समाचार

उद्योग समितिद्वारा नेपाल औषधि लिमिटेडको अनुगमन

उद्योग समितिद्वारा नेपाल औषधि लिमिटेडको अनुगमन

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले नेपाल औषधि लिमिटेडको अनुगमन गरेको छ । ...

सोमबार, २० साउन २०८२
रुस–युक्रेन युद्ध : गोलावारुद जारी

रुस–युक्रेन युद्ध : गोलावारुद जारी

रुस–युक्रेनबीचको तनाव जारी छ । रुसले आफ्नो सेनाले युक्रेनको सैन्य औद्योगिक क्षेत्रहरुमा आक्रमण गरेको दाबी गरेको छ । ...

सोमबार, २० साउन २०८२
गाजामा विरामी वा घाइते भएकाहरु उपचारका लागि जोर्डनमा

गाजामा विरामी वा घाइते भएकाहरु उपचारका लागि जोर्डनमा

गाजा पट्टीमा घाइते भएकाहरु चिकित्सा उपचारका लागि जोर्डन आइपुगेका छन् । जसमध्ये १९ जना बालबालिका छन् । ...

सोमबार, २० साउन २०८२
विद्यालयहरूमा खेलकुद कार्यक्रम प्रवद्र्धन तथा अभिवृद्धि गर्न सम्झौता

विद्यालयहरूमा खेलकुद कार्यक्रम प्रवद्र्धन तथा अभिवृद्धि गर्न सम्झौता

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) र नेपाल विद्यालय खेलकुद महासङ्घबीच विद्यालयहरूमा खेलकुद कार्यक्रमहरूको प्रवद्र्धन तथा अभिवृद्धिमा सहकार्य गर्ने उद्देश्यले सम्झौता पत्रमा हस्ताक्षर भएको छ । ...

सोमबार, २० साउन २०८२
‘मानव बेचबिखन तथा ओसारपोसारसम्बन्धी कानुन कार्यान्वयन फितलो’

‘मानव बेचबिखन तथा ओसारपोसारसम्बन्धी कानुन कार्यान्वयन फितलो’

संघीय संसदअन्तर्गत महिला तथा सामाजिक मामिला समितिको बिहीबार बसेको ६०औँ बैठकमा मानव बेचबिखन तथा ओसारपोसारसम्बन्धी कानुन कार्यान्वयन र चुनौतीका विषयमा छलफल भएको छ । ...

सोमबार, २० साउन २०८२
अक्सफोर्ड विश्वविद्यालयद्वारा प्रा.सुवेदीको नाममा स्थापित वार्षिक पुरस्कार विजेता घोषणा

अक्सफोर्ड विश्वविद्यालयद्वारा प्रा.सुवेदीको नाममा स्थापित वार्षिक पुरस्कार विजेता घोषणा

विश्व प्रसिद्ध अक्सफोर्ड विश्वविद्यालयले प्रा.सूर्यप्रसाद सुवेदीको नाममा स्थापित विद्यावारिधिको सर्वोत्कृष्ट शोधग्रन्थलाई प्रदान गरिने वार्षिक पुरस्कार विजेता घोषणा गरेको छ। ...

सोमबार, २० साउन २०८२
विद्यालयको भवन नहुँदा भुइँमै बसेर पढ्न बाध्य मुगुका विद्यार्थी

विद्यालयको भवन नहुँदा भुइँमै बसेर पढ्न बाध्य मुगुका विद्यार्थी

खत्याड गाँउपालिकाको वडा नं ६ मा पर्ने लाम्र पन्सेरीमा रहेको भगवती माध्यमिक विद्यालयमा अध्यनरत विद्यार्थीहरु भौतिक पूर्वधारको अभावमा चिसो भुइँमै बसेर पढ्न बाध्य छन् । ...

सोमबार, २० साउन २०८२
बबरमहलमा आकाशे पुल निर्माण कार्य धमाधम (तस्विरहरु)

बबरमहलमा आकाशे पुल निर्माण कार्य धमाधम (तस्विरहरु)

बबरमहलमा आकाशे पुल निर्माण कार्य धमाधम (तस्विरहरु) ...

सोमबार, २० साउन २०८२
५२ संवैधानिक पदाधिकारीको नियुक्ति सर्वोच्च अदालतबाट सदर

५२ संवैधानिक पदाधिकारीको नियुक्ति सर्वोच्च अदालतबाट सदर

विवादमा परेका ५२ जना संवैधानिक पदाधिकारीहरूको नियुक्तिलाई सर्वोच्च अदालतले सदर गरेको छ । ...

सोमबार, २० साउन २०८२
जगदम्बा स्टिल उद्योगको भट्टी विस्फोट, एक घाइते

जगदम्बा स्टिल उद्योगको भट्टी विस्फोट, एक घाइते

बारामा रहेको जगदम्बा स्टिल उद्योगको फलाम पगाल्ने भट्टी विस्फोट हुँदा एक जना घाइते भएका छन । ...

सोमबार, २० साउन २०८२
शिक्षा विधेयक:‘सहमति जुटाउन नसके सरकारले विधेयक फिर्ता गरोस्’

शिक्षा विधेयक:‘सहमति जुटाउन नसके सरकारले विधेयक फिर्ता गरोस्’

विद्यालय शिक्षा विधेयक चाँडै संसदमा पेस हुने भएको छ । सरकारले शिक्षकहरूसँग असार १५ गतेभित्रै विधेयक पारित गर्ने प्रतिबद्धता जनाएको थियो । ...

सोमबार, २० साउन २०८२