २०८३
मुख्यमन्त्री सिंह र योगी आदित्यनाथबीच भेट

मुख्यमन्त्री सिंह र योगी आदित्यनाथबीच भेट

मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंह र भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथबीच भेट भएको छ । ...

आइतबार, ०७ असार २०८३
मन्थलीको बहुउद्देश्यीय कवर्डहल अझै अलपत्र

मन्थलीको बहुउद्देश्यीय कवर्डहल अझै अलपत्र

२०७७ सालमा निर्माण सुरु भएको रामेछापको सदरमुकाम मन्थलीको बहुउद्देश्यीय कवर्डहल निर्माणको काम अझै अलपत्र अवस्थामा छ । ...

आइतबार, ०७ असार २०८३
अख्तियारद्वारा पोखरा महानगरको उजुरी हेर्ने अधिकारी २५ हजार घुससहित पक्राउ

अख्तियारद्वारा पोखरा महानगरको उजुरी हेर्ने अधिकारी २५ हजार घुससहित पक्राउ

पोखरा महानगरको उजुरी फछ्र्यौट शाखामा कार्यरत अधिकारी कपिल गिरी २५ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् । ...

आइतबार, ०७ असार २०८३
बारा-ढल्केबर खण्ड निर्माण सकियो,विद्युत् आपूर्ति थप सहज हुने

बारा-ढल्केबर खण्ड निर्माण सकियो,विद्युत् आपूर्ति थप सहज हुने

नेपाल र भारतबीचको विद्युत् व्यापार विस्तारका लागि निर्माणाधीन हेटौंडा-ढल्केबर-इनरुवा ४०० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत ढल्केबर-बारा खण्डको निर्माण सकिएको छ। यसले नेपालमा विद्युत आपूर्ति भरपर्दो बनाउन सहज हुने बताईएको छ। ...

आइतबार, ०७ असार २०८३
खटिए दक्ष आरोही सगरमाथालगायत हिमालमा डोरी टाँग्न

खटिए दक्ष आरोही सगरमाथालगायत हिमालमा डोरी टाँग्न

सगरमाथा आरोहणका लागि चुचुरोसम्म बाटो बनाउन तथा ‘रोप फिक्सिङ’ (डोरी टाँग्न) का लागि दक्ष पर्वतारोही खटिएका छन् । पर्वतारोहण सञ्चालक सङ्घ नेपालले आठ सदस्यीय आरोही टोलीलाई सगरमाथा आरोहणको बाटो खुलाउन...

आइतबार, ०७ असार २०८३