खेल खबर

नेपालले टस हारेर बलिङ गर्दै

आइसिसी टि २० विश्वकप एसिया क्षेत्र फाइनल छनोटअन्तर्गत संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको खेलमा नेपालले टस हारेर बलिङ गर्ने भएको छ । ...

ओमानले नेपाललाई दियो १४६ रनको लक्ष्य

ओमानले नेपाललाई दियो १४६ रनको लक्ष्य

टी–२० विश्वकप एसिया छनोट जारी खेलमा ओमानले नेपाललाई १४६ रनको लक्ष्य दिएको छ। ...

शुक्रबार, १७ असोज २०८२
ओमानविरुद्ध नपालले लियो चार विकेट, पाओर प्लेमै ओमान दबाबमा

ओमानविरुद्ध नपालले लियो चार विकेट, पाओर प्लेमै ओमान दबाबमा

टी–२० विश्वकप एसिया छनोट जारी खेलमा नेपालले ओमानविरुद्ध चार विकेट लिएको छ। टीयूमा जारी खेलमा नेपालका सोमपाल कामीले २ विकेट लिएका छन्। ...

शुक्रबार, १७ असोज २०८२
मलेसियालाई ६ विकेट हराउँदै नेपाल टी–२० विश्वकप छनोटको सेमिफाइनलमा

मलेसियालाई ६ विकेट हराउँदै नेपाल टी–२० विश्वकप छनोटको सेमिफाइनलमा

नेपालको जितमा कुशल मल्लले शानदार अर्धशतक प्रहार गरे। ...

शुक्रबार, १७ असोज २०८२
नेपालसमक्ष मलेसियाको १६६ रनको चुनौति

नेपालसमक्ष मलेसियाको १६६ रनको चुनौति

विश्वकप छनोटअन्तर्गत अहिले भइरहेको खेलमा मलेसियाले घरेलु टोली नेपाललाई १६६ रनको लक्ष्य दिएको छ। ...

शुक्रबार, १७ असोज २०८२
मलेसियाले नेपालविरुद्ध पहिले ब्याटिङ गर्दै

मलेसियाले नेपालविरुद्ध पहिले ब्याटिङ गर्दै

आईसीसी टी–२० विश्वकप एसिया छनोटअन्तर्गत मलेसियाविरुद्धको खेलमा नेपालले पहिले बलिङ गर्ने भएको छ। ...

शुक्रबार, १७ असोज २०८२
नेपालले ८ विकेटमा सिंगापुरलाई जित्यो

नेपालले ८ विकेटमा सिंगापुरलाई जित्यो

टी–२० विश्वकप फाइनल एसिया छनोटमा सिंगापुरलाई नेपालले ८ विकेटले हराएको छ। ...

शुक्रबार, १७ असोज २०८२
सिंगापुरले दियो नेपाललाई १ सय ४६ रनको लक्ष्य

सिंगापुरले दियो नेपाललाई १ सय ४६ रनको लक्ष्य

टी–२० विश्वकप फाइनल एसिया छनोटमा सिंगापुरले नेपालसामु १ सय ४६ रनको लक्ष्य दिएको छ। ...

शुक्रबार, १७ असोज २०८२
‘विश्वकप क्वालिफायर खेल्न नेपाली टोली तयार’- प्रशिक्षक

‘विश्वकप क्वालिफायर खेल्न नेपाली टोली तयार’- प्रशिक्षक

नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रमुख प्रशिक्षक मोन्टी देसाईले भोलिबाट सुरू हुने टी–२० विश्वकप क्वालिफायरका आफ्नो टोली तयार रहेको बताएका छन्। ...

शुक्रबार, १७ असोज २०८२
टी–२० विश्वकप छनोटका लागि नेपाली टोली घोषणा, सन्दीप पनि खेल्ने

टी–२० विश्वकप छनोटका लागि नेपाली टोली घोषणा, सन्दीप पनि खेल्ने

टी–२० आई त्रिकोणात्मक शृङ्खला खेलेको टिममा रहेका लोकेश बम, सूर्य तामाङ, श्याम (मौसम) ढकाल र सागर ढकाल टिममा अटाएनन्। तर, सन्दीप लामिछाने टी–२० विश्वकप छनोटका लागि टोलीमा समेटीएका छन्। ...

शुक्रबार, १७ असोज २०८२
त्रिकोणात्मक टी–२० आई सिरिज: उपाधिकालागि नेपाल र युएईबीच आज प्रतिस्पर्धा

त्रिकोणात्मक टी–२० आई सिरिज: उपाधिकालागि नेपाल र युएईबीच आज प्रतिस्पर्धा

त्रिकोणात्मक टी–२० आई सिरिजको उपाधिका लागि घरेलु टोली नेपाल र युएईबीच आज फाइनल प्रतिस्पर्धा हुँदैछ । ...

शुक्रबार, १७ असोज २०८२
उपाधि जितेर फर्कियो नेपाली टोली, कप्तान भन्छन्, हाम्रो मुख्य परीक्षा बाँकी नै छ

उपाधि जितेर फर्कियो नेपाली टोली, कप्तान भन्छन्, हाम्रो मुख्य परीक्षा बाँकी नै छ

एसीसी यू– १९ प्रिमियर कपको उपाधि जितेर नेपाल फर्केको  नेपाली  किक्रेट टोलीका कप्तान देव खनालले, आफूहरुको मुख्य परीक्षा बाँकी नै रहेको बताएका छन् । ...

शुक्रबार, १७ असोज २०८२