अपराध

स्रोत नखुलेको नगद ३ करोड ८९ लाखसहित नागढुंगाबाट पाँच जना पक्राउ

नुवाकोटबाट काठमाडौंतर्फ आउँदै गरेको बिएबि ५७१० नम्बरको कारलाई प्रहरी प्रभाग नागढुङ्गा र लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको संयुक्त टोलीले जाँच गर्ने क्रममा कारको डिक्कीमा उक्त रकम भेटिएको हो । प्लाष्टिकको बोरामा...

फर्पिङको जंगलमा दुईजना मृत फेला

फर्पिङको जंगलमा दुईजना मृत फेला

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी वसन्त कुँवरका अनुसार घटनास्थलमा औषधि राख्न प्रयोग गरिने जस्तो बट्टा फेला परेको तर त्यसभित्र के थियो भन्ने बारे केही नखुलेको बताए । उनका...

आइतबार, १९ साउन २०८२
सर्वनाम शिक्षालयका वार्डेन  मन्थलीबाट पक्राउ

सर्वनाम शिक्षालयका वार्डेन मन्थलीबाट पक्राउ

घटना बाहिरिएपछि उनी शनिबार बिहान रामेछापका लागि हिँडेका थिए। प्रहरीले थाहा पाएपछि उनलाई रामेछापको मन्थलीबाट नियन्त्रणमा लिएको हो । उनीविरूद्ध तीन जना छात्राले जाहेरी दिने तयारी गरेका छन्। उनीमाथि कक्षा...

आइतबार, १९ साउन २०८२
ठगीको आरोपपछि चाँगुनारायण–७ का वडाध्यक्ष श्रेष्ठ फरार

ठगीको आरोपपछि चाँगुनारायण–७ का वडाध्यक्ष श्रेष्ठ फरार

सोही घटनामा थप अनुसन्धान गर्ने क्रममा वडाध्यक्ष श्रेष्ठलगायतका व्यक्तिको संलग्नता देखिएको र उनीहरु विरुद्ध पक्राउ पूर्जी जारी गरिएको परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक शिवकुमार श्रेष्ठले जानकारी दिए । “वडाध्यक्षसहित ६...

आइतबार, १९ साउन २०८२
नापी कार्यालयका अमिन ३० हजार घुससहित पक्राउ

नापी कार्यालयका अमिन ३० हजार घुससहित पक्राउ

सेवाग्राहीसँग घुस माग गरिरहेको सूचनाको आधारमा बुटवलबाट गएको आयोगको टोलीले उक्त रकम घुस लिइसकेको अवस्थामा उनलाई नियन्त्रणमा लिएको भण्डारीले बताए । ...

आइतबार, १९ साउन २०८२
यस्ता पनि श्रीमान !

यस्ता पनि श्रीमान !

श्रीमान रामचन्द्र माझीले गुप्ताङ्गमा लौरो छिराएर घाइते बनाएपछि गीता बिहीबार भरतपुर अस्पताल भर्ना भएकी थिइन्। चिकित्सकका अनुसार गीताको गुप्तङ्गमा लौरो छिराइदिएपछि यौनाङ्ग नै च्यातिएको थियो। श्रीमान रामचन्द्र भने चितवन प्रहरीको...

आइतबार, १९ साउन २०८२
भाउजु हत्या अभियोगमा देवर पक्राउ

भाउजु हत्या अभियोगमा देवर पक्राउ

घटनापछि फरार रहेका आरोपित केही दिनदेखि घरमै बस्न थालेको सूचना पाएपछि प्रहरीले परमेश्वरलाई पक्राउ गरेको जनाइएको छ । उनलाई गत माघ २१ गते खाना पकाइरहेकी २७ वर्षीया राजकुमारी साहलाई शरीरमा...

आइतबार, १९ साउन २०८२
वैदेशिक रोजगारीको नाममा साढे दुई करोड ठगी गर्ने पाँचजना पक्राउ

वैदेशिक रोजगारीको नाममा साढे दुई करोड ठगी गर्ने पाँचजना पक्राउ

उनीहरुले दुबईस्थित त्रिनेत्र म्यानेजमेन्ट कन्सल्टेन्सी एलएलसीको सञ्चालक कोमलराज उपाध्यायसमेतको गिरोहले आम्र्स गार्डमा ५०० को आवश्यकता भएको र मासिक तीन हजार दिरामसम्म पाउने भनी प्रलोभनमा पारेर प्रतिव्यक्ति तीन लाख ५० हजारदेखि...

आइतबार, १९ साउन २०८२
सडक निर्माणमा भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर

सडक निर्माणमा भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर

सोही नगरपालिकाका तत्कालीन अर्का प्रमुख प्रशासकीय अधिकृत देवराज जोशी विरुद्ध २४ लाख ५१ हजार ५२६, तत्कालनि इञ्जिनीयर पूर्ण कुँवर विरुद्ध ३२ लाख १९ हजार ५१४, ल्याब टेक्निसियन धनबहादुर विष्ट विरुद्ध...

आइतबार, १९ साउन २०८२
सरकारी जग्गा बैना गरी ५ करोड ठगी गरेको आरोपमा भक्तपुरबाट दुईजना पक्राउ

सरकारी जग्गा बैना गरी ५ करोड ठगी गरेको आरोपमा भक्तपुरबाट दुईजना पक्राउ

पक्राउ पर्नेमा भक्तपुरको चागुनारायण नगरपालिका–७ का केशवप्रसाद अधिकारी र भक्तपुर नगरपालिका–८ का ५८ वर्षका ईश्वर गाईजु रहेका छन् । उनीहरुले खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ का धनीराम राई समेतसँग जग्गा...

आइतबार, १९ साउन २०८२
सर्वोच्चले फैसला उल्ट्याएको भोलिपल्टै रञ्जन कोइराला पक्राउ

सर्वोच्चले फैसला उल्ट्याएको भोलिपल्टै रञ्जन कोइराला पक्राउ

यसअघि गत असार १५ गते निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणा र न्यायाधीश तेजबहादुर केसीको संयुक्त इजलासले कोइरालालाई सजायमा सहुलियत दिने फैसला सुनाएको थियो । महान्याधिवक्ता कार्यालयले ११ साउन २०७७ मा...

आइतबार, १९ साउन २०८२
सात करोड माग्दै धम्क्याउने सात जना पक्राउ

सात करोड माग्दै धम्क्याउने सात जना पक्राउ

उनीहरुलाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरिउको प्रहरीले जनाएको छ । प्रहरीले पीडितको नाम भने गोप्य राखेको छ । उनीहरुलाई आपराधिक लाभ मुद्दामा थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर, काठमाडौं पठाइएको...

आइतबार, १९ साउन २०८२