प्रवास

पृथ्वीमा डायनोसर विलुप्त भएजस्तै मानिस पनि जोखिमा रहेको एलोन मस्कको भनाई

पृथ्वीमा डायनोसर विलुप्त भएजस्तै मानिस पनि जोखिमा रहेको एलोन मस्कको भनाई

'हामी एउटै ग्रह प्रजातिको तुलनामा बहुग्रह प्रजातिहरू हौं भने सभ्यताको सम्भावित आयु धेरै हुनेछ'मस्कले भनेका छन्। ...

सोमबार, ०१ असार २०८३
सम्पूर्ण अमेरिकीले चाहेको राष्ट्रपति बन्ने इच्छा छ: उपराष्ट्रपति ह्यारिस

सम्पूर्ण अमेरिकीले चाहेको राष्ट्रपति बन्ने इच्छा छ: उपराष्ट्रपति ह्यारिस

अमेरिकी राष्ट्रपति चुनावमा दुई हप्ताभन्दा कम समय बाँकी हुँदा अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले आफू सम्पूर्ण अमेरिकी जनताले चाहेको राष्ट्रपति बन्ने इच्छा व्यक्त गरेकी छिन्। ...

सोमबार, ०१ असार २०८३
फिलिपिन्समा उष्णकटिबन्धीय आँधी ‘ट्रामी’का कारण ४६ जनाको मृत्यु, २० बेपत्ता

फिलिपिन्समा उष्णकटिबन्धीय आँधी ‘ट्रामी’का कारण ४६ जनाको मृत्यु, २० बेपत्ता

यस हप्ता फिलिपिन्समा आएको उष्णकटिबन्धीय आँधी ‘ट्रामी’बाट मृत्यु हुनेको सङ्ख्या ४६ पुगेको छ भने कम्तिमा २० जना अझै बेपत्ता रहेको अधिकारीहरूले शुक्रबार बताएका छन्। ...

सोमबार, ०१ असार २०८३
चक्रवात 'डाना' का कारण ओडिशातीव्र हावा र वर्षा, ३०० उडान रद्द

चक्रवात 'डाना' का कारण ओडिशातीव्र हावा र वर्षा, ३०० उडान रद्द

बंगालको खाडीबाट उत्पत्ति भएको चक्रवाती तूफान ‘दाना’ अक्टोबर २४ गते बिहान करिब २ बजे ओडिशाको तटमा पुग्नेछ। ...

सोमबार, ०१ असार २०८३
बङ्गलादेशमा राष्ट्रपतिको राजीनामा माग, प्रदर्शनकारीद्वारा राष्ट्रपति भवन कब्जा

बङ्गलादेशमा राष्ट्रपतिको राजीनामा माग, प्रदर्शनकारीद्वारा राष्ट्रपति भवन कब्जा

बङ्गलादेशका प्रदर्शनकारीहरूले राष्ट्रपति मोहम्मद साहाबुद्दिनको राजिनामा माग गर्दै राष्ट्रपति भवन ’बङ्गभवन’ कब्जा गरेका छन्। ...

सोमबार, ०१ असार २०८३
राष्ट्र संघका महासचिव ब्रिक्स शिखर सम्मेलनमा

राष्ट्र संघका महासचिव ब्रिक्स शिखर सम्मेलनमा

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेस ब्रिक्स शिखर सम्मेलनमा भाग लिन रुसको भोल्गा क्षेत्रको काजान पुगेका छन् । ...

सोमबार, ०१ असार २०८३
विश्वको जटिल परिस्थितिमा पनि चीन र रुसले आर्थिक सफलता पाएका चिनफिङको भनाई

विश्वको जटिल परिस्थितिमा पनि चीन र रुसले आर्थिक सफलता पाएका चिनफिङको भनाई

चिनियाँ राष्ट्रपति सी चिनफिङले मस्को र बेइजिङले जटिल विश्वव्यापी परिस्थितिका बाबजुद पनि व्यापार र आर्थिक सहयोगलाई सफलतापूर्वक विकास गर्दै आएको बताएका छन् । ...

सोमबार, ०१ असार २०८३
अफगानिस्तानमा विस्फोटमा तीन जना बालबालिकाको मृत्यु

अफगानिस्तानमा विस्फोटमा तीन जना बालबालिकाको मृत्यु

पूर्वी अफगानिस्तानको गजनी प्रान्तमा विस्पोट हुँदा तीन जना बालबालिकाको मृत्यु हुनुका साथै अन्य तीन जना घाइते भएको पुष्टि भएको प्रान्तीय प्रहरी कार्यालयले विज्ञप्तिमार्फत जनाएको छ। ...

सोमबार, ०१ असार २०८३
हाइटी गिरोहको आक्रमणमा दुई जनाको मृत्यु , पाँच हजार विस्थापित

हाइटी गिरोहको आक्रमणमा दुई जनाको मृत्यु , पाँच हजार विस्थापित

हाइटीका गिरोहहरूले राजधानी पोर्ट–आउ–प्रिन्समा आक्रमण गर्दा आठ महिनाको गर्भवती महिलासहित दुई महिलाको मृत्यु हुनुका साथै पाँच हजार मानिस विस्थापित भएको नागरिक सुरक्षा विभागले जनाएको छ। ...

सोमबार, ०१ असार २०८३
लेबनानमा इजरायली हवाई आक्रमणमा १६ जनाको मृत्यु, २४ घाइते

लेबनानमा इजरायली हवाई आक्रमणमा १६ जनाको मृत्यु, २४ घाइते

दक्षिणी लेबनानलाई लक्षित गरी भएको इजरायली हवाई हमलामा १६ जनाको मृत्यु भएको छ। साथै २४ जना घाइते भएका छन्। ...

सोमबार, ०१ असार २०८३
ब्रिक्सको शिखर सम्मेलनमा २ सय कार्यक्रम घोषणा हुने

ब्रिक्सको शिखर सम्मेलनमा २ सय कार्यक्रम घोषणा हुने

एशियाका ठूला अर्थतन्त्र भएका देशहरुको अग्रसरतामा बनेको ब्रिक्स अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूको विकल्प बन्न सक्ने बताईएको छ । ...

सोमबार, ०१ असार २०८३