नेपाली कांग्रेस

नवलपरासीको बौँदीकाली ४ र ६ मा कांग्रेसको प्यानल नै विजयी

नवलपरासीको बौँदीकाली ४ र ६ मा कांग्रेसको प्यानल नै विजयी

जिल्ला निर्वाचन अधिकारी लालप्रसाद शर्माका अनुसार बौँदीकाली–६ मा कांग्रेसका वडाध्यक्षका उम्मेदवार खुमकुमार सारु मगर विजयी भएका छन् । उनले ७२९ मत प्राप्त गर्दा  प्रतिस्पर्धी एमालेका पूर्णबहादुर थापाले ६२१ मत प्राप्त गर्नुभएको...

आइतबार, ०६ बैशाख २०८३
रेसुंगा नगरपालिकाको मेयरमा कांग्रेसका खिलध्वज पन्थी निर्वाचित

रेसुंगा नगरपालिकाको मेयरमा कांग्रेसका खिलध्वज पन्थी निर्वाचित

पन्थीले ८ हजार छ सय १४ मत ल्याए भने नेकपा एमालेका राजेन्द्र पाण्डेले सात हजार २ सय ६२ मत ल्याएका छन् । त्यस्तै उपमेयरमा पनि नेपाली कांग्रेसकै उम्मेदवार अमृतादेवी कुँवर...

आइतबार, ०६ बैशाख २०८३
प्रधानमन्त्री देउवाको वडामा कांग्रेस पराजित

प्रधानमन्त्री देउवाको वडामा कांग्रेस पराजित

कांग्रेसबाट निष्कासित मल्ल समूहले बिपी कांग्रेसको करुवा चुनाव चिन्ह लिएर जिल्लामा देउवा नेतृत्वको काँग्रेससँगै प्रतिस्पर्धा गरिरहेको छ । डडेल्धुरामा बीपी कांग्रेसले नेकपा एमालेसँग तालमेल पनि गरेको छ । त्यसपछि कांग्रेसले...

आइतबार, ०६ बैशाख २०८३
रेसुङ्गाको २ र ३ मा कांग्रेस विजयी

रेसुङ्गाको २ र ३ मा कांग्रेस विजयी

त्यस्तै नगरको वडा नम्बर–३ मा नेपाली कांग्रेसका बाबुराम खत्री वडाअध्यक्षमा निर्वाचित भएका छन् । खत्रीले ५९० मत ल्याएका छन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका मानबहादुर घर्तीले ५४८ मत ल्याएर पराजित...

आइतबार, ०६ बैशाख २०८३
नार्पाभूमिमा कांग्रेसका लामा र चामेमा एमालेका घले विजयी

नार्पाभूमिमा कांग्रेसका लामा र चामेमा एमालेका घले विजयी

कूल खसेको ६१० मतमध्ये घलेले ३२० मत प्राप्त गरे भने उनका प्रतिस्पर्धी कांग्रेसका छिरिङ ध्वर्जे लामाले २७७ मत प्राप्त गरेका छन् । चामेको उपाध्यक्षमा कांग्रेसका मिङ्मार ढोमा लामा निर्वाचित भएका...

आइतबार, ०६ बैशाख २०८३
कांग्रेसद्वारा पूर्वसांसद श्रेष्ठसहित भरतपुरका पाँच नेता निलम्बन

कांग्रेसद्वारा पूर्वसांसद श्रेष्ठसहित भरतपुरका पाँच नेता निलम्बन

तर, कांग्रेसका स्थानीय नेता कार्यकर्ताले गठबन्धनको निर्णय विपरीत गतिविधि गरेको भन्दै कांग्रेस केन्द्रीय कार्यालयले पार्टीको साधारण सदस्यसमेत नरहने गरी निलम्बन गरेको हो । चिवतनका पूर्वसांसद भीमबहादुर श्रेष्ठ, पूर्वकेन्द्रीय सदस्य शम्भुप्रसाद...

आइतबार, ०६ बैशाख २०८३
विद्यार्थी राजनीतिमा ३ वर्ष भूमिगत बसेका अमरेन्द्रको विराटनगरमा अग्नी परीक्षा

 

विद्यार्थी राजनीतिमा ३ वर्ष भूमिगत बसेका अमरेन्द्रको विराटनगरमा अग्नी परीक्षा  

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवका छोरा अमरेन्द्र यतिबेला विराटनगर महानगरपालिकाको उपमेयर पदका उम्मेदवार हुन्। उनी सन् २००२ मा संकटकाल लागु हुँदा ३ वर्ष भूमिगत बसेका थिए।   ...

आइतबार, ०६ बैशाख २०८३
गठबन्धन खटपटः सँघारमा पुगेर किन शंका?

गठबन्धन खटपटः सँघारमा पुगेर किन शंका?

स्थानीय निर्वाचनको सँघारमा पुगेपछि पाँचदलीय गठबन्धन शंकाको घेरामा परेको छ। नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पाँच दलीय गठबन्धनका मुख्य तीन दल हुन्। अहिले यिनै तीन दलका शीर्ष...

आइतबार, ०६ बैशाख २०८३
पोखरामा कांग्रेसका बागीको उम्मेदवारी फिर्ता, गठबन्धनलाई सघाउने

पोखरामा कांग्रेसका बागीको उम्मेदवारी फिर्ता, गठबन्धनलाई सघाउने

कार्कीको उम्मेदवारी फिर्ता भएपछि गठबन्धनको साझा उम्मेदवारलाई बागी उम्मेदवारले मत काट्ने चिन्ता हटेको छ। पोखरा १४ स्थानीय घर भएका काँग्रेस नेता कार्कीले गठबन्धनका उम्मेदवारलाई सघाउने भएपछि गठबन्धनका दलमा उत्साह थपिएको...

आइतबार, ०६ बैशाख २०८३
विश्वप्रकाशको प्रतिष्ठा दाउमा लागेको मेचीनगरको चुनाव

विश्वप्रकाशको प्रतिष्ठा दाउमा लागेको मेचीनगरको चुनाव

उम्मेदवारको नाम दर्ता गर्नुअघि विश्वप्रकाश आफ्नो सहमति बेगरको नाम सच्याउन त सफल भए तर यसले उनको राजनीतिक भविस्यलाई पुनः जोखिममा मोडेको छ।  ...

आइतबार, ०६ बैशाख २०८३
कांग्रेसभित्रका लोकतन्त्रप्रेमी हार्दै  

कांग्रेसभित्रका लोकतन्त्रप्रेमी हार्दै  

चार कम्युनिस्टमा कांग्रेसलाई किन थपेको हो भने यिनै कम्युनिस्टले यसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाइदिएको छ। कांग्रेसजन नै भनिरहेका सुनिन्छन्, देउवा फगत प्रधानमन्त्रीमा निरन्तरता चाहन्छन्। उनको न्यूनतम र अधिकतम कार्यक्रम...

आइतबार, ०६ बैशाख २०८३