क्रिकेट

विजेता क्रिकेट खेलाडीलाई हौस्याउँदै प्रधानमन्त्रीले भने-'देशले जितेको छ'

प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वकप क्रिकेटको क्वालिफायरमा छनोट भएका नेपाली खेलाडीलाई जनही तीन लाख रुपैयाँ राशिको पुरस्कार घोषणा गरेका छन्। विजेता खेलाडीलाई आज बिहान सरकारी निवास बालुवाटारमा सम्मान गर्दै उनले उक्त...

पपुवा न्युगिनीद्वारा नेपालसामु ९६ रनको लक्ष्य प्रस्तुत

पपुवा न्युगिनीद्वारा नेपालसामु ९६ रनको लक्ष्य प्रस्तुत

आइसीसी पुरुष क्रिकेट विश्व कप लिग–२ अन्तर्गत पपुवा न्युगिनीले नेपालसामु जितका लागि ९६ रनको लक्ष्य प्रस्तुत गरेको छ । सन्दीप लामिछाने एक्लेले पाँच विकेट लिएपछि पपुवा न्युगिनीको पारी ९५ रन...

सोमबार, २० साउन २०८२
आइसीसी लिग-२ : नेपालद्वारा एक सय ७७ रनको फराकिलो जीत निकाल्दै एकदिवसीय मान्यता सुरक्षित

आइसीसी लिग-२ : नेपालद्वारा एक सय ७७ रनको फराकिलो जीत निकाल्दै एकदिवसीय मान्यता सुरक्षित

आइसीसी पुरुष क्रिकेट विश्व कप लिग-२ अन्तर्गत जारी शृङ्खलामा यूनाइटेड अरब इमिरेट्स (यूएई)लाई हराउँदै नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता सुरक्षित गर्न सफल भएको छ । घरेलु मैदानमा आफ्नो दोस्रो खेलमा युएईलाई...

सोमबार, २० साउन २०८२
नेपालले यूएईलाई दियो २४९ रनको लक्ष्य

नेपालले यूएईलाई दियो २४९ रनको लक्ष्य

आइसीसी पुरुष क्रिकेट विश्व कप लिग–२ अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले यूनाइटेड अरब इमिरेट्स (यूएई)लाई जितका लागि दुई सय ४८ रनको लक्ष्य दिएको छ । ...

सोमबार, २० साउन २०८२
युएईविरुद्धको खेलमा नेपालले टस जितेर ब्याटिङ गर्दै

युएईविरुद्धको खेलमा नेपालले टस जितेर ब्याटिङ गर्दै

आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको अन्तिम त्रिकोणात्मक एकदिवसीय सिरिजको आफ्नो दोस्रो खेलमा नेपालले संयुक्त अरब इमिरेटस् (युएई) विरुद्ध पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ । ...

सोमबार, २० साउन २०८२
जित्यो नेपालले युएईलाई ४२ रनले

जित्यो नेपालले युएईलाई ४२ रनले

नेपालले युएईलाई जितका लागि २३० रनको लक्ष्य दिएको थियो । जवाफमा युएई ४५ ओभरमा सबै विकेट गुमाउँदै  १८७ रनमा सीमित बन्यो । ...

सोमबार, २० साउन २०८२
सन्दीप लामिछानेलाई विदेश जान अदालतको अनुमति

सन्दीप लामिछानेलाई विदेश जान अदालतको अनुमति

सर्वोच्च अदालतले क्रिकेटर सन्दीप लामिछानेलाई खेल्नका लागि विदेश जान अनुमति दिएको छ । ...

सोमबार, २० साउन २०८२
लुम्बिनीले जित्यो नेपाल टी २० लिगको उपाधि

लुम्बिनीले जित्यो नेपाल टी २० लिगको उपाधि

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज भएको फाइनल खेलमा लुम्बिनीले विराटनगर सुपर किंग्सलाई २४ रनले पराजित गर्दै उपाधि हात पारेको हो । ...

सोमबार, २० साउन २०८२
खराब प्रदर्शनपछि क्रिकेट मुख्य प्रशिक्षकले दिए राजीनामा

खराब प्रदर्शनपछि क्रिकेट मुख्य प्रशिक्षकले दिए राजीनामा

नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक मनोज प्रभाकरले पदबाट राजिनामा दिएका छन् । ...

सोमबार, २० साउन २०८२
‘सट्टेबाजी’ गर्नेहरुको संलग्नतामा विराटनगरमा क्रिकेट प्रतियोगिता !

‘सट्टेबाजी’ गर्नेहरुको संलग्नतामा विराटनगरमा क्रिकेट प्रतियोगिता !

देशका प्रमुख तीनवटा विभागीय टोली, प्रदेशको क्रिकेट संघ र भारतका टिमसमेत सहभागी प्रतियोगिता ‘सट्टेबाजी’ गर्नेहरुको समेत संलग्नतामा कसरी आयोजना गरियो भन्ने प्रश्न पनि उठेको छ । ...

सोमबार, २० साउन २०८२
नेपालले जित्यो एकदिवसीय सिरिजको उपाधि

नेपालले जित्यो एकदिवसीय सिरिजको उपाधि

नेपालले युएईलाई पराजित गर्दै युएइविरुद्धको तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको उपाधि जितेको छ । ...

सोमबार, २० साउन २०८२
जितका लागि नेपालले १७७ रनको लक्ष्य पायो

जितका लागि नेपालले १७७ रनको लक्ष्य पायो

युएईविरुद्धको तेस्रो तथा अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपालले जितका लागि १७७ रनको लक्ष्य पाएको छ । ...

सोमबार, २० साउन २०८२