नेपाली कांग्रेस

देउवा सर्वसम्मत महाधिवेशन प्रतिनिधि चयन

प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा महाधिवेशन प्रतिनिधिका लागि सर्वसम्मत चयन भएका छन् । देउवा गृह जिल्ला डडेल्धुराबाट महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत चयन भएका निर्वाचन अधिकृत लोकेन्द्रबहादुर बमले जानकारी दिए...

पार्टीका संस्थापक नेताहरुको सपना पूरा गर्न सक्षम छुः नेता सिंह

पार्टीका संस्थापक नेताहरुको सपना पूरा गर्न सक्षम छुः नेता सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीका संस्थापक नेताहरुको सपना आफूले पूरा गर्न सक्ने बताएका छन् । शनिबार काठमाडौंमा ‘बानेश्वरको सेरोफोरो पुस्तक’को लोकापर्ण कार्यक्रममा नेता सिंहले पार्टीका संस्थापक नेताहरुले जनता र...

विहीबार, १६ असोज २०८२
कांग्रेसको प्रदेश अधिवेशनः कतै सर्वसम्मत, कतै निर्वाचन

कांग्रेसको प्रदेश अधिवेशनः कतै सर्वसम्मत, कतै निर्वाचन

नेपाली कांग्रेस झापाको प्रचार विभागका प्रमुख कृष्ण हुमागाईका अनुसार क्षेत्र नं २ को प्रदेश ‘क’को सभापतिमा लक्ष्मी आचार्य र ‘ख’को सभापतिमा किरण श्रेष्ठ निर्वाचित भएका छन् । क्षेत्र नं ३...

विहीबार, १६ असोज २०८२
काठमाडौँका २० प्रदेशसभा क्षेत्रमा कांग्रेसको अधिवेशन हुँदै

काठमाडौँका २० प्रदेशसभा क्षेत्रमा कांग्रेसको अधिवेशन हुँदै

“सबै प्रदेशसभा निर्वाचन क्षेत्रमा अधिवेशन सम्पन्न गर्न पत्राचारसमेत गरिसकेका छौँ”, उनले भने । यसअघि काठमाडौँका १३८ वडा र ११ स्थानीय तहमा कांग्रेसको अधिवेशन सम्पन्न भइसकेको छ । ...

विहीबार, १६ असोज २०८२
सुर्खेतका नौवटै स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन

सुर्खेतका नौवटै स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन

क्रियाशील सदस्यता विवादले यसअघि निर्धारित मितिमा सम्पन्न हुन नसकेको अधिवेशन बुधबारबाट सुरु भएको थियो । बिहीबार सम्पन्न गाउँ/नगर अधिवेशनलगत्तै आज प्रदेशसभा क्षेत्रको अधिवेशन हुँदैछ । यहाँ प्रदेशसभाका चार निर्वाचन क्षेत्र...

विहीबार, १६ असोज २०८२
पर्वत कांग्रेसमा जिल्ला सभापतिको उम्मेदवारका लागि ५० हजार शुल्क

पर्वत कांग्रेसमा जिल्ला सभापतिको उम्मेदवारका लागि ५० हजार शुल्क

जिल्ला उपसभापति, सचिव र सहसचिवका लागि २५ हजार शुल्क तोकिएको छ । जिल्ला सभापतिका लागि एक लाख ५० हजार शुल्क तोक्नुपर्ने प्रस्ताव आए पनि विरोध भएपछि ५० हजार तोकिएको हो...

विहीबार, १६ असोज २०८२
कांग्रेस महामन्त्री कोइरालाले पार्टी सभापतिमा उम्मेदवारी दिने

कांग्रेस महामन्त्री कोइरालाले पार्टी सभापतिमा उम्मेदवारी दिने

पार्टी सभापति पदका लागि आफू बलियो उम्मेदवार भएको उनको भनाइ थियो । उनले सभापति पदका लागि उम्मेदवारीको औपचारिक घोषणा चाँडै गर्ने बताए । महामन्त्री गठबन्धन चुनाव अघिसम्म मात्रै रहने बताए...

विहीबार, १६ असोज २०८२
कांग्रेसले चुनावमा जिल्लासँग समन्वय नगरी कुनै दलसँग तालमेल गर्दैनः प्रवक्ता शर्मा

कांग्रेसले चुनावमा जिल्लासँग समन्वय नगरी कुनै दलसँग तालमेल गर्दैनः प्रवक्ता शर्मा

उनले भने, “आम निर्वाचनमा एक्लै लड्ने कि गठबन्धन बनाएर निर्वाचन लड्ने भन्ने विषयमा जिल्लाको, महाधिवेशन प्रतिनिधिको रायअनुसार हुन्छ । काठमाडौंमा बसेकाले निर्णय गरेर लाद्ने काम हुँदैन ।” ...

विहीबार, १६ असोज २०८२
एकदुई जना व्यक्तिका कारण सम्पूर्ण न्यायालयलाई नै विकृत बनाउन हुँदैनः नेता सिंह

एकदुई जना व्यक्तिका कारण सम्पूर्ण न्यायालयलाई नै विकृत बनाउन हुँदैनः नेता सिंह

एकदुई जना व्यक्तिका कारण सम्पूर्ण न्यायालयलाई नै विकृत बनाउन नहुने उनको भनाई थियो । ‘न्यायालय स्वतन्त्र निकाय हो । सरकार न्यायापालिका भइरहेको विवादको मुकदर्शक हुनु हुँदैन । विधि र नियमअनुसार...

विहीबार, १६ असोज २०८२
नेतृत्व परिवर्तनले मात्र पार्टी मजबुत हुन्छः प्रकाशमान सिंह

नेतृत्व परिवर्तनले मात्र पार्टी मजबुत हुन्छः प्रकाशमान सिंह

मौका पाउँदा पनि गर्न नसक्नेलाई पदमा राखिराख्न नहुने उनको भनाई थियो । जिल्ला सभापति हुँदा काठमाडौंलाई देशभरको उत्कृष्ट जिल्ला बनाएको दाबी गर्दै नेता सिंहले मौका पाउँदा काम गर्नु पर्दछ भन्ने...

विहीबार, १६ असोज २०८२
अब नयाँ मतदातालाई पार्टीमा आकर्षित गर्ने गरी काम गर्नुपर्छः गगन थापा

अब नयाँ मतदातालाई पार्टीमा आकर्षित गर्ने गरी काम गर्नुपर्छः गगन थापा

कांग्रेस केन्द्रीय सदस्य गगन थापाले केन्द्रीय समिति बैठकपछि भने अब महाधिवेशन हुन्छ भन्ने ढुक्क भएको बताए । ‘हिजोको बैठकपछि भने अधिवेशन हुन्छ भन्ने ढुक्क भएका छौं, पार्टीले होटल र हल...

विहीबार, १६ असोज २०८२
पार्टीको नीति र कार्यक्रम निर्धारण गर्न छुट्टै महाधिवेशन आयोजना गर्ने कांग्रेसको निर्णय

पार्टीको नीति र कार्यक्रम निर्धारण गर्न छुट्टै महाधिवेशन आयोजना गर्ने कांग्रेसको निर्णय

१४ औं महाधिवेशनले नेतृत्व मात्रै चयन गर्ने र त्यसबाट निर्वाचित हुने केन्द्रीय कार्य समितिले पार्टीको नीति र कार्यक्रममा लागि छुट्टै महाधिवेशन गराउने निर्णय गरिएको प्रवक्ता शर्माले बताए । त्यसैगरी महाधिवेशनलाई...

विहीबार, १६ असोज २०८२