अर्थ

नेप्सेमा १०१ अङ्कको पहिरो

बैंक तथा वित्तीय संस्थाको ब्याजदर परिवर्तन, प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध संसद् सचिवालयमा महाअभियोग दर्तालगायत कारण आज धितोपत्र बजारमा १०१.२४ अङकको पहिरो गएको छ । ...

पूर्वअर्थमन्त्री फोरममा मुलुकको अर्थतन्त्रका बारेमा छलफल

पूर्वअर्थमन्त्री फोरममा मुलुकको अर्थतन्त्रका बारेमा छलफल

पूर्वअर्थमन्त्री फोरमको बैठक शनिबार बैंक तथा वित्तीय संस्था परिसङ्घ नेपाल (सिबिफिन) को कार्यालयमा आयोजना गरिएको थियो । बैठकमा सहभागी पूर्वअर्थमन्त्रीहरुलाई बैंक तथा वित्तीय संस्था परिसङ्घ नेपाल (सिबिफिन)का अध्यक्ष पवनकुमार गोल्यान,...

सोमबार, २० साउन २०८२
सहकारीको ८० लाख रकम लिएर अध्यक्ष खनाल बेपत्ता

सहकारीको ८० लाख रकम लिएर अध्यक्ष खनाल बेपत्ता

दमक–८ निवासी ५२ वर्षीय खनाल गत मङ्सिरदेखि नै सहकारीसहित विभिन्न सात व्यक्तिको ८० लाख बढी ऋण रकम लिएर फरार भएका खुलासा भएको हो । उनी गत मङ्सिर २९ गतेसम्ममा कार्यालय...

सोमबार, २० साउन २०८२
ब्याज दर वृद्धिको निर्णय स्थगन गर्न महासङ्घको आग्रह

ब्याज दर वृद्धिको निर्णय स्थगन गर्न महासङ्घको आग्रह

व्यापार घाटाको दायरा निकै बढीरहेको अवस्थामा, पछिल्लो पटक निक्षेपमा ब्याजदर वृद्धिको निर्णयबाट कर्जाको व्याज दर वृद्धि हुन गई उद्योग व्यवसाय थप सिथिल हुने तथा आन्तरिक उत्पादन नै ठप्प हुन जाने...

सोमबार, २० साउन २०८२
सरकारको नजरमा यस्ता छन् राष्ट्रिय गौरवका आयोजनाका १२ समस्या

सरकारको नजरमा यस्ता छन् राष्ट्रिय गौरवका आयोजनाका १२ समस्या

ती आयोजना कार्यान्वयनका लागि सङ्घ, प्रदेश र स्थानीय तहसँगको कार्यात्मक समन्वय कायम राख्न स्पष्ट मापदण्डसहित उपयुक्त संयन्त्र निर्माण गर्नुपर्नेमा जोड दिइएको छ । जग्गाको मुआब्जा, क्षतिपूर्ति, बस्ती स्थानान्तरण र पुर्नवाससम्बन्धी...

सोमबार, २० साउन २०८२
बैंकहरुले अब विद्युतीय माध्यमबाट पाँच लाख रुपैयाँसम्म कर्जा दिन पाउने

बैंकहरुले अब विद्युतीय माध्यमबाट पाँच लाख रुपैयाँसम्म कर्जा दिन पाउने

सो कर्जा प्रदान गर्नको लागि बैंक तथा वित्तीय संस्थाहरूले बेग्लै वेबसाइट (पोर्टल) बनाएर सोही माध्यमबाट निवेदनलगायत आवश्यक कागजपत्र लिनुपर्नेछ । कर्जा स्वीकृत भए नभएको जानकारी पनि सम्बन्धित बैंक तथा वित्तीय...

सोमबार, २० साउन २०८२
निजी डेरीद्वारा दूधको प्रतिलिटर दश रुपैयाँ मूल्य बृद्धि

निजी डेरीद्वारा दूधको प्रतिलिटर दश रुपैयाँ मूल्य बृद्धि

पत्रकार सम्मेलनमा नेपाल डेरी एशोसिएशनका अध्यक्ष राधाकृष्ण सापकोटाले डिडिसीले आफैँ सम्मिलित भएर गरेको निर्णयलाई लत्याएको भन्दै अब नेपाल डेरी एशोएिशन र डेरी उद्योग संघ आफ्नो ढंगबाट अघि बढ्ने बताए ।

सोमबार, २० साउन २०८२
नेप्से ११ अंकले गिरावट

नेप्से ११ अंकले गिरावट

बिहीबार १३ उपसमूहमध्ये ३ उपसमूहको परिसूचक बढेको छ भने बाँकी १० उपसमूहको परिसूचक घटेको छ । जसमा व्यापार उपसमूहको परिसूचक सबैभन्दा बढी १.५७ प्रतिशत बढेको छ । त्यस्तै, अन्य उपसमूहको...

सोमबार, २० साउन २०८२
बजेटको आकार ८६ अर्ब रुपैयाँले घट्यो

बजेटको आकार ८६ अर्ब रुपैयाँले घट्यो

शर्माले अहिले नेपालमा क्रिप्टोकरेन्सी अर्थतन्त्रका लागि चूनौती भएको बताए । उनले पछिल्लो समय क्रिप्टोकरेन्सी तथा हाइपर फन्डको कारोबारमार्फत नयाँ तरिकाबाट क्यापिटल फ्लाइट भइरहेकाले अर्थतन्त्रमा समस्या देखिएको बताए । उनले वैदेशिक...

सोमबार, २० साउन २०८२
दूधको उपभोक्ता मूल्य प्रतिलिटर ९ रुपैयाँले बढ्यो

दूधको उपभोक्ता मूल्य प्रतिलिटर ९ रुपैयाँले बढ्यो

यसअघि मन्त्रिपरिषद् बैठकले किसानले पाउने गरी कच्चा दूधको मूल्य ६ रुपैयाँ ५२ पैसाले बढाउने निर्णय गरेको थियो । अहिले डीडीसीले आधा लिटर दूधको मूल्य ३८ रुपैयाँ तोकेको छ । अब...

सोमबार, २० साउन २०८२
३८ करोड रोयल्टी नतिर्ने  ड्रिमल्याण्ड होटलको मिनी क्यासिनाको लाइसेन्स रद्द

३८ करोड रोयल्टी नतिर्ने ड्रिमल्याण्ड होटलको मिनी क्यासिनाको लाइसेन्स रद्द

विसं २०६७ भदौ २० गते मिनी क्यासिनो (आधुनिक मेसिन वा उपकरणबाट खेलाइने खेल)को अनुमति लिएको ह्याप्पी आवरले ड्रिमल्याण्डमा मिनी क्यासिनो सञ्चालन गर्दै आएको थियो । ...

सोमबार, २० साउन २०८२
‘औद्योगिक हव’ बन्दै बाँकेको गनापुर

‘औद्योगिक हव’ बन्दै बाँकेको गनापुर

पश्चिम नेपालमा ठूला जलविद्युत् परियोजना र निर्माणकार्यमा तीव्रता हुने अनुमानसहित अम्बे समूहले बाँकेमा ठूलो लगानीमा स्टिल्स उद्योग सञ्चालन गरेको हो । जानकी– ५ का वडाध्यक्ष सुरेश अहिरले राजमार्गमा जोडिएको र...

सोमबार, २० साउन २०८२