उनले एमसीसीमाथि सदनमा छलफल गर्ने वातावरण नभएको भन्दै प्रधानमन्त्री र सभामुखको ध्यानाकर्षण गराए । खनालले व्याख्यात्मक टिप्पणीको ग्यारेन्टी नभएकाले एमसीसी पास गर्न नहुने बताए । उनले भने,‘अहिले व्याख्यात्मक टिप्पणी गरेर...
उनले भनेका छन्, ‘एमसीसी सम्झौताका राष्ट्रघाती प्रावधान सरकारको एकपक्षीय संकल्प प्रस्ताव वा ’व्याख्यात्मक टिप्पणी’ बाट सच्चिने कुरा गर्नु जनतालाई ठग्नु हो । यो महाकाली सन्धिको ’संकल्प प्रस्ताव’ जस्तै निहित सत्ता...
बैठक निर्वाचन अधिकृत देवबहादुर महतका समन्वयमा बसेको थियो । बैठकमा केन्द्रीय सदस्य बस्नेत, जिल्ला सभापति विकास लामा, बागमती प्रदेश सहमहामन्त्री हरिशरण श्रेष्ठ, जिल्ला सहसचिव अनुप न्यौपाने, इन्द्रावती गाउँपालिका अध्यक्ष वंशलाल...
“हामीलाई प्रवक्ता आवश्यकता महसुस नभएकै कारण प्रवक्ता नतोकेका हौँ, प्रवक्ताले गर्ने काम कार्यालयको प्रशासन शाखाले गर्दै आएको छ”, उनले भने, “कानुनीरूपमा तोक्नुपर्ने छ । तर काम भइरहेको अवस्थामा पदमात्रै दिएर...
यसअघि लगातार दुईपटक सूचना टाँस गरेर स्थगित गरिएको बैठक आज बस्न लागेको हो । गत आइतबारको प्रतिनिधिसभा बैठकमा एमसीसी सम्झौता पेश गरिएको थियो । त्यसयता दलका शीर्ष नेताहरु एमसीसीमा सहमति...
नवौँ अधिवेशनले हमालको नेतृत्वमा १२१ सदस्यीय जिल्ला कमिटी गठन गरेको छ । जिल्लाका सबै नेता तथा कार्यकर्ता र अधिवेशनमा आएका प्रतिनिधिको आग्रहअनुसार नै सर्वसम्मत नयाँ कमिटी निमार्ण गरेको एमाले स्थायी...
सत्तारुढ माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले यथास्थितिमा एमसीसी अनुमोदन गर्न नमानेपछि कांग्रेसले एमालेको साथ खोजिरहेको छ । तर एमालेले आफ्नमा माग पूरा नभई संसदीय प्रक्रियमा सहभागी नहुने बताउँदै आएको...
भट्टराईले सरकारमा बसेर तर मार्ने अनि बाहिरबाहिर राष्ट्रवादी भनेर भित्रभित्र राष्ट्रघात गर्न माओवादी केन्द्रले नपाउने बताए । उनले आफूहरु संसदबाट स्पष्ट बहुमत पु¥याएर सो सम्झौंता पारित गराउन लागि परेको बताए...
शनिबार काठमाडौंमा एकीकृत प्रगतिशील प्राध्यापक संगठन, नेपालको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले केपी ओली नेतृत्वको सरकारले नेपाललाई इण्डोप्यासिफिक रणनीतिको अंग बनाएर सिध्याउने काम गरेको तर आफूहरुले बचाएको दाबी गरे...
उनले एमालेले राष्ट्रिय हित, जनताको हित र अन्तर्राष्ट्रिय सम्बन्ध तमाम कुरा हेरेर उचित जे हुन्छ त्यही निर्णय गर्ने बताए । उनले आफूहरुलाई सत्ता गठबन्धनले संसदमा सहभागी हुन नदिएको आरोप लगाए...
उनले आफूहरु विना परिमार्जन एमसीसी पास नगर्ने पक्षमा भने आफूहरु दृढ रहेको बताए । उनले संविधानको रक्षा र गणतन्त्रको रक्षाका लागि आफूहरु लागिपरेको बताए । उनले भने,‘प्रतिगमनकारी गठबन्धन नआओस् भनेर...
जसका कारण समझदारीले कुनै मूर्तरुप नलिएको नेताहरुले बताएका छन् । शुक्रबार रातिको छलफलका पनि कांग्रेसले एमसीसी अनुमोदनका लागि सहयोग गर्न आग्रह गरेको थियो । एमालेले यसअघिको अडान यथावत राखेको छ...