अर्थ

पाँच कम्पनीलाई सात दिनभित्र स्पष्टीकरण बुझाउन खरिद अनुगमन कार्यालयको निर्देशन

विभिन्न कार्यालयबाट ती कम्पनीलाई कालोसूचीमा राख्न सिफारिस भइ आएको सन्दर्भमा सात दिनभित्र स्पष्टीकरण पेस गर्न निर्देशन दिएको सार्वजनिक खरिद अनुगमन कार्यालयले जनाएको छ । कार्यालयद्वारा बुधबार जारी सूचनामा लिखित रुपमा...

जापानले नेपाललाई १० अर्ब ४७ करोड सहुलियतपूर्ण ऋण उपलब्ध गराउने

जापानले नेपाललाई १० अर्ब ४७ करोड सहुलियतपूर्ण ऋण उपलब्ध गराउने

ऋण सहयोगसम्बन्धी सम्झौतापत्रमा मंगलबार अर्थसचिव मधुकुमार मरासिनी तथा नेपालका लागि जापानका राजदूत किकुटा युटाकाले हस्ताक्षर गरे । उनीहरुले अर्थमन्त्रालय र जापानी राजदूतावासमा एक्लाएक्लै सम्झौतामा हस्ताक्षर गरेका हुन् । ...

सोमबार, २० साउन २०८२
नेप्से सामान्य अंकले गिरावट

नेप्से सामान्य अंकले गिरावट

सोमबार करिब ९ अर्ब रुपैयाँ बराबरको कारोबार भएको थियो । मंगलबार नेप्सेका १३ उपसमूहमध्ये १२ वटा उपसमूहको परिसूचक गिरावट आएको छ । जसमा जीवन बीमा उपसमूहको परिसूचक मात्रै ०.४४ प्रतिशत...

सोमबार, २० साउन २०८२
छ्याङ्दी हाइड्रोपावरको हकप्रद शेयर बिक्री खुला

छ्याङ्दी हाइड्रोपावरको हकप्रद शेयर बिक्री खुला

शेयरधनीले नक्सालमा रहेको ग्लोबल आइएमई क्यापिटलको कार्यालय तथा ग्लोबल आइएमई बैंकको लमजुङका विभिन्न शाखा कार्यालयका साथै नेपाल धितोपत्र बोर्डबाट सिआस्वा सुविधा प्रदान गर्न अनुमति पाएका बैंक तथा वित्तीय संस्था र...

सोमबार, २० साउन २०८२
ताप्लेजुङमा धान उत्पादन वृद्धि

ताप्लेजुङमा धान उत्पादन वृद्धि

धान खेतीबाट २२ हजार १७.२४ मेट्रिक टन धान उत्पादन भएको कृषि ज्ञान केन्द्र पाँचथर, सम्पर्क कार्यालय ताप्लेजुङका कृषि प्राविधिक सहायक केदार धितालले जानकारी दिए । गतवर्ष आठ हजार ३०० हेक्टर क्षेत्रफलमा...

सोमबार, २० साउन २०८२
रसुवा भन्सारमा आयातबाट ४ अर्ब ३३ करोड राजस्व, निर्यात शून्य

रसुवा भन्सारमा आयातबाट ४ अर्ब ३३ करोड राजस्व, निर्यात शून्य

प्रमुख भन्सार अधिकृत रामप्रसाद मैनालीका अनुसार छ महिनाको अवधिमा चार अर्ब ३३ करोड ४५ लाख नौ हजार रुपैयाँ सङ्कलन भएको छ । कोभिड सङ्क्रमणको सुरूवातपश्चात चिनियाँ पक्षले दैनिक नौवटा कन्टेनरमार्फत...

सोमबार, २० साउन २०८२
कृषि क्षेत्रमा लगानी बढाउन वाणिज्य बैंकलाई अर्थमन्त्रीको आग्रह

कृषि क्षेत्रमा लगानी बढाउन वाणिज्य बैंकलाई अर्थमन्त्रीको आग्रह

उनले राष्ट्रिय वाणिज्य बैंक सरकारी वित्तीय संस्था भएकाले यसले मोडेलको भूमिका निर्वाह गर्नुपर्ने बताए । “निजी क्षेत्र, सहकारी र सार्वजनिक क्षेत्रको त्रिपक्षीय साझेदारीमा देशको अर्थतन्त्रलाई विकास गर्ने हाम्रो मुख्य रणनीति...

सोमबार, २० साउन २०८२
सौर्य परियोजनाको पीपीए अब प्रतिस्पर्धाबाट

सौर्य परियोजनाको पीपीए अब प्रतिस्पर्धाबाट

अबदेखि सोलार आयोजनाबाट उत्पादित विद्युतको पीपीए गर्दा विद्युत् आयोजनाको उत्पादन सम्मिश्रणको अवधारणाअनुसार राष्ट्रिय ग्रिडमा कूल जडित क्षमताको १० प्रतिशतको परिधिभित्र रहेर प्राधिकरणलाई आवश्यक भएको क्षेत्रमा ‘आधार दर’ तोकी सो दरमा...

सोमबार, २० साउन २०८२
नेप्से ९९ अंकले गिरावट

नेप्से ९९ अंकले गिरावट

जसमध्ये वित्त, विकास बैंक र जलविद्युत उपसमूहको परिसूचक ४ प्रतिशतभन्दा बढी घटेको छ भने व्यापार, होटल तथा पर्यटन, निर्जीवन बीमा, उत्पादन तथा प्रशोधन, अन्य, लघुवित्त, जीवन बीमा र लगानी उपसमूहको...

सोमबार, २० साउन २०८२
हिमालय एयरलाइन्सलाई आइएसओ प्रमाणपत्र

हिमालय एयरलाइन्सलाई आइएसओ प्रमाणपत्र

आइएसओ ९००१ः२०१५ लाई विश्वव्यापीरुपमै मान्यता प्राप्त स्तरीय व्यवस्थापन प्रणाली अर्थात् व्यवस्थापनका लागि अन्तर्राष्ट्रिय मानकीकरण सङ्गठनद्वारा ( आइएसओ) प्रतिपादित एक प्रभावशाली मानकको रुपमा लिने गरिन्छ । आइएसओ ९००१ः२०१५ प्रमाण–पत्र संयुक्त अधिराज्यस्थित...

सोमबार, २० साउन २०८२
सिद्धबाबा सुरुङमार्गको निर्माण आगामी महिना सुरु हुने

सिद्धबाबा सुरुङमार्गको निर्माण आगामी महिना सुरु हुने

सुरुङ सम्पन्न भएर सञ्चालनमा आउँदा यहाँ हुनसक्ने सम्भावित दुर्घटना कम गराउनेसँगै सवारी साधनमा लाग्ने लागत कम हुने अपेक्षा गर्न सकिन्छ । गाडि खाल्डामा गुड्दा लाग्ने खर्च राम्रो सडकबन्दा कम हुने...

सोमबार, २० साउन २०८२
आयल निगमद्वारा आइओसीलाई १३ अर्ब भुक्तानी

आयल निगमद्वारा आइओसीलाई १३ अर्ब भुक्तानी

निगमले सोमबार आइओसीलाई १३ अर्ब २० करोड पठाएको छ । सञ्चित बचत शून्यमा पुगेसँगै आइओसीलाई तिर्नुपर्नेमध्ये एक अर्ब ८० करोड अपुग भएपछि निगमले उक्त रकम उपलब्ध गराइदिन सरकारसँग आग्रह गरेको...

सोमबार, २० साउन २०८२