अर्थ

सन्धिखर्कमा अत्याधुनिक चिस्यान केन्द्र निर्माण गरिँदै

सन्धिखर्कमा अत्याधुनिक चिस्यान केन्द्र निर्माण गरिँदै

उत्पादन भएको तरकारी तथा फलफुल कुहिएर जाने गरेको थियो । कृषकले उत्पादन गरेको तरकारी तथा फलफुल चिस्यान केन्द्रमा राखेर जुनसुकै समयमा पनि बिक्री गरी मनग्य आम्दानी गर्न सकिने अर्यालले बताए...

मंगलबार, ०२ असार २०८३
चितवनमा धान उत्पादन घट्दै

चितवनमा धान उत्पादन घट्दै

तथ्याङ्कानुसार वर्षे धानमा क्षेत्रफल र उत्पादन घटे पनि उत्पादकत्वमा अघिल्लो वर्षको तुलनामा केही सुधार भएको छ । आर्थिक वर्ष २०७६/७७ मा प्रतिहेक्टर उत्पादकत्व चार दशमलब २१ मेट्रिक टन रहेकामा अघिल्लो...

मंगलबार, ०२ असार २०८३
पाँच क्यासिनोलाई सात दिनभित्र रोयल्टी तिर्न मन्त्रालयको पत्राचार

पाँच क्यासिनोलाई सात दिनभित्र रोयल्टी तिर्न मन्त्रालयको पत्राचार

मन्त्रालयका अनुसार आर्थिक वर्ष २०७६/७७ सम्मको वक्यौता होटल याक एण्ड यती लिमिटेड दरबारमार्ग काठमाडौँले २० करोड ६८ लाख १५ हजार, ओरियन्टल होटल्स लिमिटेड (र्याडिसन होटल) लाजिम्पाटले १८ करोड ७६ लाख,...

मंगलबार, ०२ असार २०८३
राष्ट्र बैंक र आइएफसीबीच समझदारी

राष्ट्र बैंक र आइएफसीबीच समझदारी

जापान सरकार र संयुक्त अधिराज्य (बेलायत) सरकारसँगको साझेदारीमा नेपालको वित्तीय प्रणालीमा उक्त विधि दुई वर्षको अवधिका लागि परीक्षण गर्न लागिएको हो । समझदारीबमोजिम सो विधिमार्फत लघु तथा खुद्रा कर्जा लिने...

मंगलबार, ०२ असार २०८३
बेलायतसँग व्यापार सम्झौता प्राथमिकतामा राख्न व्यवसायीको आग्रह

बेलायतसँग व्यापार सम्झौता प्राथमिकतामा राख्न व्यवसायीको आग्रह

\पछिल्लो समय व्यापार पूर्वाधारमा भइरहेको प्रगति, विद्युत्को सहज आपूर्ति र श्रम सम्बन्धमा भइरहेको सुधारले नेपालमा लगानीको अवसर बढेको भन्दै उनले यी विषय बेलायती लगानीकर्ताका माझ पुर्याउन सक्नुपर्ने बताए । ...

मंगलबार, ०२ असार २०८३
आयल निगमद्वारा पेट्रोलियम पदार्थको फेरि  मूल्य बृद्धि

आयल निगमद्वारा पेट्रोलियम पदार्थको फेरि मूल्य बृद्धि

समायोजित मूल्य अनुसार पेट्रोल प्रतिलिटर १४२ तथा डिजेल र मट्टीतेल प्रतिलिटर १२५ रुपैयाँ कायम भएको । त्यस्तै आन्तरिक हवाइ इन्धनमा प्रतिलिटर १० रुपैयाँले मूल्य बृद्धि गरेर ११६ रुपैयाँ कायम गरिएको...

मंगलबार, ०२ असार २०८३
नेप्से दोहोरो अङ्कले बृद्धि

नेप्से दोहोरो अङ्कले बृद्धि

कारोबार भएका कूल १३ उपसमूहमध्ये आज चारको शेयर मूल्यमा गिरावट आएको छ भने नौ उपसमूहको शेयर मूल्यमा वृद्धि भएको छ । व्यापार १६.३, होटल तथा पर्यटन २.६५, उत्पादन १३.०८ र...

मंगलबार, ०२ असार २०८३
विश्व बैंकसँग १७ अर्ब ऋण लिन वार्ता टोली गठन

विश्व बैंकसँग १७ अर्ब ऋण लिन वार्ता टोली गठन

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकका निर्णय सार्वजनिक गर्न मंगलबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले टोली गठन गरेको जानकारी दिएका हुन् । ...

मंगलबार, ०२ असार २०८३
 जाडोमा कसरी मौरी गोलाको व्यवस्थापन
गर्ने ?

 जाडोमा कसरी मौरी गोलाको व्यवस्थापन गर्ने ?

जाडो समयमा मौरीहरु एक आपसमा धेरै नजिक टाँसिएर बसेका हुन्छन् । यसरी एक आपसमा टाँसिएर बस्दा सामान्य ताप पैदा हुन्छ र त्यो ताप विस्तारै गोलाको भित्री भागसम्म पुगी गोलामा तापक्रम...

मंगलबार, ०२ असार २०८३
बागमती प्रदेश सरकारले रासायनिक मल कारखाना खोल्ने

बागमती प्रदेश सरकारले रासायनिक मल कारखाना खोल्ने

बागमती प्रदेशका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्ण शर्मा खनालले यस विषयमा कम्पनीसँग छलफल पनि भइरहेको जानकारी दिँदै त्यसका लागि नेपाल विद्युत् प्राधिकरणसँग पनि छलफल गर्ने बताए । ...

मंगलबार, ०२ असार २०८३
लेखा परीक्षण प्रतिवेदन नबुझाउने ११ बिमा कम्पनी कारबाहीमा

लेखा परीक्षण प्रतिवेदन नबुझाउने ११ बिमा कम्पनी कारबाहीमा

यसरी कारबाहीमा पर्नेमा दि ओरियण्टल इन्स्योरेन्स कम्पनी, नेशनल इन्स्योरेन्स कम्पनी, राष्ट्रिय बिमा संस्थान, राष्ट्रिय बिमा कम्पनी, नेपाल लाइफ इन्स्योरेन्स, गुराँस लाइफ इन्स्योरेन्स, आइएमई लाइफ इन्स्योरेन्स, युनियन लाइफ इन्स्योरेन्स, सन नेपाल...

मंगलबार, ०२ असार २०८३