अर्थ

१४ अङ्कले घट्यो नेप्से

सबैभन्दा धेरै शिवम् सिमेन्टको सात करोड ९१ लाख रुपैयाँको शेयर किनबेच भयो । आज नेपाल लाइफ इन्सुरेन्स, जीवन विकास लघुवित्त र आशा लघुवित्त कम्पनीको शेयर साढे तीन प्रतिशतभन्दा धेरैले घटेको...

तनहुँ जलविद्युतको प्रसारण लाइन विस्तारको काम तीव्र गतिमा

तनहुँ जलविद्युतको प्रसारण लाइन विस्तारको काम तीव्र गतिमा

आयोजनाको समग्र निर्माण विसं २०८३ असार जेठभित्र सक्ने लक्ष्य राखिएको छ । कम्पनीको पूँजी संरचना तथा वित्तीय व्यवस्थापन आयोजनाको कूल लागत प्रसारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको ब्याजसमेत गरी...

मंगलबार, ०८ बैशाख २०८३
चरन क्षेत्रको अभावमा वर्षेनी मह उत्पादन घट्दै

चरन क्षेत्रको अभावमा वर्षेनी मह उत्पादन घट्दै

“मौरीको सङ्ख्या बढ्दै गएको छ । चरण क्षेत्र घट्दै छ । यसलाई मध्यनजर गर्दै चिउरीलागयतका बिरुवा रोप्नका लागि सामुदायिक वनसँग परामर्श गरेर मौरी चरणको व्यवस्थापनको कार्यक्रम गर्दै छौँ”, उनले भने,...

मंगलबार, ०८ बैशाख २०८३
ताप्लेजुङमा ब्रोइलर कुखुराको मासुको मूल्य वृद्धि, किलोको ४८० रुपैयाँ

ताप्लेजुङमा ब्रोइलर कुखुराको मासुको मूल्य वृद्धि, किलोको ४८० रुपैयाँ

फुङ्लिङ बजारमा ब्रोइलरको मासु प्रतिकिलोग्राम अहिले ४८० रुपैयाँ पुर्याइएको छ । सहज रूपमा ब्रोइलर कुखुरा उपलब्ध हुन छाडेकाले मासुको मूल्य वृद्धि हुँदै गएको स्थानीय व्यवसायी बताउँछन् । जिल्लाभित्र ब्रोइलर कुखुरा...

मंगलबार, ०८ बैशाख २०८३
नेप्सेमा दोहोरो अंकको गिरावट

नेप्सेमा दोहोरो अंकको गिरावट

सबैभन्दा धेरै अपी पावर कम्पनीको २७ करोड ५६ लाख रुपैयाँको शेयर किनबेच भयो । आज मल्टिपर्पोज फाइनान्सको शेयर सबैभन्दा धेरै साढे पाँच प्रतिशतले घटेको छ । समग्र बजार घट्दा पनि...

मंगलबार, ०८ बैशाख २०८३
महासङ्घ र लगानी बोर्डबीच समझदारीपत्रमा हस्ताक्षर

महासङ्घ र लगानी बोर्डबीच समझदारीपत्रमा हस्ताक्षर

बोर्डका प्रमुख कार्यकारी अधिकृत भट्टले बोर्ड र महासङ्घबीचको समझदारी ऐतिहासिक भएको बताए । लामो गृहकार्यपश्चात सम्पन्न समझदारीपत्र हस्ताक्षर कार्यक्रम एउटा ऐतिहासिक शुरुवात भएको भन्दै सहमतिलाई सफल पार्न बोर्डले कुनै कसर...

मंगलबार, ०८ बैशाख २०८३
लुम्बिनीका पाँच जिल्लामा अब जाँदैन झ्याप्प–झ्याप्प बिजुली

लुम्बिनीका पाँच जिल्लामा अब जाँदैन झ्याप्प–झ्याप्प बिजुली

मोतीपुर–सन्धीखर्क प्रसारण लाइनको निर्माणका लागि २०७४ को चैतमा सिग्मा कोन जेडएस स्टिल जेभीसँग ठेक्का सम्झौता भएको थियो । प्रसारण लाइनको अनुमानित लागत करिब ७० करोड छ । सन्धिखर्कमा १३२/३३ केभी,...

मंगलबार, ०८ बैशाख २०८३
तनहुँसुरको पर्यटन प्रवद्र्धनका लागि २० करोड माग

तनहुँसुरको पर्यटन प्रवद्र्धनका लागि २० करोड माग

तनहुँसुर दरवारका अवशेष, राजपरिवारले प्रयोग गरेका किल्ला र गढी, धारा, तोप तथा अन्य हातहतियार, बारुदीखाना, राजाले न्याय निसाफ तथा कचहरी सञ्चालन गर्ने गद्दीचौतारा, साउने कुवा, कुँडापानी, बाइससिँढी चौतारी, ढुङ्गेसाँघु, फूलपाती...

मंगलबार, ०८ बैशाख २०८३
नेपालको समावेशी विकासका लागि विश्व बैंकले १८ अर्ब १५ करोड दिने

नेपालको समावेशी विकासका लागि विश्व बैंकले १८ अर्ब १५ करोड दिने

व्यक्तिगत लगानीको परिचालन र आर्थिक गतिविधि सञ्चालनका लागि राम्रोसँग काम गर्ने वित्तीय प्रणाली मुख्य सक्षमता भएको बताउँदै माल्दिभ्स, नेपाल र श्रीलङ्काका लागि विश्व बैंकका देशीय निर्देशक फारिस हदाद–जेर्भोसले वित्तीय क्षेत्रलाई...

मंगलबार, ०८ बैशाख २०८३
अर्थतन्त्रको चुनौती समाधानको खोजीमा नेपालका अर्थशास्त्री

अर्थतन्त्रको चुनौती समाधानको खोजीमा नेपालका अर्थशास्त्री

नेकपा (एमाले)का नेता घनश्याम भुसालले मुलुकको आर्थिक दिशालाई मोड्न अर्थशास्त्रीहरुले ठोस सुझाव दिनुपर्ने बताए । उनले राष्ट्रिय पूँजीको विकास, उत्पादनशील क्षेत्रमा लगानी वृद्धि, कृषिमा अल्झिएको ठूलो जनशक्तिलाई स्थानान्तरण नगरेसम्म मुलुकले...

मंगलबार, ०८ बैशाख २०८३
रातमाटे–केरुङ अन्तरदेशीय प्रसारण लाइनको  १० अर्ब लागत अनुमान

रातमाटे–केरुङ अन्तरदेशीय प्रसारण लाइनको १० अर्ब लागत अनुमान

नेपालको ऊर्जा सुरक्षा, प्रसारण प्रणालीको विविधिकरणका अलावा रेलका लागि समेत यो प्रसारण लाइन आवश्यक रहेको आयोजना प्रमुख आत्रेयको भनाइ छ । नेपालतर्फको अध्ययनमा लाङटाङ राष्ट्रिय निकुञ्जका तर्फबाट असाध्यै ठूलो सहयोग...

मंगलबार, ०८ बैशाख २०८३
 राजश्व अनुसन्धानको लापरबाहीः मन्त्रीलाई सफाइ, नागरिकमाथि अन्याय !

 राजश्व अनुसन्धानको लापरबाहीः मन्त्रीलाई सफाइ, नागरिकमाथि अन्याय !

राजश्व अनुसन्धान विभागले समयमा निर्णय नगरी झुलाइदिँदा एक नागरिकको चलअचल सम्पत्ति वर्षौंदेखि सरकारी नियन्त्रणमा परेको छ। विभागका यसअघिका महानिर्देशकले ती नागरिकलाई ‘चाँडै निर्णय गरिदिन्छौं’ भन्दै अलमल्याउँदै कागजात हराएको भनेर रनभुल्लमा...

मंगलबार, ०८ बैशाख २०८३