समाचार

विद्यालय शिक्षा विधेयकमाथि समितिमा छलफल  जारी, भोलि १५ असार

विद्यालय शिक्षा विधेयकमाथि समितिमा छलफल जारी, भोलि १५ असार

आज समितिले छलफल सक्यो भने भोलि विधेयक संसदमा प्रवेश हुने सम्भावना देखिन्छ । सत्तारुढ दलहरुबीचको सहमतिमा यो बिषय निर्भर रहने देखिन्छ । ...

शनिबार, ०६ असार २०८३
एसईई परीक्षाफल: करोडौं खर्च, नतिजा निराशाजनक- १०६ मा ८९ फेल

एसईई परीक्षाफल: करोडौं खर्च, नतिजा निराशाजनक- १०६ मा ८९ फेल

गोलबजार नगरपालिकाको शैक्षिक दुर्दशा ज्यादै कहालाग्दो छ । शुक्रबार प्रकाशित एसईईको परीक्षाफल हेर्ने हो भने सामूदायिक विद्यालयहरुको शैक्षिक प्रगति रसातलमा पुगेको देखिन्छ । ...

शनिबार, ०६ असार २०८३
प्रधानमन्त्री ओली स्पेनिस फुटबल क्लव रियल म्याड्रिड जाने, वर्नावाउ रंगशाला पनि हेर्ने

प्रधानमन्त्री ओली स्पेनिस फुटबल क्लव रियल म्याड्रिड जाने, वर्नावाउ रंगशाला पनि हेर्ने

प्रधानमन्त्री केपी शर्मा ओलीले चर्चित फुटबल क्लव रियल म्याड्रिडका पदाधिकारीहरुसँग भेटेर साण्टियागो वर्नावाउ रंगशालाको अवलोकनसँगै सातदिने स्पेन भ्रमणको बीट मार्ने भएका छन् । ...

शनिबार, ०६ असार २०८३
नयाँ मौद्रिक नीति स्टार्टअप मैत्री आउने कामु गभर्नर मिश्र

नयाँ मौद्रिक नीति स्टार्टअप मैत्री आउने कामु गभर्नर मिश्र

नेपाल राष्ट्र बैंकका कायम मुकायम गभर्नर बमबहादुर मिश्रले आगामी मौद्रिक नीति स्टार्टअप मैत्री आउने बताएका छन् । ...

शनिबार, ०६ असार २०८३
शैक्षिक क्षेत्रका नवप्रवर्तनमा आधारित सोचमाथि छलफल

शैक्षिक क्षेत्रका नवप्रवर्तनमा आधारित सोचमाथि छलफल

‘राष्ट्रिय र अन्तर्राष्ट्रिय शैक्षिक कार्यक्रमसँग काठमाडौं महानगरपालिकाले सञ्चालन गरेका शिक्षामा नवप्रवर्तनका कार्यक्रम प्रभावकारी देखिएको दाबी गरिएको छ । ...

शनिबार, ०६ असार २०८३
शिक्षा समितिमा बाल विकास शिक्षाको विषयमा सहमति

शिक्षा समितिमा बाल विकास शिक्षाको विषयमा सहमति

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति समितिमा बाल विकास शिक्षाको विषयमा सहमति जुटेको छ । ...

शनिबार, ०६ असार २०८३
डोल्पाको रिवा गाउँमा पहिरोले ५३ घरमा क्षति

डोल्पाको रिवा गाउँमा पहिरोले ५३ घरमा क्षति

डोल्पाको काइके गाउँपालिका–४ स्थित रिवा गाउँमा लेदोसहितको पहिरो जाँदा ५३ घरमा क्षति पुगेको छ । ...

शनिबार, ०६ असार २०८३
अमेरिकी अर्थतन्त्र संकुचित अवस्थामा

अमेरिकी अर्थतन्त्र संकुचित अवस्थामा

यस वर्षको पहिलो त्रैमासिकमा अमेरिकी अर्थतन्त्र तीन वर्षमा पहिलो पटक संकुचित भएको छ। ...

शनिबार, ०६ असार २०८३
युएसएआइडीको सहयोग रोकिदा एचआईभी–एड्स रोकथाममा चुनौती

युएसएआइडीको सहयोग रोकिदा एचआईभी–एड्स रोकथाममा चुनौती

नेपालमा अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआइडी) सहयोग कटौतीपछि एचआईभी÷एड्स रोकथाममा चुनौती देखिन थालेको छ । ...

शनिबार, ०६ असार २०८३
सरकारले ‘सगरमाथा वृक्षरोपण महाअभियान’ संचालन गर्ने

सरकारले ‘सगरमाथा वृक्षरोपण महाअभियान’ संचालन गर्ने

हरेक वर्षझैं असार १४ गतेलाई ‘राष्ट्रिय वृक्षरोपण दिवस’को रूपमा मनाउँदै आएको सरकारले यस वर्षदेखि वृक्षरोपण अभियानलाई थप व्यवस्थित, प्रभावकारी र दीर्घकालीन बनाउने उद्देश्यसहित ‘सागरमाथा वृक्षरोपण महाअभियान’संचालन गर्ने निर्णय गरेको छ...

शनिबार, ०६ असार २०८३
भारत धर्म रथ यात्रा : पुरीमा भव्य रथ यात्राको अवसरमा भक्तजनहरूको ठूलो भीड

भारत धर्म रथ यात्रा : पुरीमा भव्य रथ यात्राको अवसरमा भक्तजनहरूको ठूलो भीड

पवित्र सहर ओडिशाको पुरीमा श्रद्धा र उत्साहले गुञ्जायमान भएको छ । ...

शनिबार, ०६ असार २०८३