राजनीति

एकीकृत समाजवादीका नेता थापाको निधन

थापा पार्टीको निर्वाचन आयोगको सदस्यका रुपमा क्रियाशील थिए । संयुक्त राज्य अमेरिकाबाट कृषि विषयमा विद्यावारिधी गरेका नेता डा थापा दोस्रो संविधानसभाको निर्वाचनमा अर्घाखाँची क्षेत्र नं २ बाट निर्वाचित भएका थिए...

राप्रपाका पदाधिकारी र विभागीय प्रमुख मनोनयन

राप्रपाका पदाधिकारी र विभागीय प्रमुख मनोनयन

राष्ट्रिय प्रजातन्त्र पार्टीले पदाधिकारी र विभागीय प्रमुख मनोनयन गरेको छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टी विधानबमोजिम पदाधिकारी र विभागका प्रमुख मनोनयन गरेका हुन् । ...

शनिबार, ०६ असार २०८३
राप्रपा केन्द्रीय समिति बैठक फागुन पहिलो साता

राप्रपा केन्द्रीय समिति बैठक फागुन पहिलो साता

समसामयिक राजनीतिक विषयवस्तु, स्थानीय तहको निर्वाचनमा पार्टीले गर्नुपर्ने तयारीलगायत विषयमा छलफल हुने उनले बताए । गत मङ्सिरमा महाधिवेशन सम्पन्न गरेको राप्रपाले दोस्रो पटक कार्यसमितिको बैठक गर्न लागेको हो । एक...

शनिबार, ०६ असार २०८३
'स्थानीय तहलाई रिक्त बनाउने कुरा लोकतन्त्र र विधिको शासनको उपहास'

'स्थानीय तहलाई रिक्त बनाउने कुरा लोकतन्त्र र विधिको शासनको उपहास'

विज्ञप्तिमा भनिएको छ, ‘कुनै आग्रह, पूर्वाग्रह, अनुकूलता, प्रतिकूलतालाई विचार गरेर निर्वाचन गर्ने नगर्ने भन्ने विषय हुन सक्दैन । कुनैपनि बहानामा निर्वाचन नगरी वा पर सारी स्थानीय तहलाई रिक्त बनाउने कुरा...

शनिबार, ०६ असार २०८३
राष्ट्रियसभाको बैठक अनिश्चितकालका लागि स्थगित

राष्ट्रियसभाको बैठक अनिश्चितकालका लागि स्थगित

उनले अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरिएको बताए । यसअघि माघ ३ गतेका लागि बोलाइएको बैठक पनि विशेष कारणवश भन्दै स्थगित गरिएको थियो । ...

शनिबार, ०६ असार २०८३
सच्चा सहिदको अभिलेख तयार गर्न प्रधानमन्त्रीको निर्देशन

सच्चा सहिदको अभिलेख तयार गर्न प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्रीले भने, “मुलुकको अबको गन्तव्य भनेको राजनीतिक परिवर्तनलाई संस्थागत गर्दै लोकलन्त्र र सङ्घीय शासन प्रणालीलाई बलियो बनाउँदै मुलुकलाई छिटो विकसित राष्ट्र निर्माणतर्फ लाने हो ।” सोही अवसरमा कामपाका प्रमुख विद्यासुन्दर...

शनिबार, ०६ असार २०८३
'ऐन कानून परिवर्तन गरेर निर्वाचन सार्न हुँदैन'

'ऐन कानून परिवर्तन गरेर निर्वाचन सार्न हुँदैन'

उनले भने, “गठबन्धन दलसँगभन्दा पनि सरकारले निर्वाचन आयोगसँग छलफल गरेर निर्वाचनको मिति तोक्दा राम्रो हुनेछ ।” कोइरालाले पार्टीको १४औँ महाधिवेशनमा पराजित भएका वरिष्ठ नेतालाई केन्द्रीय सदस्यमा मनोनीत गर्न नेतृत्वलाई सुझाव...

शनिबार, ०६ असार २०८३
'समृद्धिको आकांक्षा पूरा गर्नेतर्फ अग्रसर हुनु नै सहिदप्रतिको सच्चा श्रद्धाञ्जलि'

'समृद्धिको आकांक्षा पूरा गर्नेतर्फ अग्रसर हुनु नै सहिदप्रतिको सच्चा श्रद्धाञ्जलि'

सहिद दिवस, २०७८ को अवसरमा सन्देश दिँदै यस दिवसले सम्पूर्ण राजनीतिक दल, आम जनसमुदाय र सम्बद्ध सबैलाई नेपाल राष्ट्र र नेपाली जनताको हित र अधिकारका लागि सहादत प्राप्त गरेका सहिदको...

शनिबार, ०६ असार २०८३
सहिदको बलिदानले नै जनताको शासन स्थापित हुनसकेको होः प्रधानमन्त्री

सहिदको बलिदानले नै जनताको शासन स्थापित हुनसकेको होः प्रधानमन्त्री

प्रधानमन्त्री देउवाले नेपालमा प्रजातन्त्र र लोकतान्त्रिक शासन व्यवस्थाको स्थापनाका लागि आफ्नो अमूल्य जीवन गुमाउनुभएका सम्पूर्ण ज्ञात–अज्ञात सहिदप्रति श्रद्धाञ्जलि अर्पण गर्दै लोकतन्त्र प्राप्तिको सङ्घर्षमा घाइते हुनु भई स्वास्थ्योपचार गराइरहेका सम्पूर्णको शीघ्र...

शनिबार, ०६ असार २०८३
प्रतिनिधिसभाको बैठक माघ २६ गतेसम्मका लागि स्थगित

प्रतिनिधिसभाको बैठक माघ २६ गतेसम्मका लागि स्थगित

यसअघि बैठक भने नेकपा एमालेका सांसद्हरूले अवरोध गर्दै आएका थिए । सभामुखको भूमिकाप्रति आपत्ति जनाउँदै एमालेले संसद् बैठक अवरोध गर्दै आएको छ । ...

शनिबार, ०६ असार २०८३
स्थानीय तहको निर्वाचन जेठमा  गर्न सरकारलाई सत्ता गठबन्धनको सुझाव

स्थानीय तहको निर्वाचन जेठमा गर्न सरकारलाई सत्ता गठबन्धनको सुझाव

बैठकले स्थानीय तह निर्वाचन ऐन २०७३ संशोधन गर्नुपर्ने भए त्यसको प्रक्रिया अघि बढाउन पनि सरकारलाई सुझाव दिएको मन्त्री कार्कीले बताए । मिति तोक्नका लागि सरकारलाई निर्वाचन आयोगसँग छलफल गरी तय...

शनिबार, ०६ असार २०८३
प्रतिनिधिसभाको बैठक आइतबार बस्ने

प्रतिनिधिसभाको बैठक आइतबार बस्ने

प्रमुख प्रतिपक्ष एमालेले निरन्तर अवरोध गर्दै आएको छ । यसअघि प्रतिनिधिसभाको बैठक पुस ७ गते बसेको थियो । यसबीचमा कोरोना संक्रमणका कारण बैठक स्थगित गरिएको थियो । ...

शनिबार, ०६ असार २०८३