
गत साता सम्पन्न केन्द्रीय कमिटी बैठकको निर्णय सार्वजनिक गर्दै एमालेले अपानिमा उल्लेख भएअनुसार उच्चआय भएका कम्तीमा पाँच हजारलाई उक्त नियम बनाएको हो। अपानिमा भनिएको छ,‘पार्टीको दिगो आर्थिक स्रोतका लागि आर्थिक...
ज्येष्ठ नागरिक, महिला, यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक तथा अपाङ्गता भएका व्यक्तिहरूको भावना, इज्जत, चरित्र तथा प्रतिष्ठामा आँच आउन सक्ने तथा आत्मसम्मानमा चोट पुग्ने प्रकारले कुनै किसिमको प्रचारप्रसार नहुने कुराको सुनिश्चितता...
नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गठबन्धन दलहरुवीच स्थानीय निर्वाचनमा हुने एलायन्सलाई प्रभावित पार्नेगरी आफ्नो भाग दावी गर्न थालेका छन्। सरकारको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसले स्थानीय निर्वाचनमा गठबन्धन...
बिबिसी नेपाली सेवाले रवीन्द्रलाई दिनुसम्म प्रसिद्धि दिएको थियो। बिबिसीमा दुई दशकभन्दा लामो सेवाकालमा उनी नेपाल र संसारभरका नेपालीमाझ प्रसिद्ध भए। उनले सधैँ आफ्नो प्रस्तुतिमा राजनीतिमा जनताको सेवा गर्ने पवित्र उद्देश्य...
संयमित र समन्वयकारी राजनीतिक व्यवहार तथा पार्टीले नेतृत्व गरिरहेको स्थानीय तहमा जनमुखी र प्रभावकारी कामका कारण आसन्न स्थानीय चुनावमा बहुसंख्यक स्थानीय तहमा बलियो आधार र परिस्थिति निर्माण भइसकेको समेत बैठकले...
निःशुल्क टोल फ्रि नम्बर ११०२ रहेको कल सेन्टर शुभारम्भ गर्दै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले टेलिफोनमार्फत सेवाग्राहीले सोधेका जिज्ञासालाई सम्बोधन गरे । प्रमुख निर्वाचन आयुक्त थपलियाले कल सेन्टरमा सेवाग्राहीबाट आउने...
आफूहरुबीच कनेक्टिभिटी, ऊर्जा, कृषि मल र स्वास्थ्यसम्बन्धी विषयमा कुराकानी भएको भारतीय विदेशमन्त्री जयशंकरले जानकारी दिएका छन् । त्यसैगरी उनले रामायण सर्किटलाई अघि बढाउने विषयमा कुराकानी भएको जानकारी दिएका छन् ।
त्यस अवसरमा दुवै राजदूतले राष्ट्रिय तथा बहुपक्षीय परिवेशमा विशेषगरी संयुक्त राष्ट्रसङ्घका मञ्चहरूमा दुई देशको आपसी हितका लागि द्विपक्षीय सहयोगलाई सुदृढ पार्न साझा हितका विभिन्न विषयमा विचार आदान–प्रदान गरेका थिए ।...
यसअघि राष्ट्रिय मान्यता दलबाहेक अन्य दललाई स्वतन्त्र समूहबाट चुनाव चिह्न प्रदान गर्ने अभ्यास थियो । स्थानीय तह निर्वाचनका लागि करिब दुई करोड मतपत्र छपाइका लागि आयोगले जनकशिक्षा सामग्री केन्द्रलाई तयारी...
जवाफमा सभापति देउवाले अघिल्लो निर्वाचनमा गठबन्धन नहुँदा धेरै जना नेताहरू पराजित भएका भन्दै नेताहरुलाई त्यो स्मरण गर्न आग्रह गरे । उनले कांग्रेसले गठबन्धन गरेर सबै सिट जित्ने दाबी गरे ।
यसपटक प्रधानमन्त्री भएपछि प्रधानमन्त्री देउवाको यो पहिलो राजकीय भ्रमण हो । प्रधानमन्त्री देउवा र समकक्षी नरेन्द्र मोदीबीच शनिबार हैदरवाद हाउसमा द्विपक्षीय वार्ता हुने छ । भारतीय प्रधानमन्त्री मोदीले सम्मानसहित नेपाली...