एकै बैठकमा यति धेरै कार्यसूचीसहित एमालेले महाधिवेशनपछि सङ्गठनात्मक क्षेत्रमा सक्रियता देखाउँदैछ । पार्टीका केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले बैठकमा बाँकी केन्द्रीय सदस्यको शपथ ग्रहण, महाधिवेशनको समीक्षा, महाधिवेशनको सन्देश तथा पार्टी...
उनले गैरसांसदलाई राखेको बैठकलाई एमालेले चल्न दिन नसक्ने बताए । अध्यक्ष ओलीले सभामुख अग्नीप्रसाद सापकोटाले सत्तारुढ गठबन्धनसँग अपवित्र साँठगाँठ गरेर आफ्नो पार्टीलाई फुटाउने काम गरेको भन्दै आक्रोश पोखे । ...
ओली आफ्नो व्यक्तिवादी अधिनायकत्व स्थापित गर्न चाहन्छन भन्ने धारणा एकातिर रह्यो भने प्रजातान्त्रिक मुल्यको कुरा उठाउँदै निरन्तर लडेर भए पनि भीम रावलले ओलीको नाकमा डोरी बाँधेर चुनावी प्रतिस्पर्धामा ल्याउन बाध्य...
उनले भने, ‘हामीलाई हेरेर कस्तो तरिका, कस्तो शैली, कस्तो बोलिवचन अपनाउने भनेर अरु पार्टीका मानिसहरुले पनि अनुशरण गर्ने खालको हुनुपर्छ । हाम्रो आनीबानी नेता झैं हुनुपर्छ । कुनै पनि नेता...
वरिष्ठ उपाध्यक्षमा निर्वाचित ईश्वर पोखरेलले अध्यक्ष केपी शर्मा ओलीलाई बलियो बनाउने महाधिवेशनको अठोट रहेको बताए । औपचारिकता पूरा गर्नको लागि मात्र महाधिवेशन नगरेको उनले दाबी गरे । महाधिवेशनले अहिले राज्यका...
नेकपा एमालेको १०औं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा सचिवतर्फ गोकर्ण विष्टले धेरै मत ल्याएका छन् । विष्टले १९७६, योगेश भट्टराईले १९६४, पद्मा अर्यालले १८००, छबिलाल विश्वकर्माले १८००, लेखराज...
नेकपा(एमाले)मा चार दशक लामो योगदान दिएका घनश्याम भुषाल उपाध्यक्ष पदमा पराजित भएका छन् । उनले सबैभन्दा कम ७२५ मत मात्र प्राप्त गरेका छन् । ...
दोश्रो कार्यकालका लागि निर्वाचित भए पनि सर्वसम्मत अध्यक्ष बन्ने ओलीको प्रयास भने सफल भएन । ...
निर्वाचन समितिका पदाधिकारीले केही बेर आराम गरेर मतगणना गर्ने तयारी गरेका दाहालको भनाइ छ । एमाले महाधिवेशनमा ७२ वटा विद्युतीय भोटिङ मेसिनबाट मतदान गरिएको थियो । महाधिवेशनमा दुई हजार ९२...
नेकपा एमालेको अध्यक्ष पदका उम्मेदवार डा. भीम रावलले निर्वाचन प्रक्रियाअन्तर्गत मतदान चलिरहेका बेला पर्चा बाँड्ने काम रोक्न माग गरेका छन् । चितवनमा एमालेको मतदान शुरू भएपछि मतदान इलाकामा पार्टी निर्वाचन...
सोमबार राति १० बजेपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशन र २ बजेदेखि ८ बजेसम्म मतदान गर्ने भनिएको भए पनि दुई घण्टा ढिला गरी मतदान प्रक्रिया सुरु भएको हो । ...
नेकपा एमालेमा नयाँ नेतृत्व चयनका लागि चितवनको सौराहस्थित होटल सेभेन स्टारमा मतदान भइरहेको छ । मंगलबार बिहान ४ बजेदेखि मतदान शुरु भएको हो । तर अध्यक्ष केपी ओली पक्षले भीम...