नेपाली कांग्रेस

संविधानले व्यवस्था गरेअनुसारनै तीन तहको निर्वाचन हुन्छः सञ्चारमन्त्री कार्की

संसद्लाई प्रभावकारी बनाउने दायित्व सरकारको मात्र नभई प्रमुख प्रतिपक्षीको पनि भएको बताउँदै उनले एमाले लामो प्रजातान्त्रिक अभ्यासबाट आएको दल हुनाले यो मुद्दालाई राजनीतिको विषय वस्तु बनाएर जनतामा भ्रम सृजना नगर्न...

तीनै तहको निर्वाचन संविधानको मर्मअनुसार हुनुपर्छः नेता सिंह

तीनै तहको निर्वाचन संविधानको मर्मअनुसार हुनुपर्छः नेता सिंह

झण्डै दुईतिहाइ बहुमत प्राप्त गरेको नेपाल कम्युनिस्ट पार्टीको सरकारले जनताले दिएको म्यान्डेटअनुसार काम गर्न नसकेको र संविधानविपरित गएर बाटो बिराइरहेको बेलामा संविधानलाई ‘ट्रयाक’ मा ल्याउन गठबन्धन बनेको उनले स्मरण गराए...

आइतबार, ०६ बैशाख २०८३
गैरजिम्मेवार अभिव्यक्ति दिने मन्त्री यादवलाई पदमुक्त गर्नुपर्छः महामन्त्री शर्मा

गैरजिम्मेवार अभिव्यक्ति दिने मन्त्री यादवलाई पदमुक्त गर्नुपर्छः महामन्त्री शर्मा

शनिबार सामाजिक संजालमार्फत महामन्त्री शर्माले मन्त्रीको गैरजिम्मेवार अभिव्यक्तिको उपचारका तीन विकल्प प्रस्तुत गरेका हुन् । उनले यसविषयमा मन्त्री स्वयंले भूल स्वीकार र क्षमा याचना, सम्बन्धित दलद्वारा पहलकदमी र राजीनामा अथवा...

आइतबार, ०६ बैशाख २०८३
संविधानको कार्यान्वयन र कानुनी शासनको प्रत्याभूति दिन सरकारको ध्यान केन्द्रितः प्रधानमन्त्री

संविधानको कार्यान्वयन र कानुनी शासनको प्रत्याभूति दिन सरकारको ध्यान केन्द्रितः प्रधानमन्त्री

प्रधानमन्त्रीले भने, ‘एक वर्षभित्रै तीन तहको निर्वाचन गर्नुपर्ने दायित्व सरकारमाथि रहेको छ । निर्वाचनका पूर्वतयारीका कामहरू सम्पन्न गर्न म सम्बन्धित सबैसँग अनुरोध गर्न चाहन्छु।’ ...

आइतबार, ०६ बैशाख २०८३
कांग्रेसको १६ जिल्लाको अधिवेशन फेरि स्थगित

कांग्रेसको १६ जिल्लाको अधिवेशन फेरि स्थगित

तर, कोभिड संक्रमण बढ्दै गएपछि अधिवेशन स्थगित भएको निर्वाचन समितिले जनाएको छ । कोभिड संक्रमण घट्दै गएर जनजीवन सामान्य भएपछि पुनः यी जिल्लाको अधिवेशन हुने विज्ञप्तिमा उल्लेख छ । ...

आइतबार, ०६ बैशाख २०८३
प्रधानमन्त्रीले आज राष्ट्रका नाममा सम्बोधन गर्दै

प्रधानमन्त्रीले आज राष्ट्रका नाममा सम्बोधन गर्दै

प्रधानमन्त्री देउवाले कोरोना महामारी र समसामयिक राजनीतिक विषयहरूलाई लिएर सम्बोधन गर्न लागेका हुन् । प्रधानमन्त्री भएपछि देउवाले पहिलो पटक राष्ट्रका नाममा सम्बोधन गर्न लागेका हुन् । गत असार २९ गते...

आइतबार, ०६ बैशाख २०८३
'संविधानले स्थानीय तहमा जनप्रतिनिधिको रिक्तताको कल्पनानै गरेको छैन'

'संविधानले स्थानीय तहमा जनप्रतिनिधिको रिक्तताको कल्पनानै गरेको छैन'

उनले भनेका छन्, ‘हामीले बनाएको संविधानले स्थानीय तहमा जनप्रतिनिधिको रिक्तताको कल्पनानै गरेको छैन । अतःनिर्वाचनबारे कुनैपनि निर्णय गर्दा स्थानीय तह रिक्त हुन पुग्छ भने त्यो असंवैधानिक नै हुन्छ । कांग्रेस...

आइतबार, ०६ बैशाख २०८३
कांग्रेस महामन्त्री शर्मालाई कोरोना सङ्क्रमण

कांग्रेस महामन्त्री शर्मालाई कोरोना सङ्क्रमण

पार्टीको मङ्सिरमा सम्पन्न १४औँ महाधिवेशनमा महामन्त्री निर्वाचित भएका शर्मा पछिल्लो समय सार्वजनिक कार्यक्रममा व्यस्त भएका थिए । महामन्त्री शर्मा हाल चिकित्सकको परामर्शअनुसार आइसोलेसनमा छन् । ...

आइतबार, ०६ बैशाख २०८३
'संवैधानिक व्यवस्था अनुसार चुनावहरु सम्पन्न गराउन प्रचण्ड  र प्रधानमन्त्री प्रतिबद्ध'

'संवैधानिक व्यवस्था अनुसार चुनावहरु सम्पन्न गराउन प्रचण्ड र प्रधानमन्त्री प्रतिबद्ध'

भेटमा स्थानीय तहको निर्वाचन, राजनीतिक समन्वय समितिको बैठक बोलाउने विषयमा छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ । संवैधानिक व्यवस्था अनुसार नै चुनावहरु सम्पन्न गर्नेमा दुबै नेता प्रतिबद्ध रहेको सचिवालयले जनाएको...

आइतबार, ०६ बैशाख २०८३
'लिपुलेकमा अविलम्ब सडक विस्तारको काम रोकियोस्'

'लिपुलेकमा अविलम्ब सडक विस्तारको काम रोकियोस्'

विज्ञप्तिमा भनिएको छ, ‘दुबै छिमेकी राष्ट्रसँग नेपालको पुरानो र ऐतिहासिक सम्बन्ध रहि आएको छ । यस अर्थमा सिमा सम्बन्धी कुनैपनि प्रश्नको हल ऐतिहासिक तथ्यका आधारमा उच्च स्तरीय कुटनैतिक माध्यमबाट खोजिनु...

आइतबार, ०६ बैशाख २०८३
'अर्काको मेहनतमा टुपुक्क नेता बन्न आएका हौं र हामीहरु ?’

'अर्काको मेहनतमा टुपुक्क नेता बन्न आएका हौं र हामीहरु ?’

‘दुईटा एजेण्डा बोकेर म यस पटक उठेको हुँ । एउटा केन्द्रीय नेतृत्व परिवर्तन हुनुपर्छ। दोस्रो पार्टी विधिसम्मत संस्थागत हुनुपर्यो । त्यो एजेण्डामा भोट मागेको हुँ,’ सिंहले भने, ‘फस्र्ट राउन्डको म्यान्डेटले...

आइतबार, ०६ बैशाख २०८३
प्रधानमन्त्रीको पीसीआर रिपोर्ट नेगेटिभ

प्रधानमन्त्रीको पीसीआर रिपोर्ट नेगेटिभ

यस्तै शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेललाई कोरोना पोजेटिभ देखिएको छ । रुघाखोकी लागेपछि गरिएको परीक्षणमा उनको कोरोना पोजेटिभ देखिएको हो । मन्त्री पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेको उनको सचिवालयले...

आइतबार, ०६ बैशाख २०८३