अर्थ

आइपिओ जारी गर्दै जाल्पा सामुदायिक लघुवित्त

निष्काशन गरिने साधारण शेयरमध्ये पाँच प्रतिशत अर्थात् २६ हजार १०० कित्ता सामूहिक लगानी कोषलाई छुट्याइएको र जारी पूँजीको शुन्य दशमलव पाँच प्रतिशत अर्थात् आठ हजार कित्ता शेयर कर्मचारीलाई सुरक्षित गरि...

अनलाइनबाटै अब  भन्सार महसुल बुझाउन सकिने

अनलाइनबाटै अब भन्सार महसुल बुझाउन सकिने

उनले भन्सारको निरन्तर सुधारअन्तर्गत भेकल स्क्यानर ल्याउने कार्य अन्तिम चरणमा पुगेको बताए । मन्त्री शर्माले भेकल स्क्यानर मालवस्तुको जाँचका लागि मात्र प्रयोग नभएर राष्ट्रिय सुरक्षाको कुरासँग पनि जोडिने उल्लेख गरे...

मंगलबार, ०२ असार २०८३
भर्चुअल मुद्राको कारोबार नगर्न बैंकर्स सङ्घको आग्रह

भर्चुअल मुद्राको कारोबार नगर्न बैंकर्स सङ्घको आग्रह

‘नेपालमा विदेशी विनिमय वा मुद्राका रुपमा क्रिप्टो/भर्चुअल करेन्सीले मान्यता नपाएको सन्दर्भमा क्रिप्टो÷भर्चुअल तथा नेटर्वक मार्केटिङलगायतका गैरकानुनी वित्तीय औजारमा आवद्घ भई कारोबार गर्दा सर्वसाधारण ठगिने, अवैधानिक तरिकाले रकम बाहिरिई स्वदेशी पूँजी...

मंगलबार, ०२ असार २०८३
पाँच कम्पनीलाई सात दिनभित्र स्पष्टीकरण बुझाउन खरिद अनुगमन कार्यालयको निर्देशन

पाँच कम्पनीलाई सात दिनभित्र स्पष्टीकरण बुझाउन खरिद अनुगमन कार्यालयको निर्देशन

विभिन्न कार्यालयबाट ती कम्पनीलाई कालोसूचीमा राख्न सिफारिस भइ आएको सन्दर्भमा सात दिनभित्र स्पष्टीकरण पेस गर्न निर्देशन दिएको सार्वजनिक खरिद अनुगमन कार्यालयले जनाएको छ । कार्यालयद्वारा बुधबार जारी सूचनामा लिखित रुपमा...

मंगलबार, ०२ असार २०८३
राष्ट्रिय प्रसारण लाइनमा जोडियो ताराखोला जलविद्युत्

राष्ट्रिय प्रसारण लाइनमा जोडियो ताराखोला जलविद्युत्

“दुई वर्षदेखि विद्युत उत्पादन भइरहेको थियो, उत्पादनको आधा विद्युत्समेत गाउँमा खपत भएको थिएन, गाउँमा जम्मा एक हजार ३०० घरमा विद्युतीकरण गरिएको छ,” उनले भने, “अहिले नेपाल विद्युत् प्राधिकरणसँग खरिद बिक्री...

मंगलबार, ०२ असार २०८३
सुन्तला बिक्रीबाट एउटै गाउँमा भित्रियो साढे दुई करोड

सुन्तला बिक्रीबाट एउटै गाउँमा भित्रियो साढे दुई करोड

खड्काजस्ता सिगानमा १०० भन्दा बढी किसानले व्यावसायिकरूपमा सुन्तला खेती गर्दै आएका छन् । उनीहरुले यस वर्ष झण्डै साढे दुई करोडको सुन्तला बागलुङ बजार, पोखरा र चितवनको बजारमा बिक्री गरेका छन्...

मंगलबार, ०२ असार २०८३
यातायात कार्यालयद्वारा २९ करोड राजस्व सङ्कलन

यातायात कार्यालयद्वारा २९ करोड राजस्व सङ्कलन

चालु आर्थिक वर्षको ६ महिनामा सवारी करबाट २० करोड १३ लाख ६८ हजार, सवारी चालक अनुमतिपत्र वितरणबाट आठ करोड ५५ लाख ६४ हजार तथा आयकर दस्तुरबाट २३ लाख ६८ हजार...

मंगलबार, ०२ असार २०८३
जापानले नेपाललाई १० अर्ब ४७ करोड सहुलियतपूर्ण ऋण उपलब्ध गराउने

जापानले नेपाललाई १० अर्ब ४७ करोड सहुलियतपूर्ण ऋण उपलब्ध गराउने

ऋण सहयोगसम्बन्धी सम्झौतापत्रमा मंगलबार अर्थसचिव मधुकुमार मरासिनी तथा नेपालका लागि जापानका राजदूत किकुटा युटाकाले हस्ताक्षर गरे । उनीहरुले अर्थमन्त्रालय र जापानी राजदूतावासमा एक्लाएक्लै सम्झौतामा हस्ताक्षर गरेका हुन् । ...

मंगलबार, ०२ असार २०८३
नेप्से सामान्य अंकले गिरावट

नेप्से सामान्य अंकले गिरावट

सोमबार करिब ९ अर्ब रुपैयाँ बराबरको कारोबार भएको थियो । मंगलबार नेप्सेका १३ उपसमूहमध्ये १२ वटा उपसमूहको परिसूचक गिरावट आएको छ । जसमा जीवन बीमा उपसमूहको परिसूचक मात्रै ०.४४ प्रतिशत...

मंगलबार, ०२ असार २०८३
छ्याङ्दी हाइड्रोपावरको हकप्रद शेयर बिक्री खुला

छ्याङ्दी हाइड्रोपावरको हकप्रद शेयर बिक्री खुला

शेयरधनीले नक्सालमा रहेको ग्लोबल आइएमई क्यापिटलको कार्यालय तथा ग्लोबल आइएमई बैंकको लमजुङका विभिन्न शाखा कार्यालयका साथै नेपाल धितोपत्र बोर्डबाट सिआस्वा सुविधा प्रदान गर्न अनुमति पाएका बैंक तथा वित्तीय संस्था र...

मंगलबार, ०२ असार २०८३
ताप्लेजुङमा धान उत्पादन वृद्धि

ताप्लेजुङमा धान उत्पादन वृद्धि

धान खेतीबाट २२ हजार १७.२४ मेट्रिक टन धान उत्पादन भएको कृषि ज्ञान केन्द्र पाँचथर, सम्पर्क कार्यालय ताप्लेजुङका कृषि प्राविधिक सहायक केदार धितालले जानकारी दिए । गतवर्ष आठ हजार ३०० हेक्टर क्षेत्रफलमा...

मंगलबार, ०२ असार २०८३
रसुवा भन्सारमा आयातबाट ४ अर्ब ३३ करोड राजस्व, निर्यात शून्य

रसुवा भन्सारमा आयातबाट ४ अर्ब ३३ करोड राजस्व, निर्यात शून्य

प्रमुख भन्सार अधिकृत रामप्रसाद मैनालीका अनुसार छ महिनाको अवधिमा चार अर्ब ३३ करोड ४५ लाख नौ हजार रुपैयाँ सङ्कलन भएको छ । कोभिड सङ्क्रमणको सुरूवातपश्चात चिनियाँ पक्षले दैनिक नौवटा कन्टेनरमार्फत...

मंगलबार, ०२ असार २०८३