अपराध

सशस्त्र प्रहरीद्वारा हतियारसहित तीनजना पक्राउ

पक्राउ पर्नेमा पर्साको पर्सागढी नगरपालिका–५ बस्ने ४१ वर्षीय प्रेम ठाकुर, सोही स्थानका १६ वर्षीय राहुल ठाकुर र सोही स्थानका ५५ वर्षीय रामजी ठाकुर रहेका छन् । सशस्त्र प्रहरी बल नेपाल...

उदयपुरमा विद्यालय जाँदै गरेकी किशोरीको हत्या

उदयपुरमा विद्यालय जाँदै गरेकी किशोरीको हत्या

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी निरीक्षक मोहन थापाले घटनाबारे अनुसन्धान सुरु भएको जानकारी दिए । किशोरीको टाउकोमा चोट लागेको छ । शवको प्रकृति हेर्दा कुटपिट गरी हत्या गरेको हुनसक्ने प्रहरीले...

आइतबार, ०६ बैशाख २०८३
अनलाइन गेम  बिङ्गो खेलेको आरोपमा बौद्धबाट १६ जना पक्राउ

अनलाइन गेम बिङ्गो खेलेको आरोपमा बौद्धबाट १६ जना पक्राउ

उक्त खाजा घरमा अनलाईन बिङ्गो खेल खेलिरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७४ हजार १ सय ५० रूपैयाँ सहित पक्राउ गरेको हो । साथै...

आइतबार, ०६ बैशाख २०८३
लिखु तामाकोशी गाउँपालिकाका अध्यक्षसहित २७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

लिखु तामाकोशी गाउँपालिकाका अध्यक्षसहित २७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

त्यस्तै अर्को उपभोक्ता समितिका अध्यक्ष सुनबहादुर तामाङ, कोषाध्यक्ष करिष्मा परियार र सचिव दलबहादुर तामाङ, अर्को उपभोक्ता समितिका अध्यक्ष होमबहादुर महत, कोषाध्यक्ष अनिता श्रेष्ठ र सचिव डिल्लीबहादुर सुनुवारविरुद्ध पनि अख्तियारले भ्रष्टाचार...

आइतबार, ०६ बैशाख २०८३
त्रिवि सेवा आयोगका उच्च अधिकारी नै भ्रष्टाचारी ?

त्रिवि सेवा आयोगका उच्च अधिकारी नै भ्रष्टाचारी ?

त्यो परीक्षामा व्यापक अनियमितता र आर्थिक चलखेल गरी सक्षम र उत्कृष्ट उम्मेदवारलाई पाखा लगाएर उत्तरपुस्तिका परीक्षण गरेको आरोप आयोगलाई लागेको थियो । गलत मनसाय राखी जम्मा प्राप्ताङ्क हेरफेर गरेको, मेरिट...

आइतबार, ०६ बैशाख २०८३
बम विष्फोटमा परी सुनसरीको इटहरीमा दुई जना घाइते

बम विष्फोटमा परी सुनसरीको इटहरीमा दुई जना घाइते

प्रहरीका अनुसार थापाको डेरामा बम विष्फोट भएको थियो । विष्फोटमा परी घाइते भएका थापाको विराटनरआँखा अस्पताल र गुरुङलाई विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भर्ना गरिएको छ । घटनास्थलबाट हिमाल...

आइतबार, ०६ बैशाख २०८३
सात लाखको गहनासहित एकजना पक्राउ

सात लाखको गहनासहित एकजना पक्राउ

काठमाडौँ महानगरपालिका–३२ नरेफाँट बस्दै आएकी तिलमाया मगरको कोठाबाट उनले गहना र नगद चोरी गरेका हुन् । महानगरीय प्रहरी परिसरका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीका अनुसार पाख्रिनको साथबाट प्रहरीले दुई तोलाको...

आइतबार, ०६ बैशाख २०८३
खोटाङमा बहुमूल्य धातु पुल्ली उत्खनन् गर्ने ५ जना पक्राउ

खोटाङमा बहुमूल्य धातु पुल्ली उत्खनन् गर्ने ५ जना पक्राउ

इलाका प्रहरी कार्यालय खोटाङबजारबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। उनीहरूको साथबाट २ थान सेतो कालो पाटे पुल्ली, १ थान कालो भेडी सेतो, १ थान कालो टेका भेडी, २ थान...

आइतबार, ०६ बैशाख २०८३
स्रोत नखुलेको ५५ लाख रुपैयाँसहित महोत्तरीबाट दुईजना पक्राउ

स्रोत नखुलेको ५५ लाख रुपैयाँसहित महोत्तरीबाट दुईजना पक्राउ

ज.९ प ८२४७ नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय गौशालाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त नगद र विभिन्न बैंकका ५३ थान चेक सहित पक्राउ गरेको हो ।

आइतबार, ०६ बैशाख २०८३
श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ

श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ

घटनाबारे प्रहरीलाई खबर भएपछि महानगरीय प्रहरी प्रभाग बुढानिलकण्ठबाट टोली खटिएको थियो । टोलीले गम्भीर अवस्थामा रहेकी लक्ष्मीलाई बुढानिलकण्ठ–१३ चुनिखेलस्थित करूणा अस्पतालमा लगेको थियो। उपचारको क्रममा उनको मृत्यु भएको हो। ।

आइतबार, ०६ बैशाख २०८३
पल शाहलाई थुनामा पठाउन अदालतको आदेश

पल शाहलाई थुनामा पठाउन अदालतको आदेश

शाहविरुद्ध एक जना नाबालिका गायिकालाई प्रलोभनमा पारेर बलात्कार गरेको अभियोग छ । पीडितले आफूमाथि पटकपटक करणी भएको बताएपछि उनका बाबुले पलविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा ११ फागुनमा किटानी जाहेरी दिएका...

आइतबार, ०६ बैशाख २०८३
पल शाहविरुद्ध तनहुँ जिल्ला अदालतमा मुद्दा दर्ता

पल शाहविरुद्ध तनहुँ जिल्ला अदालतमा मुद्दा दर्ता

शाहलाई हिरासतमा राखेको २१ दिनपछि तनहुँ प्रहरीले सोमबार सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो। प्रतिवेदन अध्ययनपछि कार्यालयले मुद्दा दर्ता गरेको हो । उनलाई १२ देखि १४ वर्ष कैद सजाय...

आइतबार, ०६ बैशाख २०८३