समाचार

भारतमा एकैदिन एक लाख भन्दा बढीलाई कोरोना संक्रमण

गएको २४ घण्टामा भारतमा ३० हजार ८२६ जना कोरोनाबाट मुक्त भएका छन् । यसैसँगै कोरोना सुरु भएयता हालसम्म तीन करोड ४३ लाख ७१ हजार ८४५ जना कोरोना सङ्क्रमण निको भएकाले...

सुनसरीमा बसको ठक्करबाट दुई जनाको मृत्यु

सुनसरीमा बसको ठक्करबाट दुई जनाको मृत्यु

कोसी लोकमार्गअन्तर्गत दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको को२७प २१९ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको प्रदेश१०२००१ख ८१९६ नम्बरको बसले ठक्कर दिँदा मोटसाइकलमा सवार दुवै जना गम्भीर घाइते भएका थिए । ...

मंगलबार, ०२ असार २०८३
बाँकेमा बाघको आक्रमणबाट  तीन जनाको मृत्यु

बाँकेमा बाघको आक्रमणबाट तीन जनाको मृत्यु

बिहीबार राप्तीसोनारी–४ स्थित स्थानीय जलहन सामुदायिक वनको तीनपाने भन्ने ठाउँमा घाँस काट्न गएका तीन जनामध्ये विष्टलाई बाघले आक्रमण गरेको थियो । विष्टलाई बाघले आक्रमण गरेपछि भागेर आएका दुई जनाले प्रहरीलाई...

मंगलबार, ०२ असार २०८३
कजाकस्तानमा हिंसात्मक प्रदर्शन रोक्न रुसी नेतृत्वको सेना परिचालन

कजाकस्तानमा हिंसात्मक प्रदर्शन रोक्न रुसी नेतृत्वको सेना परिचालन

अधिकारीहरूले त्यहाँ प्रहरी र प्रदर्शनकारीहरूको मृत्यु भएको जनाएका छन् । राष्ट्रपतिले विना कुनै प्रमाण विदेशमा प्रशिक्षण लिएका आतङ्कवादीहरू माथि पछिल्ला घटनाका लागि दोष दिएका छन् । बुधबारको एउटा टेलिभिजन सम्बोधनका...

मंगलबार, ०२ असार २०८३
किन हुँदैन लोकसेवा आयोगसम्बन्धी मुद्दामा सुनुवाइ ?

किन हुँदैन लोकसेवा आयोगसम्बन्धी मुद्दामा सुनुवाइ ?

न्यायाधीश दीपककुमार कार्की, अनिलकुमार सिन्हा र हरिप्रसाद फुयाँलको पूर्ण इजलासमा बिहीबार पेसी तोकिएको भए पनि ‘हेर्न नमिल्ने’ सूचीमा राखिएको हुनाले सुनुवाइ हुन नसकेको हो । झण्डै साढे तीन महिनादेखि सुनुवाइ...

मंगलबार, ०२ असार २०८३
एमालेका सबै जिल्लामा शुक्रबार अधिवेशन, सहमतिमा नेतृत्व चयनको पहल

एमालेका सबै जिल्लामा शुक्रबार अधिवेशन, सहमतिमा नेतृत्व चयनको पहल

जिल्ला अधिवेशनका लागि अतिथि व्यवस्थापनको सहजीकरण प्रदेश सङ्गठन कमिटीले र प्रदेश अधिवेशनका लागि अतिथि व्यवस्थापनको सहजीकरण केन्द्रीय कार्यालयले गर्नेछ । अधिवेशनमा प्रतिनिधिलाई सर्वसम्मत नेतृत्व चयनका लागि प्रेरित गर्ने र सहमति...

मंगलबार, ०२ असार २०८३
मोरङ जिल्ला अदालतद्वारा गोरेका भाइसँग दुई लाख धरौटी माग

मोरङ जिल्ला अदालतद्वारा गोरेका भाइसँग दुई लाख धरौटी माग

सुन तस्करी र सनम शाक्य हत्या प्रकरणका मुख्य नाइके गोरे भनिने चूडामणि उप्रेतीका भाइ रमेशलाई बिहीबार मोरङ जिल्ला अदालतले २ लाख रुपैयाँ धरौटी लिई तारेखमा राखी मुद्दाको पुर्पक्ष गर्न आदेश...

मंगलबार, ०२ असार २०८३
'बतास समूहमा मेरो संलग्नता छैन'

'बतास समूहमा मेरो संलग्नता छैन'

पशुपति धर्मशालामा होटल र व्यापारिक प्रतिष्ठान सञ्चालन गरेको बतास समूहको सल्लाहकारमा आरजु सल्लाहकार रहेको समाचार आएपछि उनले त्यसको खण्डन गरेकी हुन् । ‘सञ्चार माध्यमहरूमा विभिन्न संघसंस्थाहरुमा मेरो संग्लनता भएको भनेर...

मंगलबार, ०२ असार २०८३
'वर्षमा एकपटक नेपाल नआई मेरो मन मान्दैन'

'वर्षमा एकपटक नेपाल नआई मेरो मन मान्दैन'

नेपालका आठ हजार मिटरभन्दा बढी उचाइका हिमालहरू आरोहण गर्दाका अनुभव र उहाँको पर्वतीय पर्यटनका बारेमा झण्डै ८० भन्दा बढी पुस्तक तथा जर्नलमा मेरा लेखहरू प्रकाशन भएका छन् । मैले निर्माण...

मंगलबार, ०२ असार २०८३
नारायणहिटीमा रेस्टुरेन्ट सञ्चालनबारे छानबिन गर्न समिति गठन

नारायणहिटीमा रेस्टुरेन्ट सञ्चालनबारे छानबिन गर्न समिति गठन

बिहीबार गठन गरिएको उक्त समितिमा कर्मचारी प्रशासन शाखाका उपसचिव टेकनारायण पौडेल, आर्थिक व्यवस्थापन महाशाखाका लेखा नियन्त्रक सूर्यमणि गौतम, सदस्यमा कानुन शाखाका उपसचिव पुरुषोत्तम खतिवडा तथा समितिको सदस्यसचिवमा शाखा अधिकृत टङ्कबहादुर...

मंगलबार, ०२ असार २०८३
यस्ता छन् मन्त्रिपरिषद बैठकका निर्णय

यस्ता छन् मन्त्रिपरिषद बैठकका निर्णय

यस्तै नेपाल विद्युत् प्राधिकरणका लागि विभिन्न वितरण केन्द्र र प्रसारण लाइन आयोजनाका लागि जग्गा प्राप्ति गर्न प्रारम्भिक काम कारबाही गर्ने, गृह मन्त्रालयका लागुऔषध नियन्त्रण शाखाका प्रमुख र सबै जिल्ला प्रशासन...

मंगलबार, ०२ असार २०८३
ललिता निवास प्रकरणः सरकारी वकिल कार्यालयले प्रतिवेदन अध्ययनपछि  प्रक्रिया अघि बढाउने

ललिता निवास प्रकरणः सरकारी वकिल कार्यालयले प्रतिवेदन अध्ययनपछि प्रक्रिया अघि बढाउने

जिल्ला सरकारी वकील कार्यालय काठमाडौंका सहन्यायाधिवक्ता गंगाप्रसाद पौडेलले प्रतिवेदन कार्यालयमा आइपुगेको बताए । उनले सरकारी वकिल कार्यालयले प्रतिवेदन अध्ययन गर्न सरकारी वकिल तोक्ने र आवश्यक प्रक्रिया अगाडी बढाउने बताए ।

मंगलबार, ०२ असार २०८३