समाचार

नेपालको विकासलाई इतिहासदेखि नै पछाडि पारियो : प्रधानमन्त्री

नेपालको विकासलाई इतिहासदेखि नै पछाडि पारियो : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय हितमा अडिक रहेर स्वाभिमानको रक्षा गर्दै अगाडि बढ्नुपर्ने बताएका छन् । ...

आइतबार, ०७ असार २०८३
मुखमा कालो मास्क लगाएर शिक्षकहरूले गरे मौन प्रदर्शन

मुखमा कालो मास्क लगाएर शिक्षकहरूले गरे मौन प्रदर्शन

। नयाँ विद्यालय शिक्षा ऐन जारी गर्न माग राख्दै शिक्षकहरूले प्रदर्शन जारी राखेका छन् । ...

आइतबार, ०७ असार २०८३
कोशी प्रदेशमा युरिया मलको अभाव

कोशी प्रदेशमा युरिया मलको अभाव

कोशी प्रदेशसहित देशभर यतिबेला युरियालगायत मलको हाहाकार रहेको छ । ...

आइतबार, ०७ असार २०८३
सरकार शिक्षकहरूको मागप्रति उदासीन र गैर जिम्मेवार

सरकार शिक्षकहरूको मागप्रति उदासीन र गैर जिम्मेवार

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले सरकार शिक्षकहरूको मागप्रति उदासीन र गैरजिम्मेवार भएको पुष्टि भएको दाबी गरेको छ । ...

आइतबार, ०७ असार २०८३
भैरव रिसालले भनेका थिए : ‘मृत शरीर ज्यूँदोहरुलाई काम लाग्ने रहेछ’

भैरव रिसालले भनेका थिए : ‘मृत शरीर ज्यूँदोहरुलाई काम लाग्ने रहेछ’

आइतबार राती ९७ वर्षको उमेरमा निधन भएका वरिष्ठ पत्रकार भैरव रिसाल पछिल्लो नेपाली पत्रकारिताप्रति चिन्तित थिए । ...

आइतबार, ०७ असार २०८३
दुग्ध व्यवसायमा तत्काल राज्यले गर्नुपर्ने सम्बोधन

दुग्ध व्यवसायमा तत्काल राज्यले गर्नुपर्ने सम्बोधन

दुग्ध उत्पादन कृषि अर्थतन्त्रको महत्वपूर्ण हिस्सा हो । ...

आइतबार, ०७ असार २०८३
अत्याधिक वायु प्रदूषणले हवाइ उडान प्रभावित, व्यवसायी निराश

अत्याधिक वायु प्रदूषणले हवाइ उडान प्रभावित, व्यवसायी निराश

अहिलेसम्मकै उच्च वायुप्रदूषणका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललगायत देशभरका विमानस्थलहरुबाट नियमित हुने हवाई उडान प्रभावित भएका छन् । ...

आइतबार, ०७ असार २०८३
रवि लामिछाने पूर्पक्षका लागि कारागार चलान

रवि लामिछाने पूर्पक्षका लागि कारागार चलान

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पूर्पक्षका लागि कारागार चलान भएका छन् । ...

आइतबार, ०७ असार २०८३
सात सय रुपैयाँले घट्यो सुनको मूल्य

सात सय रुपैयाँले घट्यो सुनको मूल्य

नेपाली बजारमा सुनको मूल्य तोलामा सात सय रुपैयाँले घटेको छ । ...

आइतबार, ०७ असार २०८३
रास्वपालाई स्वतन्त्र पार्टी बनाउन रविलाई सबैले बिर्सनुपर्छ : मुकुल ढकाल

रास्वपालाई स्वतन्त्र पार्टी बनाउन रविलाई सबैले बिर्सनुपर्छ : मुकुल ढकाल

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्व महामन्त्री मुकुल ढकालले स्वतन्त्र पार्टी बन्नको लागि सभापति रवि लामिछानेलाई सबैले बिर्सनुपर्ने बताएका छन् । ...

आइतबार, ०७ असार २०८३
नेपाल बार एसोसिएसनको चुनावको मतगणना आजदेखि सुरु हुँदै

नेपाल बार एसोसिएसनको चुनावको मतगणना आजदेखि सुरु हुँदै

नेपाल बार एशोसिएशनको २७औँ केन्द्रीय कार्यसमितिका लागि भएको निर्वाचनको मतगणना आज देखि हुँदै छ। ...

आइतबार, ०७ असार २०८३