नेपाली कांग्रेस

यस्तो छ कांग्रेसको महाधिवेशन प्रचार ब्यानर

ब्यानरमा नेपालको नक्साभित्र दुई युवाले नेपालको झण्डा र कांग्रेसको झण्डा बोकेको, चुनाव चिह्न रुख तथा बिपी कोइरालालगायतका अग्रज नेतृत्वको तस्वीर अङ्कित छ । प्रचार ब्यानरको छोटो भिडियो भने दुई दिनपछि...

कांग्रेसको १६ जिल्लाको अधिवेशन पार्टीको महाधिवेशन पछि

कांग्रेसको १६ जिल्लाको अधिवेशन पार्टीको महाधिवेशन पछि

प्रत्येक प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट औषतमा २६ जनाका दरले महाधिवेशन प्रतिनिधि चयन हुने र प्रत्येक प्रदेशसभा निर्वाचन क्षेत्रबाट औषतमा १८ जनाका दरले प्रदेश प्रतिनिधि चयन हुने पार्टी विधानको व्यवस्था छ ।...

आइतबार, ०६ बैशाख २०८३
कांग्रेस प्रदेश अधिवेशन : ३२२ प्रदेशसभा निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न

कांग्रेस प्रदेश अधिवेशन : ३२२ प्रदेशसभा निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न

कांग्रेस निर्वाचन समितिका संयोजक एवं वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले सर्लाहीका आठ प्रदेशसभा निर्वाचन क्षेत्रबाहेक सबै प्रदेशसभा निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न भएको  जानकारी दिए । ...

आइतबार, ०६ बैशाख २०८३
'हाम्रो पार्टी बनाउनेतिर लागौँ, अरुको पार्टीतिर आँखा धेरै लगाउनु पर्दैन’

'हाम्रो पार्टी बनाउनेतिर लागौँ, अरुको पार्टीतिर आँखा धेरै लगाउनु पर्दैन’

उनले विगतका दिनमा पार्टी भित्रै अन्तरघात भएको स्मरण गर्दै अब एकतावद्ध भएर पार्टीलाई अघि बढाउनु पर्ने बताए । उनले भने, ‘पार्टीलाई भोलिका दिनमा अगाडि बढाउनु छ । हामी सबै एक...

आइतबार, ०६ बैशाख २०८३
कांग्रेसको भक्तपुर सभापतिमा दुर्लभ थापा निर्वाचित

कांग्रेसको भक्तपुर सभापतिमा दुर्लभ थापा निर्वाचित

जिल्ला सदस्यमा चाँगुनारायण नगरपालिकाबाट कँवे समूहका उमेशकुमार खड्का विजयी भए । त्यस्तै प्रतिनिधिसभा क्षेत्र नं २ को कार्यसमिति सदस्यमा वीरबहादुर विश्वकर्मा निर्वाचित भएका छन् । भक्तपुर क्षेत्र नं २ को...

आइतबार, ०६ बैशाख २०८३
कांग्रेसको बागलुङ सभापतिमा शेरचन, उदयपुरमा कार्की विजयी

कांग्रेसको बागलुङ सभापतिमा शेरचन, उदयपुरमा कार्की विजयी

मंगलबार सार्वजनिक मत परिणामअनुसार शेरचन ८१८ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी जगदीशचन्द्र उपाध्यायले ७२४ मत ल्याएका प्रमुख निर्वाचन अधिकृत विष्णुप्रसाद शर्माले जानकारी दिए । शनिबार भएको...

आइतबार, ०६ बैशाख २०८३
कांग्रेसको प्रदेश अधिवेशनको निर्वाचन तालिका हेरफेर

कांग्रेसको प्रदेश अधिवेशनको निर्वाचन तालिका हेरफेर

शीर्ष नेताहरुको सिफारिसमा केन्द्रीय निर्वाचन समितिले मंसिर १८ र १९ गते कांग्रेसको प्रदेश अधिवेशन सार्ने निर्णय गरेको हो । यसअघि प्रदेश अधिवेशन मंसिर १६ र १७ गतेका लागि मिति तय...

आइतबार, ०६ बैशाख २०८३
कांग्रेस सहमहामन्त्रीमा बद्री पाण्डेको उम्मेदवारी घोषणा

कांग्रेस सहमहामन्त्रीमा बद्री पाण्डेको उम्मेदवारी घोषणा

उनी कांग्रेसको १२ औँ महाधिवेशनमा सेती अञ्चलबाट केन्द्रीय सदस्यमा र १३औँ महाविधेशनमा खुला केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए । नेपाल विद्यार्थी सङ्घ राजनीतिको लामो अनुभव संगालेका केन्द्रीय सदस्य पाण्डेले चार...

आइतबार, ०६ बैशाख २०८३
कांग्रेसको धादिङ जिल्ला सभापतिमा अधिकारी निर्वाचित

कांग्रेसको धादिङ जिल्ला सभापतिमा अधिकारी निर्वाचित

नेपाली कांग्रेस धादिङ जिल्ला कार्यसमितिको सभापति पदमा रामनाथ अधिकारी निर्वाचित भएका छन् । कांग्रेसको आसन्न १४ औँ महाधिवेशनअन्तर्गत सम्पन्न जिल्ला अधिवेशनका निर्वाचनमा उनले एक हजार ८२ मत प्राप्त गरेका थिए...

आइतबार, ०६ बैशाख २०८३
कांग्रेसको काठमाडौं जिल्ला सभापतिमा सबुज बानियाँ विजयी

कांग्रेसको काठमाडौं जिल्ला सभापतिमा सबुज बानियाँ विजयी

नेपाली कांग्रेस काठमाडौं जिल्ला सभापतिमा सबुज बानियाँ विजयी भएका छन् । बानियाँ १९५७ मत प्राप्त गरी सभापतिमा विजयी भएका हुन् । अर्का प्रतिस्पर्धी उपेन्द्र कार्कीले १०८९ मत पाएका छन् ।...

आइतबार, ०६ बैशाख २०८३
कांग्रेस रुपान्तरणका लागि रामचन्द्र पौडेलका 'दश सूत्र'

कांग्रेस रुपान्तरणका लागि रामचन्द्र पौडेलका 'दश सूत्र'

उनले लोकतान्त्रिक पद्धति जोखिममा पर्दा समेत लोकतन्त्रमा आधारित समाजवादलाई कार्यान्वयन गर्ने इच्छा पार्टी सभापतिमा नदेखिएको बताएका छन् । पार्टीमा क्रियाशील सदस्यता वितरणदेखि नै ‘सल, बल र छल’ भइरहेको र सत्ताको...

आइतबार, ०६ बैशाख २०८३
कास्की कांग्रेसको सभापतिमा बराल निर्वाचित

कास्की कांग्रेसको सभापतिमा बराल निर्वाचित

शुक्रबारको पहिलो चरणको मतदानमा सभापतिका प्रत्यासी पाँच मध्ये कसैले पनि ५० प्रतिशत मत कटाउन नसकेपछि शनिबार नेताद्वय बराल र भट्टराईबीच पुनः मतदान भएको थियो । कांग्रेसको विधानअनुसार जिल्ला सभापति बन्न...

आइतबार, ०६ बैशाख २०८३