समाचार

प्रचण्डले गरे सहिद स्मृति सामुदायिक विकास केन्द्रको अवलोकन

प्रचण्डले गरे सहिद स्मृति सामुदायिक विकास केन्द्रको अवलोकन

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज बर्दघाट नगरपालिका–१४ स्थित सहिद स्मृति सामुदायिक विकास केन्द्रको अवलोकन गरेका छन् । ...

आइतबार, ०७ असार २०८३
घट्यो पेट्रोलियम पदार्थको मूल्य, यस्तो छ मूल्य सूचि

घट्यो पेट्रोलियम पदार्थको मूल्य, यस्तो छ मूल्य सूचि

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य तीन रुपैयाँले घटाएको छ । ...

आइतबार, ०७ असार २०८३
सूर्तिजन्य पदार्थ बिक्री वितरणमा रोक्का

सूर्तिजन्य पदार्थ बिक्री वितरणमा रोक्का

उपभोक्ताको अधिकार र सुरक्षालाई ध्यानमा राख्दै वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनलाई तीव्रता दिएको छ । ...

आइतबार, ०७ असार २०८३
वीरगञ्जमा समाचार सङकलन गर्ने क्रममा तीन पत्रकार घाइते

वीरगञ्जमा समाचार सङकलन गर्ने क्रममा तीन पत्रकार घाइते

पर्सा प्रहरी कार्यलय नजिकमा भएको प्रदर्शनको समाचार सङकलन गर्ने क्रममा तीन जना पत्रकार घाइते भएका छन । ...

आइतबार, ०७ असार २०८३
कोइरालाको अर्थपूर्ण शुभकामना सन्देश र आसन्न केन्द्रीय समिति

कोइरालाको अर्थपूर्ण शुभकामना सन्देश र आसन्न केन्द्रीय समिति

सत्य कुरा यो हो कि नेपाली कांग्रेस र एमाले मिलेर बनेको वर्तमान सरकार चौतर्फि घेराबन्दीमा परेको देखिन्छ। संसदका प्रमुख ठूलादल मिलेर बनेको यस्तो सरकारको प्रयोग पहिलो पटक भएको छ भने...

आइतबार, ०७ असार २०८३
पोखरा महानगरपालिकाको स्वास्थ्य महाशाखामा तालाबन्दी

पोखरा महानगरपालिकाको स्वास्थ्य महाशाखामा तालाबन्दी

पोखरा महानगरपालिका अन्तरगतको स्वास्थ्य महाशाखामा तालाबन्दी गरिएको छ। ...

आइतबार, ०७ असार २०८३
सहकारी, लघुवित्त र मिटरब्याजी पीडितले भने : ओली सरकारको दिनगन्ती शुरु भयो

सहकारी, लघुवित्त र मिटरब्याजी पीडितले भने : ओली सरकारको दिनगन्ती शुरु भयो

वित्तिय पीडितहरुले आफूहरुका शान्तिपूर्ण आवाजहरुलाई सम्बोधन गर्नुको सट्टा बन्दुकको बलमा दमन गरेको भन्दै आक्रोश व्यक्त गरेका छन् । ...

आइतबार, ०७ असार २०८३
त्रिविको उपकुलपतिको जिम्मेवारी डा. केसीलाई

त्रिविको उपकुलपतिको जिम्मेवारी डा. केसीलाई

प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयको रिक्त उपकुलपतिमा शिक्षाध्यक्ष प्रा. डा. खड्ग केसीलाई बढीमा तीन महिनाका लागि जिम्मेवारी दिएका छन् । ...

आइतबार, ०७ असार २०८३
शिक्षकहरुको आन्दोलन जारी, विद्यार्थी भर्ना अभियान प्रभावित

शिक्षकहरुको आन्दोलन जारी, विद्यार्थी भर्ना अभियान प्रभावित

विद्यालय शिक्षा ऐनको मागसहित सडक आन्दोलनमा होमिएका शिक्षकहरुले मंगलबार पनि निरन्तरता दिएका छन् । ...

आइतबार, ०७ असार २०८३
नेपालको क्षमता र योग्यताका कारण आइपियुमा निर्वाचित भएको हो : सभामुख

नेपालको क्षमता र योग्यताका कारण आइपियुमा निर्वाचित भएको हो : सभामुख

सभामुख देवराज घिमिरेले अन्तरव्यवस्थापिका संघको स्वास्थ्यसम्बन्धी समिति सदस्यमा नेपालबाट निर्वाचित हुनु गर्वको कुरा भएको बताएका छन् । ...

आइतबार, ०७ असार २०८३
वायु प्रदूषण कम भएपनि जोखिम उत्तिकै

वायु प्रदूषण कम भएपनि जोखिम उत्तिकै

काठमाडौंकोे वायु प्रदूषण पछिल्ला दिनमा सुधारात्मक देखिएको छ । ...

आइतबार, ०७ असार २०८३