नेम्वाङ समूहका एक पदाधिकारीले दृश्य टिभीलाई दिएको जानकारी अनुसार यस विषयमा फिफासँग पनि छलफल अगाडि बढाइएको थियो। तर, फिफा पदाधिकारीले कुटनीतिक भाषामा उनको नियुक्तिले एन्फालाई अफ्ठेरो पर्ने जानकारी दिएको छ।
ग्लास्गोको बाउन्सी पिचमा सोमपालले १० ओभरमा ४० रन खर्चिएर ३ विकेट र अन्सारीले १० ओभरमा १ मेडन राख्दै ३१ रन दिएर ३ विकेट लिए। सोमपाल र करण केसीले सुरुदेखि नै...
तर, मंगलबार राती ओभलमा भएको एकदिवसीयमा बुमराहले १९ रन खर्चेर ६ विकेट लिए। उनले ७ दशमलव २ ओभरमा ३ मेडन पनि गरेका थिए। ...
हालै बीबीसीको एउटा डकुमेन्ट्री ‘दि रियल मो फरा’ मा उनले आफ्नो जीवनसँग जोडिएको थुप्रै रहस्यको पर्दाफास गरेका छन्। मो फराको वास्तविक नाम हुसेन अब्दी काहिन हो। ...
यसै वर्षको ११–३० अक्टुबरमा भारतमा आयोजना हुने विश्व कप अगाडि भारतीय टोली स्विडिस मुख्य प्रशिक्षक थोमस डेनरबीको रेखदेखमा युरोपमा खेलिरहेको छ। नोर्डिक ओपन प्रतियोगिताको आयोजना १–७ जुलाईमा हुँदैछ, यसमा भारतीय...
पन्त १ सय ११ बलमा १९ चौका र ४ छक्का लगाउँदै १ सय ४६ रनमा आउट भए। पहिलो दिन ७ विकेटको क्षतिमा भारतले ३ सय ३८ रन बनाउँदा जडेजा ८३...
बर्मिङ्घममा हुन लागेको टेस्ट गत वर्षको निरन्तरता हो। गत वर्ष ५ टेस्टको शृंखलामध्ये ४ पुरा भइसकेको अवस्थामा कोरोनाको महामारी बढेपछि स्थगित गरिएको थियो। त्यही स्थगित अन्तिम टेस्ट १ जुलाईदेखि सुरु...
पण्डितले सेमिफाइनल पुगेपछि आफ्नो कुनै खेलाडीलाई घर परिवारको फोनसमेत उठाउन दिएनन्। सबै खेलाडीलाई फोन बन्द गर्न लगाएका थिए। यस्तै, कुनै खेलाडीलाई मिडियासँग कुरा गर्न दिएनन्। ...
वर्ष खेलाडी पुरुषमा ब्याडमिन्टनका विधान अधिकारी, करातेका बुद्ध लामा र टेनिसका प्रदीप खड्का उत्कृष्ट तीनमा पर्न सफल भएका छन्। वर्ष खेलाडी महिलामा भलिबलका अरुणा शाही, क्रिकेटका मनिषा उपाध्याय र करातेका...
कतारको बुझाई छ, नेपाल साफ च्याम्पियन्सिपका लागि माल्दिभ्स जानुअघि प्रशिक्षकलाई विवादमा तान्न नेम्वाङ समूहले योजनाबद्ध रूपमा काम गर्यो। त्यतिबेला नेपाल इक्वेस्टेरियन संघका अध्यक्ष रवी राजकर्णिकारको मध्यस्थतामा नेपालस्थित कतारी राजदूतको प्रयासमा...
डेली स्टार’ पत्रिकाले कतार पुलिसलाई उध्रृत गर्दै भनेको छ, यस्तो अपराधमा विदेशी नागरिकलाई पनि ७ वर्षको सजाय हुन सक्छ। गैर श्रीमान–श्रीमतीले सहमतिमा सम्बन्ध बनाए पनि यसलाई अपराध मानिएको छ। ...
अस्ट्रेलियामा यसै वर्ष हुने टी–२० विश्वकप सुरू हुन चार महिना मात्रै बाँकी छ। यसबीचमा भारतीय टोली व्यवस्थापनले अन्तिम १५ मा रहेका सबै खेलाडीको प्रदर्शनमा नजर राखिरहेको छ। ...