समाचार

कीर्ते गरी नक्कली कागजात बनाउने पक्राउ

कीर्ते गरी नक्कली कागजात बनाउने पक्राउ

जिल्ला प्रहरी कार्यलयका सुचना अधिकारी काजी कुमार आचार्यले कीर्ते गरी नक्कली कागजात बनाउने प्रतिवादी पक्राउ गरेको बताएका छन् । ...

शनिबार, ०६ असार २०८३
वैज्ञानिक समाजवाद प्राप्त गर्न समाजवादको क्रान्ति आवश्यक : झलनाथ खनाल

वैज्ञानिक समाजवाद प्राप्त गर्न समाजवादको क्रान्ति आवश्यक : झलनाथ खनाल

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले देशका सबै कम्युनिष्ट क्रान्तिकारीहरुले अब नयाँ धरातलबाट हिड्नुपर्ने आवश्यकता रहेको  बताएका छन् । ...

शनिबार, ०६ असार २०८३
गभर्नरमा मेरिटोक्रेसीका आधारमा क्षमतावान व्यक्ति नियुक्त हुन्छ : प्रधानमन्त्री

गभर्नरमा मेरिटोक्रेसीका आधारमा क्षमतावान व्यक्ति नियुक्त हुन्छ : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल राष्ट्र बैंकको रिक्त गभर्नरमा व्यक्तिगत निकटताका आधारमा नभई योग्यताक्रमका आधारमा क्षमतावान व्यक्तिको नियुक्ति गर्ने पक्षमा आफू रहेको बताएका छन् । ...

शनिबार, ०६ असार २०८३
‘कांग्रेस र एमालेले दुई जना गभर्नर नियुक्त गरोस’

‘कांग्रेस र एमालेले दुई जना गभर्नर नियुक्त गरोस’

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हरि ढकालले कांग्रेस र एमालेलाई दुई जना गभर्नर बनाउन व्यंग्यात्मक सुझाव दिएका छन् । ...

शनिबार, ०६ असार २०८३
जोखिममा ताल्चा बिमानस्थल, निर्माण कम्पनी गायब

जोखिममा ताल्चा बिमानस्थल, निर्माण कम्पनी गायब

रारा तालको किनारमा रहेको मुगुको ताल्चा विमानस्थलको अवस्था चिन्ताजनक देखिएको छ । ...

शनिबार, ०६ असार २०८३
बारपाक फोटो प्रदर्शनी सुरु, गगन थापाले दिए शुभकामना

बारपाक फोटो प्रदर्शनी सुरु, गगन थापाले दिए शुभकामना

‘बारपाक फोटो प्रदर्शनी २०२५’ आजबाट काठमाडौंको नेपाल पर्यटन बोर्डमा सुरु भएको छ । ...

शनिबार, ०६ असार २०८३
‘लोकतन्त्रको मन्यता र चरित्र भनेको जनताले चाहेको जस्तो हुनुपर्छ’

‘लोकतन्त्रको मन्यता र चरित्र भनेको जनताले चाहेको जस्तो हुनुपर्छ’

लोकतन्त्रको मन्यता र चरित्र भनेको जनताले चाहेको जस्तो हुनुपर्ने सांसद इश्वर बहादृुर रिजालले बताएका छन । ...

शनिबार, ०६ असार २०८३
कृषि जानकारी साझा गर्न र स्मार्ट निर्णयहरू लिन योजना आवश्यक

कृषि जानकारी साझा गर्न र स्मार्ट निर्णयहरू लिन योजना आवश्यक

ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दिपक खड्काले सरकारले नयाँ योजना, सिँचाइ नीति २०१८ बनाएको बताएका छन् । ...

शनिबार, ०६ असार २०८३
प्रधानमन्त्री र चिनियाँ जनकङ्ग्रेसका उपाध्यक्षबीच भेटवार्ता

प्रधानमन्त्री र चिनियाँ जनकङ्ग्रेसका उपाध्यक्षबीच भेटवार्ता

प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहेको चिनियाँ जनकङ्ग्रेसको स्थायी समितिका उपाध्यक्ष सिआओ ची नेतृत्वको प्रतिनिधिमण्डलले विहीबार शिष्टाचार भेट गरेको छ । ...

शनिबार, ०६ असार २०८३
राजस्व परामर्श समितिद्वारा अर्थमन्त्री समक्ष प्रतिवेदन पेश

राजस्व परामर्श समितिद्वारा अर्थमन्त्री समक्ष प्रतिवेदन पेश

राजस्व परामर्श समितिले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल समक्ष प्रतिवेदन पेश गरेको छ । ...

शनिबार, ०६ असार २०८३
संघीय संसद भवन निर्माणको ढिलाइबारे छलफल, निर्माण कम्पनी जिम्मेवार हुनुपर्ने

संघीय संसद भवन निर्माणको ढिलाइबारे छलफल, निर्माण कम्पनी जिम्मेवार हुनुपर्ने

बिहीबार बसेको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति (संयुक्त)ले  सिंहदरवारस्थित निर्माणाधिन संघीय संसद भवनको हालसम्मको प्रगति सम्बन्धमा छलफल गरेको छ । ...

शनिबार, ०६ असार २०८३