नेकपा समाजवादी

'संसदीय समितिका हरेक निर्णय हुबहु पालना गर्छु'

यसअघि बैठकमा सभापति पवित्रा खरेलले मिनि संसद्को रुपमा रहेको संसदीय समितिको निर्णय कार्यान्वयन किन हुन्न भनी मन्त्री आलेसँग जवाफ माग गरेकी थिइन् । बैठकमा समितिका सदस्य एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले...

'जनताको ढुकढुकी प्रतिविम्बित गर्ने थलो बन्धक बनाएर राखेपछि राष्ट्र कसरी चल्छ ?'

'जनताको ढुकढुकी प्रतिविम्बित गर्ने थलो बन्धक बनाएर राखेपछि राष्ट्र कसरी चल्छ ?'

“संसद् जनता र राष्ट्रका आवाज तथा जनताका विभिन्न समस्याहरू उठाउने, जनताका ढुकढुकी प्रतिविम्बित गर्ने, राष्ट्रका अत्यन्त महत्वपूर्ण नीति, कार्यक्रम, ऐन, कानुन तथा सङ्कल्पहरू निर्माण गर्ने थलो हो तर यो थलोलाई...

आइतबार, ०६ बैशाख २०८३
‘सभामुखज्यू,तपाइँ एक्लो हुनुहुन्न, साथमा हामी पनि छौँ’

‘सभामुखज्यू,तपाइँ एक्लो हुनुहुन्न, साथमा हामी पनि छौँ’

पार्टीको गण्डकी प्रदेश कमिटीले मंगलबार पोखरामा आयोजना गरेको प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षणमा अध्यक्ष नेपालले कानुनको शासनपालना गर्ने र संविधानको सर्वोच्चताको स्वीकार गर्नेहरुले सर्वोच्च अदालतको फैसला स्वीकार गर्नुपर्ने उल्लेख गरे । उनले...

आइतबार, ०६ बैशाख २०८३
एमसीसीबारे सत्तारूढ पाँच दलको साझा धारणा बन्छः श्रममन्त्री श्रेष्ठ

एमसीसीबारे सत्तारूढ पाँच दलको साझा धारणा बन्छः श्रममन्त्री श्रेष्ठ

एमसीसीका अन्तरवस्तुका बारेमा पार्टीभित्र पनि छलफल भइरहेको उनको भनाइ थियो । फरक प्रसङ्गमा मन्त्री श्रेष्ठले श्रम क्षेत्रमा वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउन, नीतिगत सुधार गर्न, श्रम कूटनीतिलाई प्रभावकारी बनाउन आफू केन्द्रित...

आइतबार, ०६ बैशाख २०८३
'एमसीसी विशुद्ध आर्थिक सहयोग हुनुपर्छ'

'एमसीसी विशुद्ध आर्थिक सहयोग हुनुपर्छ'

अध्यक्ष नेपालले छिमेकी देशहरुमाथि कुनै किसिमबाट असर नपर्ने गरी एमसीसी अघि बढाइने बताए । उनले भने, ‘एमसीसीको सवालमा पनि हामी छलफल चलाइरहेका छौँ । कसरी, त्यसको अन्तरवस्तु के छ ?...

आइतबार, ०६ बैशाख २०८३
'एमालेले अदालतमा विचाराधिन मुद्धालाई उठान गरेर संसद अवरुद्ध गर्न पाउँदैन'

'एमालेले अदालतमा विचाराधिन मुद्धालाई उठान गरेर संसद अवरुद्ध गर्न पाउँदैन'

आइतबार काठमाडौंमा पार्टी निकट समाजवादी शैक्षिक परामर्श व्यवसायी मञ्चको घोषणा सभामा अध्यक्ष नेपालले कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्नु अघि दलको ह्वीप नलाग्ने सर्वोच्च अदालतको फैसला विपरीत गएर एमालेले संसद...

आइतबार, ०६ बैशाख २०८३
सत्ता गठबन्धनको सहमतिमा मात्र एमसीसीबारे निर्णय हुन्छः अध्यक्ष नेपाल

सत्ता गठबन्धनको सहमतिमा मात्र एमसीसीबारे निर्णय हुन्छः अध्यक्ष नेपाल

“एमसीसीवारे के गर्ने भन्ने विषयमा सत्तामा रहेका पाँच दलबीचमा बैठकमा छलफल चलाउन खोजिरहेको र सबै पार्टीसँग बसेर छलफल चलाइयोस् भनेर हामीले प्रधानमन्त्रीलाई भनिरहेका छौँ”, अध्यक्ष नेपालले भने, “सबै पार्टीको विचार...

आइतबार, ०६ बैशाख २०८३
'इतिहासमा हराएका शक्तिबारे बहस नगरौं'

'इतिहासमा हराएका शक्तिबारे बहस नगरौं'

समाजमा दलाल पूँजीवाद हाबी भएका कारण यसले विकृति र विसङ्गति हुर्काएको उल्लेख गर्दै उनले त्यस्ता विकृतिबाट मुक्त भएर जनताका पीडा वेदनाको समाधान गर्न आवश्यक रहेकामा जोड दिए । उनले समाजमा...

आइतबार, ०६ बैशाख २०८३
राजाले पार्टी खोले हुन्छ, व्यापार गरे हुन्छ :  माधव नेपाल

राजाले पार्टी खोले हुन्छ, व्यापार गरे हुन्छ : माधव नेपाल

उनले भने,‘१६ वर्षअघि कांग्रेसको महाधिवेशनमा भाग लिएको थिएँ । त्यतिबेला राजतन्त्र र गणतन्त्रको एजेण्डा थियो । लोकतन्त्रको रक्षा कसरी गर्ने भन्ने थियो । आजको संकेत पनि राम्रो छैन । नेपाली राजनीतिको...

आइतबार, ०६ बैशाख २०८३
'चितवनमा गैँडालाई थमाइएको एमालेको झण्डा छिट्टै अब बाँदरले बोक्छ'

'चितवनमा गैँडालाई थमाइएको एमालेको झण्डा छिट्टै अब बाँदरले बोक्छ'

अहिले एमालेभित्र रहेका नेता कार्यकर्तालाई समस्या भइरहेको भन्दै उनले एमाले नछोडे उनीहरुको समस्या झन् बढ्दै जाने बताए । एमालेको राष्ट्रिय भेलालाई कुम्भ मेलाको संज्ञा दिँदै अध्यक्ष नेपालले एमालेको हविगतका कारण...

आइतबार, ०६ बैशाख २०८३
न्यायालयमा देखिएको समस्या संवादबाट समाधान गर्नुपर्छः अध्यक्ष नेपाल

न्यायालयमा देखिएको समस्या संवादबाट समाधान गर्नुपर्छः अध्यक्ष नेपाल

विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग सोमबार पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष नेपालले सर्वोच्चको समस्या संवादका माध्यमबाट समाधान गर्नुपर्ने बताएका हुन् । ...

आइतबार, ०६ बैशाख २०८३
बिदामा बसेर प्रधानन्यायाधीशलाई कार्यवाहक तोक्न सत्ता गठबन्धनको सुझाव

बिदामा बसेर प्रधानन्यायाधीशलाई कार्यवाहक तोक्न सत्ता गठबन्धनको सुझाव

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बिहान बसेको गठबन्धनका शीर्ष नेताहरुको बैठकले लामो समयदेखि अदालत अवरोध भएको र प्रधानन्यायाधीश बिरामी परेकाले तत्काल कार्यवाहक तोकेर अदालतको कामकारबाही अघि बढाउन सुझाव दिएका हुन् ।...

आइतबार, ०६ बैशाख २०८३