
झण्डै पाँच वर्षको कार्यकालमा पार्टीको एक्लो सदस्यको हिसाबले संसद्मा उपस्थित हुँदा केयौं नीतिगत कुरामा आफूलाई उपेक्षा गरिएको जस्तो महसुस गरे पनि सबै दलका सांसदबाट पाएको स्नेह र सद्भावलाई सधैं सम्झनामा...
बिहीबार दोस्रो दिन आफूविरुद्ध महाभियोग सिफारिसका लागि बनेको समितिसमक्ष बयान दिने क्रममा उनले भने,‘ मविरुद्धको महाभियोग कानुनतः निस्क्रिय भइसक्यो।’ ...
प्रतिनिधि सभा चुनाव ४ मंसिरमा हुँदैछ भने आलमको नाम सर्वसम्मत रूपमा सिफारिस भएको हो। आलमलाई २६ असोज २०७६ सालमा प्रहरीले पक्राउ गरेको थियो। हाल उनी काठमाडौंस्थित नख्खु जेलमा छन्। ...
संयुक्त राष्ट्र संघका प्रमुख अन्टोनियो गुटारिसले भने, ‘गोर्बाचेभ यस्तो राजनेता थिए, जसले इतिहास परिवर्तन गरे। शीत युद्धको शान्तिपूर्ण अन्त्यका लागि उनको जति तारिफ गरे पनि कम हुन्छ।’ ...
मोरङ–३ मा यसअघि एमाले नेता भानुभक्त ढकालले जितेका थिए। ...
पार्टी अध्यक्ष यादव गत निर्वाचनमा सप्तरी–२ बाट निर्वाचित भएका थिए। सप्तरीबाट यसपालि उनलाई सिके राउतले टक्कर दिँदै छन्। यादव अहिलेसम्मको संसदीय निर्वाचनमा एउटै क्षेत्रबाट उठेका छैनन्। ...
‘जसले देशलाई सुशासन दिनुपर्ने हो, त्यही नै कुशासनमा डुबेको हुन्छ। त्यस्तैत्यस्ताको बहुमत हुन्छ, उनकै शासन चल्छ।’ ...
अधिवक्ता दीपकराज जोशीले दायर गरेको रिटमाथि सुनुवाइ पछि जारी आदेशमा माग बमोजिम अवहेलनामा किन सजाय हुनु नपर्ने हो सोको आधार र कारणसहित ७ दिनभित्र आफै वा आफ्नो प्रतिनिधिमार्फत लिखित जवाफ...
नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले राजनीतिक दलहरुमा अहिले बिचार र सिध्दान्त गौण हुँदै गएको बताएका छन्। ...
पार्टीको तल्लो समितिले सम्भावित उम्मेदवारको नाम भदौ १८ भित्र प्रदेश कार्यसमितिमा र प्रदेशले रायसहितको नाम भदौ २० मा केन्द्रमा पठाउनु पर्नेछ। ...
वौद्धिकताको हिसाबले मात्र नभई उहाँको विभिन्न भाषामा उत्तिकै दख्खल थियो । गिरीको नेपाली, अङ्ग्रेजी, हिन्दी र संस्कृत चारवटै भाषामा राम्रो ज्ञान थियो। यी चारवटै भाषामा उत्तिकैरुपमा राम्रोसँग लामो समयसम्म पनि...
ती ९ बजेर ३० मिनेटमा निधन भएको कांग्रेस पार्टीले विज्ञप्ती सार्वजनिक गर्दै बताएको हो। ...