उनले आफूले त्यस सम्बन्धमा गृहमन्त्री बालकृष्ण खाँणसँग फोन संवाद गरेको उल्लेख गर्दै सत्ताधारी गुटले आफ्ना कार्यकर्तालाई सडकमा ढुंगा हान्न पठाएर दोहोरो चरित्र देखाएको बताए । अध्यक्ष ओलीले आन्दोलनको नाममा सडकमा...
नेता रिजालले एक घण्टा कुराकानी गरेको बताइएको छ । त्यसक्रममा अध्यक्ष ओलीले गठबन्धनको निर्णय आएपछि थप कुराकानी गर्ने बताएका थिए । त्यस्तै सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की पनि एमाले नेताहरुसँग निरन्तर छलफलमा...
बानियाँविरुद्ध पक्राउ पूर्जी जारी भएको र थप अनुसन्धान प्रक्रिया अघि बढिरहेको उनले बताए । जुम्लाकी ४० वर्षीया महिलाले सांसद बानियाँविरुद्ध करणीको किटानी जाहेरी दिएकी थिइन् । ...
विज्ञप्तिमा भनिएको छ,‘स्वास्थ्यमन्त्री विरोध खतिवडाले हालै ‘खोपहरु नहराएको’ दावी गर्दै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारका बेलामा आफू स्वयम्ले कोभिडविरुद्धको पहिलो खोप पाँच हजार रुपियाँमा ‘किनेर लगाएको’ भनी दिएको...
उनले यसबारे लिखित माग राखेका छन् । उनले भनेका छन्,‘आज एमाले संसदीय दलको बैठकमा महाअभियोगमा निलम्बित प्रधान्यायाधीशलाई बोक्नु हुन्न र एमसीसीसंगको सम्झौता अनुमोदन गरिनुहुन्न भन्ने जोरदार आवाज उठ्यो । मैले...
बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराविरुद्ध गलत उद्देश्यका साथ महाभियोग प्रस्ताव आएकाले त्यसको प्रतिवाद गर्नुपर्ने बताएका थिए । ...
उनले भने, ‘लोकतन्त्रको कार्यान्वयन, सुदृढीकरण र संविधानको कार्यान्वयनमा व्यवधान पुर्याउन अगाडिदेखि नै लागिरहेका छन् । अस्वाभाविक, कृत्रिम, अप्राकृतिक ध्रुवीकरण र तथाकथित गठबन्धन निर्माण गरेर अनेक तमासा भइरहेका छन् ।’ ...
त्यस्तै उनले महाभियोगको कदम नेपालमा सत्तापक्ष र प्रतिपक्षका बीचमा लामो समयपछि थालनी भएको संवादको प्रयासलाई विथोल्ने षड्यन्त्रका रुपमा आफूहरुले लिएको बताए । एमालेले यस कदमलाई असफल पार्ने बताएको छ ।
शनिबार काठमाडौं महानगरपालिका वडा नम्बर ४ मा निर्माण गरिएको धुम्बाराही पार्कको उद्घाटन गर्दै उपाध्यक्ष पोखरेलले जनतालाई अलमल्याउने गरी एमसीसीबारे झिल्केमिल्के कुरा गरेर देशलाई गम्भीर नोक्सान पुर्याउने काममा अध्यक्ष प्रचण्ड लागि...
उनले विगतको निर्वाचनमा पनि गठबन्धनसँग एक्लै लडेर ४१ प्रतिशत स्थानमा विजय हासिल गरेको उल्लेख गर्दै अध्यक्ष ओलीले अब पनि त्यो स्थान कायम हुने दाबी गरे । उनले सत्ता गठबन्धनमा संविधान...
अनुसूची २ मा प्रेस चौतारी नेपाल, राष्ट्रिय जनसांस्कृतिक महासङ्घ, नेपाल बुद्धिजीवी परिषद्, राष्ट्रिय स्वास्थ्यकर्मी सङ्घ, नेपाल भूमिहीन सुकुम्बासी सङ्गठन, नेपाल भूतपूर्व सैनिक तथा प्रहरी सङ्गठन, प्रगतिशील तथा पेसागत कानून व्यवसायी...
शाक्यले आफ्नो कार्यकालमा धेरै स्थानमा सांस्कृतिक सम्पदाहरुको शिलान्यास गरिएको र सम्पदा निर्माणको काम चाँडै सकेर उद्घाटन गरिने बताए । उनले भने, ‘आगामी निर्वाचनको लागि अहिले नै उम्मेदवारी दिन्छु भनेर त...