
प्रतिनिधिसभा सदस्यका लागि कूल एक सय ६५ मध्ये एक सय ६२ स्थानमा मतगणना जारी छ । तीन जिल्लाका तीन निर्वाचन क्षेत्रमा भने मतगणना सुरु हुन सकेको छैन । स्याङ्जा निर्वाचन...
विजयी घोषणा भइसकेपछि बानियाँले मकवानपुरका सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै आफू भावी मुख्यमन्त्रीको दावेदारसमेत रहेको बताउनुभयो । ...
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले तेश्रो प्रयाशमा मतदाताको विश्वास जितेर प्रतिनिधिसभा सदस्यमा बिजय हासिल गरेका छन्। ...
सातौँ पटक प्रतिनिधिसभा सदस्यका लागि जित हासिल गर्नुभएका प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवासँग डडेल्धुराका जनताले ठूलो अपेक्षा गरेका छन् । ...
जनमत पार्टीका अध्यक्ष सिके राउत सप्तरीको २ नम्बर क्षेत्रबाट ठूलो मतले प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन्। राउतले आफ्ना निकटतम् प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवलाई १८ हजार...
प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको मतगणना जारी रहँदा दुइवटा गठबन्धनका मुख्य दल नेपाली कांग्रेस र एमाले नै अगाडि देखिएका छन्। अहिले देशका विभिन्न जिल्लामा मत गणना जारी छ भने कतिपय...
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा झापा–१ बाट प्रतिनिधिसभा सदस्यमा विजयी हुने अब निश्चित देखिएको छ। पछिल्लो मत परिणाम अनुसार शर्माले नेकपा एमालेका अग्नि खरेललाई निकै पछि छोडेका छन् । ...
योगेश भट्टराई ताप्लेजुङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । यो उनको दोस्रोपटकको जीत हो। ...
सर्केगार्डमा ताँजाकोटका सात, अदानचुलीका आठ, चङ्खेलीका आठ र सर्केगार्डका ११ वटा मतदान केन्द्रका मतपेटिका छन् । ...
डडेल्धुराबाट प्रतिनिधिसभा सदस्यका लागि प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जित हासिल गर्नुभएको छ । ...
कांग्रेस संसदीय दलको नेता हुँदै प्रधानमन्त्री बन्ने नाराले गगनलाई जितायो तेस्रोपटक प्रत्यक्षतर्फको सांसद। ...
काठमाडौँ जिल्लाको निर्वाचन क्षेत्र नं ४ मा प्रतिनिधिसभा सदस्यका लागि नेपाली कांग्रेसका गगनकुमार थापा ठुलो मतान्तरले विजयी हुनुभएको छ । ...