अर्थ

सरकारी कामः ४० पटक पत्राचार गर्दा पनि निकास शून्य

संसदीय समितिले गत कात्तिकमा वीरगञ्ज सुक्खा बन्दरगाहको निरिक्षणका क्रममा छरिवरी अवस्थामा देखेको मलका बोरा अहिले पनि सोही अवस्थामा छ । वर्षाद्मा मल भिजेर बग्दा त्यस क्षेत्रका रुख, बिरुवा र बाली...

ज्योति लाइफले १० प्रतिशत बोनस शेयर दिने

ज्योति लाइफले १० प्रतिशत बोनस शेयर दिने

इन्स्योरेन्सले नियामक निकाय बीमा समितिको स्वीकृतिसँगै लाभांशमा परिमार्जन गरेको हो । उक्त लाभांश अब इन्स्योरेन्सको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले सो मात्राको लाभांश पाउने छन् । ...

सोमबार, २० साउन २०८२
भर्चुअल मुद्राको कारोबार नगर्न राष्ट्र बैंकको चेतावनी

भर्चुअल मुद्राको कारोबार नगर्न राष्ट्र बैंकको चेतावनी

‘नेपालमा विदेशी विनियम वा मुद्राका रुपमा भर्चुअल करेन्सीले कानुनी मान्यता नपाएको सन्दर्भमा भर्चुअल करेन्सी तथा नेटवर्किङ लगायतका गैरकानुनी वित्तीय औजारमा आबद्ध भई कारोबार गर्दा सर्वसाधारण ठगिने, अवैधानिक तरिकाले रकम बाहिरिई...

सोमबार, २० साउन २०८२
नेप्सेमा १०.८३ अङ्कको गिरावट

नेप्सेमा १०.८३ अङ्कको गिरावट

यस्तै, निर्जीवन बीमा ३०.७, उत्पादन १६.२६, अन्य ३७.३४, जीवन बीमा २२९.९६ र सामूहिक लगानी कोष ०.०९ अङ्कले उकालो लागेको छ । नेप्सेका अनुसार, आइतबारको कारोबार पछि बजार पूँजीकरण रु ४१...

सोमबार, २० साउन २०८२
बूढीगण्डकी आयोजना प्रभावितले ह्रास कट्टीबापतको रकम तिर्नु नपर्ने

बूढीगण्डकी आयोजना प्रभावितले ह्रास कट्टीबापतको रकम तिर्नु नपर्ने

वाग्मती प्रदेशसभा सदस्य जगत सिंखडाले सरकारको पछिल्लो निर्णयले बूढीगण्डकी जलविद्युत् आयोजना अगाडि बढ्नेमा थप सुनिश्चित भएको प्रतिक्रिया दिए । उनले लामो समयदेखिको प्रयासले सफलता पाएको र आयोजनाको डुबानमा पर्ने भौतिक...

सोमबार, २० साउन २०८२
व्यापार घाटा चुलिँदै

व्यापार घाटा चुलिँदै

चालु आर्थिक वर्षको पहिलो छ महिनामा व्यापार घाटा ४६ दशमलव ६४ प्रतिशतले बढेर आठ खर्ब ८० अर्ब ४९ करोड १७ लाख पुगेको छ । गत वर्षको सोही अवधिमा छ खर्ब...

सोमबार, २० साउन २०८२
तनहुँ जलविद्युतको काम निर्धारित मितिमै पूरा गर्न मुख्यमन्त्री पोखरेलको निर्देशन

तनहुँ जलविद्युतको काम निर्धारित मितिमै पूरा गर्न मुख्यमन्त्री पोखरेलको निर्देशन

आयोजनाको मुख्य कार्यलाई तीन प्याकेजमा विभाजन गरी निर्माण कार्य अगाडि बढाइएको छ । पहिलो प्याकेजअन्तर्गत १४० मिटर अग्लो ड्याम निर्माणका लागि सोङ्ग दा कर्पोरेसन, भियतनाम–कालिका कन्सट्रक्सन (प्रा.) लि नेपाल जेभीले...

सोमबार, २० साउन २०८२
सहुलियतमा कर्जा पाउन थालेपछि कृषि तथा पशुपालक किसानमा उत्साह

सहुलियतमा कर्जा पाउन थालेपछि कृषि तथा पशुपालक किसानमा उत्साह

“उत्पादकत्व बढाउन र बजारीकरणमा पालिकाले लगानी तथा प्रोत्साहन गरिरहेको छ”, उनले भने, “व्यवसायिक कृषि तथा पशुपालनका लागि पालिकाले तालिम तथा अनुदान दिने, औजार उपलब्ध गराउने, व्यापारीकरणका लागि कृषि यान्त्रिकीरणमा जोड...

सोमबार, २० साउन २०८२
कोरोनाका कारण घलेगाउँमा घट्दै पर्यटक

कोरोनाका कारण घलेगाउँमा घट्दै पर्यटक

मुलुकमा विसं २०६२/२०६३ को जनआन्दोलनपछि गणतन्त्र स्थापना भएसँगै परराष्ट्रमन्त्री स्तरीय सार्क बैठकले नेपाल सरकारको पहलमा घलेगाउँलाई सार्क राष्ट्रकै नमूना ग्रामीण पर्यटकीय गाउँका रुपमा घोषणा गरेको थियो । ...

सोमबार, २० साउन २०८२
खोटाङमा उत्पादिन १०.६ मेगावाट विद्युत् केन्द्रीय प्रशारण लाइनमा

खोटाङमा उत्पादिन १०.६ मेगावाट विद्युत् केन्द्रीय प्रशारण लाइनमा

यता, समुदायको ३० प्रतिशत तथा सानिमा बैङ्कको ६० र बैङ्क अफ काठमाडौँको ४० प्रतिशतगरी करीब २२ करोडको लागतमा उत्पादित मेवाखोला हाईड्रोपावर विसं २०७२ मङ्सिरदेखि सञ्चालनमा ल्याएको साप्सु–कालिका हाईड्रोपावर कम्पनीका प्रबन्ध...

सोमबार, २० साउन २०८२
आर्थिक वृद्धिदर गत वर्षको भन्दा माथि हुन्छः प्रधानमन्त्री

आर्थिक वृद्धिदर गत वर्षको भन्दा माथि हुन्छः प्रधानमन्त्री

संयुक्त सरकारले अङ्गीकार गरेका नीतिहरूप्रति जनसमर्थन र सहयोग प्राप्त भएको उल्लेख गर्दे प्रधानमन्त्री देउवाले संविधान र संवैधानिक प्रणालीको रक्षा भएको छ र विधिको शासन सुदृढ बनेको उल्लेख गरे । जनतामा...

सोमबार, २० साउन २०८२
टेलिकमले फोरजी एलटीई नमस्ते वाइफाइ विस्तार गर्ने

टेलिकमले फोरजी एलटीई नमस्ते वाइफाइ विस्तार गर्ने

फोरजी एलटीई नमस्ते वाइफाइमार्फत नेपाल टेलिकमले हाल व्यक्तिगत प्याकेज र संस्थागत प्याकेज उपलब्ध गराइरहेको प्रवक्ता राजेश जोशीले जानकारी दिए । व्यक्तिगत प्याकेजअन्तर्गत होम ब्रोडब्यान्ड वेसिक ८०० रुपैयाँमा ६० जिबी ३०...

सोमबार, २० साउन २०८२