समाचार

सकिमना पुन्ही मनाउँदै नेवार समुदाय

सकिमना पुन्ही मनाउँदै नेवार समुदाय

अन्नपातबाट बनाइएको भगवान्को आकृतिबाटै मठमन्दिर तथा भगवानको मूर्तिको विकास भएको पुरोहित एवं संस्कृतिकर्मी हरिशरण राजोपाध्यायले बताए । पुरोहित राजोपाध्यायका अनुसार आदिमकालमा मानिसले अन्नपात उत्पादन गर्न नजानेको समयमा कन्दमुललाई सबैभन्दा पहिलो...

आइतबार, ०६ बैशाख २०८३
योगगुरु रामदेवले चन्द्रागिरिमा योग प्रशिक्षण दिने

योगगुरु रामदेवले चन्द्रागिरिमा योग प्रशिक्षण दिने

शनिबार बिहान ५ देखि ६ बजेसम्म चन्द्रागिरि डाँडाको स्वच्छ हावामा योग, ध्यान गर्नुका साथै त्यहाँ उपस्थितहरूलाई योग सिकाउने कार्यक्रम रहेको चन्द्रागिरि हिल्स लिमिटेडले जनाएको छ । धार्मिक, ऐतिहासिक र पुरातात्विक...

आइतबार, ०६ बैशाख २०८३
राष्ट्रिय सभाको निर्वाचन माघ १२ गते गर्ने सरकारको निर्णय

राष्ट्रिय सभाको निर्वाचन माघ १२ गते गर्ने सरकारको निर्णय

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले आगामी माघ १२ गते राष्ट्रिय सभामा रिक्त रहेका १९ पदका लागि निर्वाचन गर्ने निर्णय गरेको स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले जानकारी दिएका छन् । राष्ट्रिय सभाका...

आइतबार, ०६ बैशाख २०८३
रोल्पाको माडीमा बस दुर्घटना हुँदा चार जनाको मृत्यु

रोल्पाको माडीमा बस दुर्घटना हुँदा चार जनाको मृत्यु

ना ३ ख ५५१८ नम्बरको बस तार्केबाङस्थित सहिद मार्गबाट करिब १ सय फिट तल माडीखोलामा खसेको प्रहरीले जनाएको छ । दुर्घटनामा चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु...

आइतबार, ०६ बैशाख २०८३
उदयपुरमा ट्याक्टर दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु

उदयपुरमा ट्याक्टर दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु

दुर्घटनामा घाइते भएका त्रियुगा नगरपालिका–९ गैरुन बस्ने ४० वर्षीय बौवा सदाको उपचारका क्रममा जिल्ला अस्पताल उदयपुरमा र ट्याक्टर चालक त्रियुगा नगरपालिका–१० करमगाछीका २० वर्षीय दिवस सार्कीको उपचारका क्रममा विटानगरस्थित न्यूरो...

आइतबार, ०६ बैशाख २०८३
गोलाप्रथा प्रणाली लागू गर्ने सर्वोच्चको पूर्ण बैठकको निर्णय

गोलाप्रथा प्रणाली लागू गर्ने सर्वोच्चको पूर्ण बैठकको निर्णय

इजलास बहिष्कार गरिरहेका न्यायाधीशहरू सम्मिलित बैठकले गोला प्रणालीबाट इजलास तोक्ने गरी नियमावली संशोधन गर्ने निर्णय गरेको हो । बैठकमा प्रधानन्यायाधीश जबरा भने सहभागी थिएनन् । ...

आइतबार, ०६ बैशाख २०८३
अब प्रधानन्यायाधीश सर्वोच्च अदालत प्रवेश गर्ने वैकल्पिक बाटो पनि बन्द गर्छौंः अध्यक्ष शाक्य

अब प्रधानन्यायाधीश सर्वोच्च अदालत प्रवेश गर्ने वैकल्पिक बाटो पनि बन्द गर्छौंः अध्यक्ष शाक्य

उनले भने,‘हरिकृष्ण कार्कीको प्रतिवेदनको पनि एउटा महत्वपूर्ण हाम्रो माग हो । त्यस प्रक्रियामा जानेकुरामा हामीलाई केही पनि भन्नु छैन ।तर त्यो गोलाप्रथाबाट यदि प्रधानन्यायाधीशले गोला लिने र उहाँको बेञ्चमा बस्ने...

आइतबार, ०६ बैशाख २०८३
भारतले जनकपुरधामको विकासका लागि दिने भनेको एक सय करोड छिटै उपलब्ध गराउने

भारतले जनकपुरधामको विकासका लागि दिने भनेको एक सय करोड छिटै उपलब्ध गराउने

धार्मिक भ्रमणका क्रममा जनकपुरधाम आइपुगेका उनले सञ्चारकर्मीसँगको कुराकानीमा नेपाल र भारतको सम्बन्ध पौराणिक र ऐतिहासिक रहेको चर्चा गर्दै प्रधानमन्त्रीको घोषणाबमोजिमको रकम चाँडै नै भारत सरकारले उपलब्ध गराउने बताएका हुन् ।

आइतबार, ०६ बैशाख २०८३
बौलाहा कुकुरको टोकाइबाट पाँच घाइते

बौलाहा कुकुरको टोकाइबाट पाँच घाइते

बौलाहा कुकुरको टोकाइबाट पाँच जना घाइते भएका छन् ...

आइतबार, ०६ बैशाख २०८३
प्राधिकरणलाई विद्युत खपतको चिन्ता 

प्राधिकरणलाई विद्युत खपतको चिन्ता 

विगतमा १८ घण्टासम्म लोडसेडिङ भोगेका नेपालीलाई नियमित रुपमा बिजुली पाउनु नै ठूलो कुरा थियो । अवस्था फेरियो, धमाधम आयोजना सम्पन्न हुन थाले तर माग भने बढेको छैन । प्राधिकरणमा दोस्रो...

आइतबार, ०६ बैशाख २०८३
 बाबा रामदेवले नेपालमा टेलिभिजन खोल्ने 

 बाबा रामदेवले नेपालमा टेलिभिजन खोल्ने 

हरेक नेपालीलाई योगसहित आयुर्वेद शिक्षाको ज्ञान संचार गर्दै नेपालको सामाजिक सांस्कृतिक, आध्यात्मिक, धार्मिक सहिष्णुतालाई दिगो र प्रगाढ बनाउन टिभी सञ्चालन गर्न लागेको योगपिठले जनाएको छ ।  ...

आइतबार, ०६ बैशाख २०८३