
एक वडा एक प्रहरी चौकीको अवधारणा अन्तर्गत प्रहरी चौकीको आवश्यक विस्तार गर्ने, साइकल मैत्री सहर निर्माणका लागि डेडिकेटेड साइकल लेनको व्यवस्था गर्ने, साना तथा स्थानीय उत्पादन प्रवद्र्धन गर्ने व्यापार व्यवसायमा...
आयोगको प्रणालीमा प्रविष्ट भएको आधारमा मंगलबार बेलुका ६ बजेसम्मको १ लाख ४५ हजार ९२ जना उम्मेदवारहरूको सूची सार्वजनिक गरेको हो। अहिले सार्वजनिक भएको सूचीमा थपघट हुन सक्ने आयोगले जनाएको छ।
निर्वाचन आयोगले आसन्न स्थानीय तह निर्वाचनमा २५ हजारभन्दा माथिको कारोबार बैंक खातामार्फत् सञ्चालन गर्न उम्मेदवारहरुलाई निर्देशन दिएको छ। ...
वैशाख २३ गते काठमाडौँमा हुने सभामा सभापति देउवा, नेता पौडेललगायत वक्ताहरू, वैशाख २४ गते रुपन्देही (बुटवल)मा हुने सभामा सभापति देउवा, नेता पौडेल, महामन्त्री गगनकुमार थापा, वैशाख २४ गते तनहुँ (दमौली)मा...
उम्मेदवारले निर्वाचन सम्बन्धी खर्च गर्दा निजकोतर्फबाट खर्च गर्ने जिम्मेवार पदाधिकारी तोक्नुपर्ने, यसरी तोकिएका पदाधिकारीको नामसहितको विवरण उम्मेदवारले निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन कार्यालयमा जानकारी गराउनु पर्ने, राजनीतिक दलले निर्वाचन सम्बन्धी...
नेपाली चलचित्रका चकलेटी नायक भुवन केसी आफ्नी गुरुआमाको हात समातेर नेपाली कांग्रेस प्रवेश गरेका छन्। माईती नेपालकी संस्थापक अनुराधा कोइरालाका विद्यार्थी हुन् भुवन केसी। उनलाई लामै परामर्शपछि सम्झाएर अनुराधाले कांग्रेस...
आयोगले स्थानीय तह सदस्य निर्वाचनका क्रममा पोष्टर, भित्ते लेखन, तुल, ब्यानरलाई प्रयोग नगर्न आग्रह गरेको छ । निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी र भयमुक्त बनाउन आयोगले गत चैत २५ देखि निर्वाचन...
अहिले फेरिएको भूमिकामा किशोर राई ‘झापाली’ धरानलाई व्यवस्थित बनाउने प्रण गर्दै चुनावी मैदानमा उत्रिएका छन्। धरान ऐतिहासिक शहर हो। यहाँका आफ्नै जटिलता र समस्याहरू छन्। ...
वैशाख १५ गते भएको एक कार्यक्रममा प्रश्नकर्ता भावना राउतले सोधेको प्रश्नमा स्थापितले– यू आर नाइस लेडी तर थुतुनो राम्रो भएन’ भन्ने अभिव्यक्ति दिएका थिए । त्यसबारे २४ घण्टाभित्र स्पष्टीकरण दिन...
हिमाली बस्ती फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङगोलाका वडाध्यक्षसहित पाँच जना निर्विरोध निर्वाचित भएका छन् । पछिल्लो समय निर्विरोध हुनेमा एक महिला सदस्य र चार दलित महिला सदस्यसहित दश जना रहेको जिल्ला निर्वाचन...
आसन्न स्थानीय तहको निर्वाचनका लागि ७६ वटा जिल्लाका लागि मतपत्र छपाई कार्य सम्पन्न भएको छ। निर्वाचन आयोगका अनुसार सोमबारबाट भक्तपुर जिल्लाको मतपत्र छपाई काम सुरू हुनेछ। ...
अमेरिकी दबाबका बाबजुद भारत रुससँगको सम्बन्ध थप मजबुत बनाउने अभियानमा छ। उसको विदेशमन्त्री एस. जयशंकरले अमेरिकासँग हालै भएको बैठकमा पनि यो कुरा स्पष्ट पारिसकेका छन्। भारतको भूमिकाले युक्रेन युद्धमा रुसलाई...