खेल खबर

अल–मुताइरीका ‘प्रिय खेलाडी’ मनिष बहराइनको क्लबमा अनुबन्ध

नेपाली राष्ट्रिय फुटबल टोलीका युवा फरवार्ड मनिष डाँगी बहराइनको क्लबमा अनुबन्ध भएका छन्। उनी बहराइनको दोस्रो डिभिजन क्लब इतिहाद अल रिफ क्लबमा अनुबन्ध भएका हुन्। क्लबले मनिषलाई २०२२–२३ को सिजनका...

पाकिस्तानका २ बक्सर बेलायतमा भागे

पाकिस्तानका २ बक्सर बेलायतमा भागे

अन्य खेलाडी घर फर्किनका लागि बसमा चढिरहेको बेला उनीहरू उपस्थित भएका थिएनन्। दुवैको ट्राभल डकुमेन्ट पाकिस्तानी खेल अधिकारीसँग छ। बेलायत सरकारलाई यस विषयमा पाकिस्तानी ओलम्पिक कमिटीले जानकारी दिइसकेको छ।  ...

शुक्रबार, १७ असोज २०८२
‘म्याच फिक्सिङ’ विवादमा मुछिएका प्रभाकर नेपाली क्रिकेट टोलीका प्रशिक्षक नियुक्त

‘म्याच फिक्सिङ’ विवादमा मुछिएका प्रभाकर नेपाली क्रिकेट टोलीका प्रशिक्षक नियुक्त

सन् १९९९ मा भारतको चर्चित न्युज पोर्टल तहल्काले उनी म्याच फिक्सिङमा संलग्न रहेको खबर प्रकासित गरेको थियो। सन् १९९६ को विश्व कपपछि उनी भारतीय टिममा अटाउन सकेनन्। सन् २०१५ मा...

शुक्रबार, १७ असोज २०८२
भारतलाई लगातार दोस्रो पटक साफ च्याम्पियनसिपको उपाधि

भारतलाई लगातार दोस्रो पटक साफ च्याम्पियनसिपको उपाधि

बंगलादेशलाई लगातार दोस्रो पल्ट फाइनलमा पराजित गर्दै घरेलु भारतले युथ–२० साफ च्याम्पियनसिपको उपाधि जितेको छ। भारतको जितमा गुरर्कित सिंह एक्लैले ४ गोल गरेका थिए। ...

शुक्रबार, १७ असोज २०८२
रहेनन् भारतमा ‘म्याराडोना’ को उपनाम पाएका नेपालीमुलका फुटबलर 

रहेनन् भारतमा ‘म्याराडोना’ को उपनाम पाएका नेपालीमुलका फुटबलर 

थापालाई एक्कासी पक्षघात भएपछि अस्पताल लगिएको तर ढिलो भइसकेको परिवारिक श्रोतले बताएको छ। उनको अन्तिम संस्कार हिमाञ्चल प्रदेशमा गर्ने तयारी हुँदैछ।  ...

शुक्रबार, १७ असोज २०८२
यस्ता छन् युथ–१७ का लागि छानिएका ६० खेलाडी

यस्ता छन् युथ–१७ का लागि छानिएका ६० खेलाडी

श्रीलंकामा आउँदो सेप्टेम्बर ५ देखि सुरू हुने साफ यु १७ च्याम्पियनसिपमा नेपाल समूह ‘बी’ मा छ। नेपालको समूहमा भारत र भुटान रहेका छन् । यस्तै समूह ‘ए’ मा आयोजक श्रीलङ्का, माल्दिभ्स...

शुक्रबार, १७ असोज २०८२
दिपेन्द्र टि–२० अलराउण्डरको नवौं स्थानमा, नेपाल १३ मा 

दिपेन्द्र टि–२० अलराउण्डरको नवौं स्थानमा, नेपाल १३ मा 

मंगलबार सार्वजनिक तथ्यांक अनुसार १५२ रेटिङका साथ उनी नवौं स्थानमा रहन सफल भएका हुन्।  ...

शुक्रबार, १७ असोज २०८२
नेपालको फाइनल खेल्ने सपना भारतद्धारा चकनाचुर

नेपालको फाइनल खेल्ने सपना भारतद्धारा चकनाचुर

८९ मिनेटमा गुरकित सिंहले गरेको गोलका कारण मालदिभ्स १–० ले पराजित भयो। यो नतिजासँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको हो।  ...

शुक्रबार, १७ असोज २०८२
तनावपूर्ण खेलमा बंगलादेश फाइनलमा, नेपालको भाग्य मालदिभ्सको हातमा

तनावपूर्ण खेलमा बंगलादेश फाइनलमा, नेपालको भाग्य मालदिभ्सको हातमा

नेपालका कृतिश रत्न छुन्जु र बंगलादेशी खेलाडी लड्न पुगेपछि रेफ्रीले सहायक रेफ्रीद्वय र फोर्थ अफिसियलको सहयोगमा बंगलादेशका कप्तानलाई पहेंलो कार्ड तथा अन्य तीन खेलाडीलाई रातो कार्ड देखाएका थिए। ...

शुक्रबार, १७ असोज २०८२
मैदानमा किरणको प्रेम प्रस्ताव

मैदानमा किरणको प्रेम प्रस्ताव

त्यतिबेला कञ्चन लजाएकी थिइन भने क्लबका साथीहरुले ताली  पिटेर स्वागत गरेका थिए।  किरण प्रतियोगिताको उत्कृष्ट गोलकिपर चयन भएका छन्।  ...

शुक्रबार, १७ असोज २०८२
प्रशिक्षक केसीको परीक्षा, घाइते बाघ नेपाल आज फाइनल प्रवेशका लागि भिड्दै

प्रशिक्षक केसीको परीक्षा, घाइते बाघ नेपाल आज फाइनल प्रवेशका लागि भिड्दै

भारतविरूद्धको खेलमा नेपाली डिफेन्स लाइन निकै कमजोर देखिएको थियो। अझ, गोलकिपरको प्रदर्शन आशा अनुरुप थिएन। बंगलादेशविरूद्ध आज नेपाली टोली मैदानमा उत्रिँदा यी कुरामा विशेष ध्यान दिनुपर्नेछ। बंगलादेश क्रस पास र...

शुक्रबार, १७ असोज २०८२
भारत अगाडि नेपाल निरिह, ८–० ले पराजित

भारत अगाडि नेपाल निरिह, ८–० ले पराजित

यो पराजयसँगै नेपालको फाइनल प्रवेश गर्ने अभियानमा गम्भीर धक्का लागेको छ भने नेपालले कुनै पनि स्तरको प्रतियोगितामा भारतसँग भोगेको सबैभन्दा खराब पराजय हो।  ...

शुक्रबार, १७ असोज २०८२