खेल खबर

एनपीएल : आज इलिमिनेटरमा काठमान्डु गोर्खाज र लुम्बिनी लायन्स भिड्दै

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करणमा आइपुग्दा पहिलोपटक प्लेअफको यात्रा तय गर्न सफल भएका दुई टोली काठमान्डु गोर्खाज र लुम्बिनी लायन्स आज ‘इलिमिनेटर’ मा खेल्दै छन् । ...

एनपीएल : कर्णाली याक्स जनकपुर बोल्ट्सविरुद्ध पहिला ब्याटिङ गर्ने

एनपीएल : कर्णाली याक्स जनकपुर बोल्ट्सविरुद्ध पहिला ब्याटिङ गर्ने

दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । ...

आइतबार, ०६ बैशाख २०८३
एनपीएल लिग चरणको अन्तिम खेल: आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुँदै

एनपीएल लिग चरणको अन्तिम खेल: आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुँदै

दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज लिग चरणको अन्तिम खेल हुँदैछ । लिग चरणको अन्तिम खेलमा आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुँदैछ । ...

आइतबार, ०६ बैशाख २०८३
एनपीएल : आज लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स भिड्दै

एनपीएल : आज लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स भिड्दै

दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शुक्रबार एउटा मात्र खेल हुँदैछ । ...

आइतबार, ०६ बैशाख २०८३
पोखरालाई पराजित गर्दै काठमाण्डु प्लेअफमा प्रवेश

पोखरालाई पराजित गर्दै काठमाण्डु प्लेअफमा प्रवेश

नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ को आजको खेलमा काठमाण्डु गोर्खाजले पोखरा एभेन्जर्सलाई १३ रनले पराजित गरेको छ । ...

आइतबार, ०६ बैशाख २०८३
एनपीएल: काठमाण्डु गोर्खाजद्वारा पोखरा एभेन्जर्सलाई १६६ रनको लक्ष्य

एनपीएल: काठमाण्डु गोर्खाजद्वारा पोखरा एभेन्जर्सलाई १६६ रनको लक्ष्य

नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ मा काठमाण्डु गोर्खाजले पोखरा एभेन्जर्सलाई १६६ रनको लक्ष्य दिएको छ । ...

आइतबार, ०६ बैशाख २०८३
पोखराविरुद्ध काठमाण्डुले पहिला ब्याटिङ गर्दै

पोखराविरुद्ध काठमाण्डुले पहिला ब्याटिङ गर्दै

नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ मा काठमाण्डु गोर्खाजले पोखरा एभेन्जर्सविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । ...

आइतबार, ०६ बैशाख २०८३
एनपिएलमा आज दुई खेल हुँदै, काठमाडौंले पोखरा र चितवनले सुदूरपश्चिमसँग भिड्दै

एनपिएलमा आज दुई खेल हुँदै, काठमाडौंले पोखरा र चितवनले सुदूरपश्चिमसँग भिड्दै

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा आज दुई खेल हुँदैछन् । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा पौने १२ बजे पहिलो र अपराह्न ४ बजे दोस्रो खेल हुँदैछ । ...

आइतबार, ०६ बैशाख २०८३
एनपिएलमा आज विराटनगर किंग्स र लुम्बिनी लायन्स भिड्दै

एनपिएलमा आज विराटनगर किंग्स र लुम्बिनी लायन्स भिड्दै

दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)२२ औं खेलमा विराटनगर किंग्स र लुम्बिनी लायन्स भिड्दैछन् । यो खेल बुधबार दिउँसो ४ बजे त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरु हुनेछ । ...

आइतबार, ०६ बैशाख २०८३
एनपीएलमा जनकपुरको पहिलो जित

एनपीएलमा जनकपुरको पहिलो जित

दोस्रो नेपाल प्रिमियर लिग (एनपीएल) मा आज भएको पहिलो खेलमा जनकपुर बोल्ट्सले आफ्नो पहिलो जित निकाल्न सफल भएको छ । ...

आइतबार, ०६ बैशाख २०८३
चितवन राइनोजले दियो जनकपुर बोल्ट्सलाई १७७ रनको लक्ष्य

चितवन राइनोजले दियो जनकपुर बोल्ट्सलाई १७७ रनको लक्ष्य

नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ मा चितवन राइनोजले जनकपुर बोल्ट्सलाई १७७ रनको लक्ष्य दिएको छ । ...

आइतबार, ०६ बैशाख २०८३
एनपीएल : चितवन राइनोजले जनकपुर बोल्ट्सविरुद्ध पहिला ब्याटिङ गर्ने

एनपीएल : चितवन राइनोजले जनकपुर बोल्ट्सविरुद्ध पहिला ब्याटिङ गर्ने

नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ मा चितवन राइनोजले जनकपुर बोल्ट्सविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । ...

आइतबार, ०६ बैशाख २०८३