समाचार

नाटक नेपालमा लोकप्रिय छ : दिया मास्के

नाटक नेपालमा लोकप्रिय छ : दिया मास्के

पोखरामा अन्तर्राष्ट्रिय नाटक महोत्सव शनिबारबाट सुरु भएको छ । ...

शुक्रबार, ०६ भदौ २०८२
गाउँपालिका अध्यक्षसहित तीन जनाविरुद्ध जातीय छुवाछूतमा जाहेरी दर्ता

गाउँपालिका अध्यक्षसहित तीन जनाविरुद्ध जातीय छुवाछूतमा जाहेरी दर्ता

सिरहाको औरहीमा महायज्ञका नाममा दलितमाथि ज्यादती घटनामा पीडित परिवारले प्रहरीमा जाहेरी दर्ता गराएका छन् । ...

शुक्रबार, ०६ भदौ २०८२
यौन व्यवसायबारे चर्को वहस: व्यवस्थित गर्ने कि बन्देज ?

यौन व्यवसायबारे चर्को वहस: व्यवस्थित गर्ने कि बन्देज ?

यौन पेशामा संलग्न यौनिक तथा लैङ्गिक अल्पसंख्य समूदायका व्यक्तिहरुको अधिकारका लागि क्रियाशील अधिकारकर्मीहरुले संविधानको धारा १८, धारा ३४ र धारा ४२ मा भएको प्रावधानहरुलाई लिएर सेक्स वर्करहरुलाई पनि सुरक्षित, स्थिर...

शुक्रबार, ०६ भदौ २०८२
भ्रष्टाचार र कमीसनमा सम्झौता गर्दा हवाई यातायात असुरक्षित भयो : खनाल

भ्रष्टाचार र कमीसनमा सम्झौता गर्दा हवाई यातायात असुरक्षित भयो : खनाल

नेकपा एकिकृत समाजवादीका सम्मानित नेता एवम पूर्वप्रधानमन्त्री झलनाथ खनालले भ्रष्टाचार र कमीसनमा सम्झौता गर्ने प्रवृत्ति सरकार भित्रै रहेका कारण हवाई यातायात सुरक्षित हुन नसकेको बताएका छन् । ...

शुक्रबार, ०६ भदौ २०८२
समाज परिवर्तनमा शैक्षिक संस्थाहरुको महत्वपूर्ण भूमिका छ : मन्त्री सिंह

समाज परिवर्तनमा शैक्षिक संस्थाहरुको महत्वपूर्ण भूमिका छ : मन्त्री सिंह

उपप्रधान एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले शैक्षिक संस्थाहरुले समाज परिवर्तनका लागि प्रशस्त काम गरेको बताएका छन् । ...

शुक्रबार, ०६ भदौ २०८२
नारायणहिटी अगाडि राजावादीहरुको प्रदर्शन, राजतन्त्रका पक्षमा नाराबाजी

नारायणहिटी अगाडि राजावादीहरुको प्रदर्शन, राजतन्त्रका पक्षमा नाराबाजी

शाही युवा शक्ति नेपालले पूर्वराजा ज्ञानेन्द्र शाहलाई तेस्रो पटक राजा घोषणा गर्न जनदबाब स्वरुप र्याली निकालेका छन् । ...

शुक्रबार, ०६ भदौ २०८२
रचना रिमालको  ‘यति माया गरुँकी तिमीलाई’मा प्रबिन र समिक्षा

रचना रिमालको ‘यति माया गरुँकी तिमीलाई’मा प्रबिन र समिक्षा

गायक तथा संगीतकार नागेन्द्र श्रेष्ठ र गायिका रचना रिमालको स्वर रहेको ‘यती माया गरुँकी तिमीलाई’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । ...

शुक्रबार, ०६ भदौ २०८२
जनताको पानी र सरकारको लगानी गर्ने विषय हाम्रो मुल लक्ष्य हो : मन्त्री यादव

जनताको पानी र सरकारको लगानी गर्ने विषय हाम्रो मुल लक्ष्य हो : मन्त्री यादव

खानेपानी मन्त्री प्रदिप यादवले मन्त्रालय जनताको पानी र सरकारको लगानी भन्ने विषयलाई लिएर अगाडि बढि रहेको बताएका छन् । ...

शुक्रबार, ०६ भदौ २०८२
संघीयता कार्यान्वयनमा शक्तिको विकेन्द्रीकरणमा ध्यान दिनुपर्छ : उपसभामुख

संघीयता कार्यान्वयनमा शक्तिको विकेन्द्रीकरणमा ध्यान दिनुपर्छ : उपसभामुख

उपसभामुख इन्दिरा राणा मगरले सङ्घीयताले शक्तिको बाडफाड भएको तर शक्तिको विकेन्द्रीकरण नभएको बताएकी छिन् । ...

शुक्रबार, ०६ भदौ २०८२
असिना पानीले कृषिवालीमा क्षति, घोगा लागेको मकै सखाप

असिना पानीले कृषिवालीमा क्षति, घोगा लागेको मकै सखाप

रौतहटमा बेमौषमी बर्षा र असिनाका कारण अन्न, तरकारी तथा फलफूल बालीमा क्षति पुगेको छ । ...

शुक्रबार, ०६ भदौ २०८२
प्रत्येक पालिकामा आपतकालिन गोदामघर व्यवस्थापन गरिने

प्रत्येक पालिकामा आपतकालिन गोदामघर व्यवस्थापन गरिने

गृह मन्त्रालयले विपद् प्रतिकार्यका लागि आवश्यक सामाग्रीसहित मुलुकभरका स्थानीय तहमा आपतकालिन गोदामहरुको व्यवस्थापन गर्न पहल अघि बढाएको छ । ...

शुक्रबार, ०६ भदौ २०८२