क्रिकेट

एसिया कपः नेपाललाई पाकिस्तानले दियो ३४३ रनको लक्ष्य

एसिया कपः नेपाललाई पाकिस्तानले दियो ३४३ रनको लक्ष्य

टस जितेर  पाकिस्तानको मुल्तानमा  पहिले व्याटिङ गरेको पाकिस्तानले ६ विकेटको क्षतिमा ३४२ रन बनाएको हो । ...

सोमबार, २० साउन २०८२
पाकिस्तानविरुद्ध सन्दिप लिए  चौथो विकेट

पाकिस्तानविरुद्ध सन्दिप लिए चौथो विकेट

एसिया कप क्रिकेटको उद्घाटन खेलमा नेपालले, चौथो विकेट लिएको छ । ...

सोमबार, २० साउन २०८२
पकिस्तानविरुद्ध नेपाललाई दोस्रो सफलता

पकिस्तानविरुद्ध नेपाललाई दोस्रो सफलता

एसिया कप क्रिकेटको उद्घाटन खेलमा नेपालले, दोस्रो सफलता हात पारेको छ । ...

सोमबार, २० साउन २०८२
पकिस्तानविरुद्ध नेपाललाई पहिलो सफलता करणले लिए पहिलो विकेट

पकिस्तानविरुद्ध नेपाललाई पहिलो सफलता करणले लिए पहिलो विकेट

एसिया कप क्रिकेटको उद्घाटन खेलमा नेपालले, पहिलो सफलता हात पारेको छ। ...

सोमबार, २० साउन २०८२
पकिस्तानविरुद्ध बलिङमा नेपाल

पकिस्तानविरुद्ध बलिङमा नेपाल

एसिया कप क्रिकेटको उद्घाटन खेलमा नेपालले पाकिस्तानविरुद्ध पहिले बलिङ गर्ने भएको छ। ...

सोमबार, २० साउन २०८२
एसिया कपमा नेपाल पाकिस्तानसँग पहिलो पटक भिड्दै

एसिया कपमा नेपाल पाकिस्तानसँग पहिलो पटक भिड्दै

खेल नेपाली समयअनुसार दिउँसो सवातीन बजे पाकिस्तानको मुल्तान क्रिकेट मैदानमा सुरु हुनेछ । नेपाल र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदैछ । ...

सोमबार, २० साउन २०८२
सन्दीप लामिछाने आज पाकिस्तान जाँदै

सन्दीप लामिछाने आज पाकिस्तान जाँदै

सन्दीपविरुद्धको मुद्दाको आइतबार पनि सुनुवाइ नभएपछि उनि एसिया कप खेल्नका लागि पाकिस्तान जान लागेका हुन् । ...

सोमबार, २० साउन २०८२
महिला टी–ट्वान्टी आई सिरिज : हङकङलाई हराउदै नेपाल च्याम्पियन

महिला टी–ट्वान्टी आई सिरिज : हङकङलाई हराउदै नेपाल च्याम्पियन

आज भएको फाइनल खेलमा हङकङलाई डकवर्थ लुईस पद्दती अनुसार १३ रनले पराजित गर्दै  सिरिजको च्याम्पियन भएको हो । ...

सोमबार, २० साउन २०८२
महिला टी–ट्वान्टी आई सिरिज : नेपाल र हङकङबीच फाइनल ११ः४५मा

महिला टी–ट्वान्टी आई सिरिज : नेपाल र हङकङबीच फाइनल ११ः४५मा

नेपालले चारदेश सम्मिलित महिला टि२० आई सिरिजको फाइनल खेलमा आज हङकङसँग खेल्दैछ । खेल नेपाली समय अनुसार मध्यान्ह्र ११ः४५ मा मलेसियाको बायोमास ओभलमा नेपाल र हङकङबीच फाइनल खेलेका हुनेछ ।

सोमबार, २० साउन २०८२
आजदेखि चार देशीय टी–२० सिरिज, नेपाल र हङकङबीच खेल हुँदै

आजदेखि चार देशीय टी–२० सिरिज, नेपाल र हङकङबीच खेल हुँदै

नेपाल र हङकङबीचको खेल बायुमास ओभलमा हुँदैछ ।  खेल स्थानीय समय अनुसार दिउँसो २ बजे सुरु हुनेछ । त्यसअघि पहिलो खेलमा घरेलु टोली मलेसियाले कुवेतसँग खेल्नेछ । ...

सोमबार, २० साउन २०८२
ज्ञानेन्द्र मल्लको सन्यास घोषणाः एक शालिन खेलाडीको विश्राम

ज्ञानेन्द्र मल्लको सन्यास घोषणाः एक शालिन खेलाडीको विश्राम

ज्ञानेन्द्रले नेपालका लागि ३७ वटा एक दिवसीय र ४५ वटा टी ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट खेलेका छन्। उनले ७७ वटा लिस्ट ए क्रिकेटमा १ हजार ८०२ रन बनाएका छन्। ...

सोमबार, २० साउन २०८२