समाचार

नेपाली सेनाको प्रवक्ताको जिम्मेवारी सहायक रथी सिलवाललाई

उनी हाल बालाजुस्थित १ नम्बर वाहिनीपतिका रुपमा कार्यरत छन् । प्रवक्ताको जिम्मेवारी हस्तान्तरण गर्ने क्रममा कमाण्ड बुझबुझारथको क्रम चलिरहेको छ । हालका प्रवक्ता सन्तोषवल्लभ पौडेलको शान्ति कार्य निर्देशनालयमा सरुवा भएको...

नर्सिङ पढाइ नहुँदा विद्यार्थी मर्कामा

नर्सिङ पढाइ नहुँदा विद्यार्थी मर्कामा

चिकित्सा शिक्षा ऐनले विश्वविद्यालयले ३०० शय्याको अस्पताल र नर्सिङ क्याम्पस भए १०० शय्याको अस्पताल बनाउनुपर्ने प्रावधान राखेको छ । उक्त प्रावधान धेरै भएको भन्दै शिक्षामन्त्री देवेन्द्र पौडेलले भने शय्या सङ्ख्या...

मंगलबार, ०२ असार २०८३
राप्रपा अध्यक्ष लिङ्देनद्वारा ३१ केन्द्रीय सदस्य मनोनयन

राप्रपा अध्यक्ष लिङ्देनद्वारा ३१ केन्द्रीय सदस्य मनोनयन

राप्रपामा पदाधिकारीसहित १९९ सदस्यीय केन्द्रीय कार्यसमिति हुने व्यवस्था छ। पहिलो चरणमा ३१ जना केन्द्रीय सदस्य मनोनयन गरिएको राप्रपाले जनाएको छ। गत मंसिरमा भएको राप्रपाको एकता महाधिवेशनबाट अध्यक्षसहित १४९ जना निर्वाचित...

मंगलबार, ०२ असार २०८३
दुई वर्षमा जम्मा एक सय मिटर सडक निर्माण !

दुई वर्षमा जम्मा एक सय मिटर सडक निर्माण !

पूर्वाधार विकास कार्यालयले दरवाङ–बिम–भारबाङ–ताकम–मुना–लुलाङ–गुर्जा सडक आयोजनाअन्तर्गत महतला भिरमा सडक निर्माणका लागि २०७६ साल पुस पहिलो हप्ता ठेक्का लगाएको थियो । एक करोड ४९ लाख लागत अनुमान गरिएको उक्त योजनामा काठमाडौँको...

मंगलबार, ०२ असार २०८३
ट्याक्टर पल्टिँदा कपिलवस्तुमा दुई जनाको मृत्यु

ट्याक्टर पल्टिँदा कपिलवस्तुमा दुई जनाको मृत्यु

बालुवा लोड गर्न मजदुर लिएर गइरहेको ट्याक्टर सडकदेखि करिब २० मिटर तल खसेको थियो । मृत्यु हुनेमा ४८ वर्षीया शिवकुमारी थारू र १६ वर्षीया फुलकुमारी थारू रहेका इलाका प्रहरी कार्यालय...

मंगलबार, ०२ असार २०८३
बढ्दो चिसोका कारण धनुषाका तीन तहले दियो विद्यालयमा बिदा

बढ्दो चिसोका कारण धनुषाका तीन तहले दियो विद्यालयमा बिदा

बढ्दो चिसो र शीतलहरलाई दृष्टिगत गरी धनुषाको तीन स्थानीय तहले आफ्नो क्षेत्रभित्रका विद्यालयह बिदा दिएका छन् । ...

मंगलबार, ०२ असार २०८३
गण्डकीमा एमाले उम्मेदवारद्वारा मनोनयन दर्ता

गण्डकीमा एमाले उम्मेदवारद्वारा मनोनयन दर्ता

राष्ट्रिय सभा सदस्य निर्वाचन आगामी माघ १२ गते हुँदैछ । त्यसका लागि आज सबै प्रदेशहरुमा मनोनयन दर्ताको दिन तोकिएको हो । गण्डकीमा सत्ता गठबन्धनको तर्फबाट कांग्रेसकी कमला पन्त, माओवादीका सुरेश...

मंगलबार, ०२ असार २०८३
करार शिक्षक र विद्यार्थी  आन्दोलनको चक्रमा त्रिभुवन विश्वविद्यालय

करार शिक्षक र विद्यार्थी आन्दोलनको चक्रमा त्रिभुवन विश्वविद्यालय

त्रिविमा रिक्त दरबन्दीहरु समावेशी सिद्धान्तका आधारमा हरेक छ महिनामा खुल्ला विज्ञापन गरी पदपूर्ति गर्ने पनि सहमति भएको छ । सो सहमतिमा त्रिविका वार्ता समिति संयोजक प्रा पशुपति अधिकारीले विभिन्न छ...

मंगलबार, ०२ असार २०८३
राष्ट्रिय एकता दिवसलाई ‘नेपाल दिवस’ का रूपमा मनाउन विवेकशील साझाको माग

राष्ट्रिय एकता दिवसलाई ‘नेपाल दिवस’ का रूपमा मनाउन विवेकशील साझाको माग

विज्ञप्तिमा भनिएको छ, ‘संसारका कुनै पनि एकीकरणकर्ता विवादरहित हुँदैनन् र छैनन्। तर तिनै विवादलाई लिएर पृथ्वीनारायण शाहको अवमूल्यन गर्नु उपयुक्त हुँदैन । उनको दूरदर्शिता र दिव्य उपदेश शान्त, स्वाभिमानपूर्ण, सार्वभौमसत्ता...

मंगलबार, ०२ असार २०८३
एकसय ७० लिटर घरेलु मदिरा नष्ट

एकसय ७० लिटर घरेलु मदिरा नष्ट

जिल्ला प्रहरी कार्यालयले यहाँका विभिन्न ठाउँमा अवैधरूपले उत्पादन गरिएका १७० लिटर घरेलु मदिरा बरामद गरी नष्ट गरेको छ । ...

मंगलबार, ०२ असार २०८३
विमानको शौचालयभित्र नवजात शिशु फेला परेपछि....

विमानको शौचालयभित्र नवजात शिशु फेला परेपछि....

उनीहरूले शिशुलाई तत्काल उपचारका लागि सार्वजनिक अस्पताल पुर्याएका थिए । उक्त शिशुकी आमा भएको आशङ्कामा पक्राउ परेकी महिलाले सुरुमा शिशु आफ्नो नभएको दाबी गरेकी थिइन् । ...

मंगलबार, ०२ असार २०८३
डरलाग्दा सडक दुर्घटनामा जिम्मेवार को ?

डरलाग्दा सडक दुर्घटनामा जिम्मेवार को ?

“सडक दुर्घटना न्यूनीकरणका लागि हाम्रो अभियान चालकदेखि यात्रुसँग हुन्छ ।” ...

मंगलबार, ०२ असार २०८३