समाचार

पूर्वराष्ट्रपति भण्डारीको चीन भ्रमण सद्भावपूर्ण र फलदायी : मन्त्री भण्डारी

पूर्वराष्ट्रपति भण्डारीको चीन भ्रमण सद्भावपूर्ण र फलदायी : मन्त्री भण्डारी

उद्योग वाणिज्य तथा आपूर्तिममन्त्री दामोदर भण्डारीले चिनिया सरकारको तर्फबाट भएका सम्झदारीहरु उत्साहका साथ कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त भएको बताएका छन् । ...

आइतबार, १३ बैशाख २०८३
सरकार र यातायात व्यवसायीबीच वार्ता कमिटी गठन गर्ने सहमति

सरकार र यातायात व्यवसायीबीच वार्ता कमिटी गठन गर्ने सहमति

गृहमन्त्री रमेश लेखक र सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समितिका पदाधिकारीहरुबीच छलफल भएको छ । ...

आइतबार, १३ बैशाख २०८३
राइड सेयरिङमा बढी भाडा लिए जानकारी दिन नेपाल प्रहरीको अनुरोध

राइड सेयरिङमा बढी भाडा लिए जानकारी दिन नेपाल प्रहरीको अनुरोध

यातायात व्यवसायीले यातायात बन्दको घोषणा गरेपछि राइड सेयरिङ कम्पनीले आज बिहानैबाट मनपरी भाडा असुल्न थालेका छन् । ...

आइतबार, १३ बैशाख २०८३
दरबार हत्याकाण्डको २४ वर्ष : ठूला दलहरु नै घट्नाको निष्पक्ष छानविन चाहदैनन् !

दरबार हत्याकाण्डको २४ वर्ष : ठूला दलहरु नै घट्नाको निष्पक्ष छानविन चाहदैनन् !

नारायणहिटी दरबार हत्याकाण्ड भएको २४ वर्ष पूरा भएको छ । ...

आइतबार, १३ बैशाख २०८३
राजावादीहरुको आन्दोलनको कुनै औचित्य छैन : पूर्ण बस्नेत

राजावादीहरुको आन्दोलनको कुनै औचित्य छैन : पूर्ण बस्नेत

जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले राजावादीहरुको आन्दोलनको औचित्य नभएको बताएका छन् । ...

आइतबार, १३ बैशाख २०८३
आजदेखि देशभर अनिश्चितकालीन यातायात बन्दको घोषणा

आजदेखि देशभर अनिश्चितकालीन यातायात बन्दको घोषणा

सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समितिले सोमबारदेखि देशभर अनिश्चितकालीन यातायात बन्दको घोषणा गरेको छ । ...

आइतबार, १३ बैशाख २०८३
उर्जामन्त्री खड्काद्वारा सुनकोशी मरिन डाइभर्सन आयोजनाको निरीक्षण

उर्जामन्त्री खड्काद्वारा सुनकोशी मरिन डाइभर्सन आयोजनाको निरीक्षण

उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले सुनकोशी मरिन डाइभर्सन बहुउदेश्यीय आयोजनाको काम तोकिएकै समयमा सम्पन्न गर्न निर्देशन दिएका छन् । ...

आइतबार, १३ बैशाख २०८३
राजवादी समूहले घोषणा गरेको उपत्यका बन्द फिर्ता

राजवादी समूहले घोषणा गरेको उपत्यका बन्द फिर्ता

संयुक्त जनआन्दोलन समितिले आह्वान गरेको उपत्यका बन्द कार्यक्रम फिर्ता लिइएको छ । समितिका संयोजक नवराज सुवेदीले विज्ञप्ति जारी गर्दै पक्राउ परेका नेता तथा कार्यकर्ता रिहा भइसकेको भन्दै बन्दको कार्यक्रम फिर्ता...

आइतबार, १३ बैशाख २०८३
जेठ १९ : दरबार हत्याको २४औँ स्मृति दिवस

जेठ १९ : दरबार हत्याको २४औँ स्मृति दिवस

पूर्वराजा वीरेन्द्र शाहलगायत परिवारको नारायणहिटी राजदरबारमा हत्या भएको २४औँ स्मृति दिवस आज मनाइँदैछ । ...

आइतबार, १३ बैशाख २०८३
सार्वजनिक यातायात ठप्प हुँदा यात्रु मारमा

सार्वजनिक यातायात ठप्प हुँदा यात्रु मारमा

यातायात व्यवसायीले आजदेखि देशभर अनिश्चितकालीन यातायात बन्दको घोषणा गरेका छन् । ...

आइतबार, १३ बैशाख २०८३
यातायात बन्द : यात्रु सास्तीमा, व्यवसायी भन्छन्, ‘दमन र ज्यादतीविरुद्धको संघर्ष हो’

यातायात बन्द : यात्रु सास्तीमा, व्यवसायी भन्छन्, ‘दमन र ज्यादतीविरुद्धको संघर्ष हो’

‘सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समिति’को आह्वानमा सोमबारदेखि देशभर सार्वजनिक सवारी साधन ग्यारेजमै थन्किएका छन् । ...

आइतबार, १३ बैशाख २०८३