सिनेमा

सलमानको ‘अन्तिम’ पछि स्वस्तिमाको ‘चपलीहाइट–३’ 

कोरोना संक्रमणका कारण खुम्चिएको नेपाली चलचित्र उद्योग पुनः चलमलाउन थालेको छ । हलमा दर्शकको ओइरोलाग्न थालेपछि चलचित्र निर्माता जुर्मुराएका छन् । हालै बलिउड चलचित्र ‘सूर्यवंशी’ ले दर्शकलाई हलमा तानेपछि नेपाली...