समाचार

प्रधानन्यायाधीश जबरालाई कोरोना संक्रमण

प्रधानन्यायाधीश जबरालाई कोरोना संक्रमण

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई कोरोना सङ्क्रमण भएपछि अस्पताल भर्ना गरिएको छ । राणालाई कोरोना सङ्क्रमणका साथै नियोनियासमेत भएकाले सोमबार साँझ बलम्बुस्थित सशस्त्र प्रहरी (एपीएफ) अस्पताल भर्ना गरिएको हो । ...

सोमबार, ०१ असार २०८३
रावल, भुसाललगायतलाई भोट नहाल्न भन्दै ओली पक्षद्वारा पर्चा वितरण

रावल, भुसाललगायतलाई भोट नहाल्न भन्दै ओली पक्षद्वारा पर्चा वितरण

नेकपा एमालेमा नयाँ नेतृत्व चयनका लागि चितवनको सौराहस्थित होटल सेभेन स्टारमा मतदान भइरहेको छ । मंगलबार बिहान ४ बजेदेखि मतदान शुरु भएको हो । तर अध्यक्ष केपी ओली पक्षले भीम...

सोमबार, ०१ असार २०८३
बार्बाडोसबाट हट्यो राजतन्त्र, बन्यो कान्छो गणतन्त्रात्मक मुलुक

बार्बाडोसबाट हट्यो राजतन्त्र, बन्यो कान्छो गणतन्त्रात्मक मुलुक

बार्बाडोसलाई गणतन्त्र घोषणा गर्ने समारोहमा भाग लिन बेलायती महारानीको प्रतिनिधित्व गर्दै राजकुमार चाल्र्स बार्बाडोस पुगेका छन् । बार्बाडोसमा नयाँ राष्ट्रपतिको घोषणा पनि गर्ने तयारी भइरहेको अधिकारीहरुले जनाएका छ । हाल...

सोमबार, ०१ असार २०८३
जिप दुर्घटनामा परी म्याग्दीमा चार जनाको मृत्यु

जिप दुर्घटनामा परी म्याग्दीमा चार जनाको मृत्यु

प्रहरी निरीक्षक वीरेन्द्रराज गुरुङका अनुसार मृत्यु हुनेमा ३० वर्षीया गौमाया विक, जिप चालक ३५ वर्षीय दुढबहादुर थापा, ३० वर्षीय खिमु पुन र ४५ वर्षीय खिमानन्द शर्मा छन् । उनीहरु सवै...

सोमबार, ०१ असार २०८३
सर्वोच्चका न्यायाधीशहरु मुद्दाको सुनुवाइ गर्न अझै 'अलमलमा'

सर्वोच्चका न्यायाधीशहरु मुद्दाको सुनुवाइ गर्न अझै 'अलमलमा'

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले बन्दीप्रत्यक्षीकरणसहित सबै खालका मुद्दामा सुनुवाइका लागि पेसी तोकेका थिए । उनले आठवटा इजलासमा सातवटा संयुक्त र एउटा एकल इजलास पेसी तोकेका थिए । तीमध्ये पाँचवटा संयुक्त इजलासमा...

सोमबार, ०१ असार २०८३
एमाले महाधिवेशन : ३०१ पदमा ३३३ को उम्मेदवारी

एमाले महाधिवेशन : ३०१ पदमा ३३३ को उम्मेदवारी

सुदूरपश्चिम प्रदेशको तीन जना खुला केन्द्रीय सदस्यतर्फ नौ र तीन महिला केन्द्रीय सदस्यतर्फ छ जनाको उम्मेदवारी परेको सुब्बाले जानकारी दिए । त्यस्तैगरी उपत्यका विशेष खुला सदस्यमा एक र महिला सदस्यमा...

सोमबार, ०१ असार २०८३
'आजदेखि सम्पूर्ण कार्यकारी पदबाट बिदा लिएको छु'

'आजदेखि सम्पूर्ण कार्यकारी पदबाट बिदा लिएको छु'

नेकपा एमालेका नेता लालबाबु पण्डितले केन्द्रीय सदस्य पद अस्वीकार गरेका छन् ।पदाधिकारीमा दाबी गर्दै आएका पण्डितलाई केन्द्रीय कमिटी सदस्यका लागि प्रस्ताव गरिएको थियो । ...

सोमबार, ०१ असार २०८३
सर्लाहीमा कांग्रेस वडा अधिवेशनका क्रममा कांग्रेस कार्यकर्ताबीच झडप, चार घाइते

सर्लाहीमा कांग्रेस वडा अधिवेशनका क्रममा कांग्रेस कार्यकर्ताबीच झडप, चार घाइते

बलरा नगरपालिका–८ गडहियामा कांग्रेस इतर पक्षले मतदान अधिकृत उमेशचन्द्र झालाई वडा कार्यालयमा लैजान खोजेको थियो । तर संस्थापन पक्षले विद्यालयमा मतदानस्थल बनाउन खोजेको थियो । ...

सोमबार, ०१ असार २०८३
मङ्सिर १९ गतेदेखि बाघ गणना

मङ्सिर १९ गतेदेखि बाघ गणना

देशभरका पाँच निकुञ्जमा बाघ छन् । चितवन, बर्दिया, पर्सा, शुक्लाफाँटा र बाँके राष्ट्रिय निकुञ्ज तथा आसपासका वन क्षेत्रमा बाघको गणना गरिन लागेको हो । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत...

सोमबार, ०१ असार २०८३
ओमिक्रोन भेरिएन्ट कति घातक छ भन्ने बारेमा डब्लूएचओले अनुसन्धान गर्ने

ओमिक्रोन भेरिएन्ट कति घातक छ भन्ने बारेमा डब्लूएचओले अनुसन्धान गर्ने

विश्व स्वास्थ्य संगठनले यो भाइरस मानिसबाट मानिसमा सजिलै सर्छ या यसले मानिसको स्वास्थ्यमा के कति मात्रामा क्षति गर्छ भन्ने विषयमा अनुसन्धान जारी रहेको र अहिले नै यसको खतरना स्वरुपका बारेमा...

सोमबार, ०१ असार २०८३