विचार

नेपाल यो रूपमा रहन सक्दैन !

नेपाल यो रूपमा रहन सक्दैन !

अर्थात् चीन र अमेरिकाप्रति आफ्ना राजनीतिक आग्रह नराखेका स्वतन्त्र चेत भएका र यस्ता द्वीपक्षीय वा बहुपक्षीय अनुदान सहयोगमा कामगरेको अभ्यास र अनुभव भएकाले एमसिसी यो यो कारणले नेपालको राष्ट्रिय हितमा...

आइतबार, १९ साउन २०८२
बीपी मार्गबाट विचलित नेपाली काङ्ग्रेस

बीपी मार्गबाट विचलित नेपाली काङ्ग्रेस

चौधौँ महाधिवेशनमा त्यो विषयले प्रवेश पाउनेछ र विचार–विमर्श हुनेछ भन्ने विश्वास नेपाली काङ्ग्रेसका नेता तथा कार्यकर्ताहरूमा थियो तर भएन । आफ्नो नीति, सिद्धान्त र आदर्शका विरुद्ध एक इन्च पनि नझुक्ने...

आइतबार, १९ साउन २०८२
  प्रचण्डको आत्समीक्षा कि आत्मश्लाघा  

  प्रचण्डको आत्समीक्षा कि आत्मश्लाघा  

मनि मदिरा र मनपरीतन्त्रको प्रतिकार गर्ने माओवादीहरू आफैं तत् विषय र प्रसंगका लागि माहिर बनेर निस्के । जाली तमसुक च्यात्ने माओवादीहरू मिटर ब्याजको कागज बनाउँदै हिँडन थाले । प्रचण्ड जतिसुकै...

आइतबार, १९ साउन २०८२
 यस्ता छन् नेपाल कमजोर पार्ने खेल  

 यस्ता छन् नेपाल कमजोर पार्ने खेल  

भारतले २ करोडको भवन निर्माणको सहयोग नेपाललाई प्रदान गर्दछ तर २ खर्बको चिया, अलैंची क्वारेण्टाइन चेक भन्दै महिनौ सडाएर नोक्शान गरी विगार गर्दछ । पानीमा हिस्सा तथा विद्युतको ठूलो परियोजनामा...

आइतबार, १९ साउन २०८२
 ओली र देउवा चलाउने दलाल एउटै

 ओली र देउवा चलाउने दलाल एउटै

नेपालमा समाजवादको रात रटान सबैले गर्छन्, तर सबै दलाल पुँजीवादीको कमिसन घनचक्करमा छन्। ओलीका यती समूह लगायत ओम्नी आदि ईत्यादि। देउवाको दरवारिया राणा वृत्त आफ्नै ठाउँमा। ओली र देउवा चलाउने...

आइतबार, १९ साउन २०८२
आकांक्षा र हैसियतको असन्तुलन र पुस्तान्तरणको सपना 

आकांक्षा र हैसियतको असन्तुलन र पुस्तान्तरणको सपना 

हाम्रो ४०/५० वर्ष देखि राजनीतिमा संलग्न पुस्ताको समय सीमित छ, शक्ति थप आर्जन गर्ने कुनै उपाय त्यो पुस्ताले देखेको छैन, केवल गूटलाई त्यो शक्ति आर्जनको माध्यम बनाएर बसेको छ ।...

आइतबार, १९ साउन २०८२
त्यसैले सभापति शेरबहादुर देउवा र पार्टीका नेता शेखर कोइराला 

त्यसैले सभापति शेरबहादुर देउवा र पार्टीका नेता शेखर कोइराला 

उनी रामचन्द्र पौडेल र कृष्ण सिटौलाका उत्तराधिकारी नभएर काङ्ग्रेस भित्र नयाँ काङ्ग्रेस खोज्नेहरूका नेता भइरहन सकुन्  । काङ्ग्रेसमा ठूलो सपना देख्नेहरूका एक छत्र नेता देखिए र यो भूमिकामा स्थापित रहिरहन...

आइतबार, १९ साउन २०८२
 रामचन्द्र पौडेल माथि अघोषित निषेध 

 रामचन्द्र पौडेल माथि अघोषित निषेध 

एउटा निष्ठामा बाँचेका रामचन्द्रको सपनालाई कुठाराघात गरेर बिबादास्पद देउवालाई स्थापित गर्न प्रकाशमानले जुन शिखण्डीको भूमिका खेले त्यसले उनको आगामी पार्टी राजनीतिमा कतै न कतै खोट र खत देखाइरहने छ ।...

आइतबार, १९ साउन २०८२
हरेक टि-ट्वान्टी विश्वकपमा नेपाललाई पुर्याउन चाहन्छुः  पुवुदु दशानायके

हरेक टि-ट्वान्टी विश्वकपमा नेपाललाई पुर्याउन चाहन्छुः पुवुदु दशानायके

पुवुदु अझै पनि नेपाली क्रिकेटलाई योगदान पुर्याउन सक्छु भन्ने लागेको छ । म एकदमै उत्साहित छु  पुन नेपाल आउन पाउँदा । नेपाली क्रिकेटको स्तर माथि पुर्यान सक्छु भन्ने आत्मविश्वासका साथ...

आइतबार, १९ साउन २०८२
तपाइँ समेतले बसालेको यो काङ्ग्रेसको रीत हो रामचन्द्र दाइ !

तपाइँ समेतले बसालेको यो काङ्ग्रेसको रीत हो रामचन्द्र दाइ !

त्यो समय किसुनजीलाई दिइएन । तपाइँको मौन समर्थनमा किसुनजी बारम्बार पीडित बनाइनु भएको हो । गिरिजा बाबु र स्वयम् देउवाजी पनि बिगतमा तपाइँबाट धोखा खानेमा हुनुहुन्थ्यो । ...

आइतबार, १९ साउन २०८२
पत्निपिडक  ‘महापुरुषहरु’

पत्निपिडक ‘महापुरुषहरु’

मार्क्स लेञ्चेनका बलत्कारी हुन् या नहुन् उनी पत्नि पीडक पति भने अवश्य हुन् । पितृसत्ताको विद्रृप चरित्र आफ्नै व्यवहारबाट प्रस्तुत गरेर आफ्नै सिद्धान्तको खलपात्र बन्ने तहमा झर्नु मार्क्सको क्षमायोग्य गल्ती...

आइतबार, १९ साउन २०८२